आज मिति २०१७९/०५/१९ काठमाडौँमा बसेको प्रतिनिधिसभा को बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पद प्रतियाग गर्ने घोसना गर्नु भयो । चुनाव नजदिक आउदा संसदमा आफ्नो बहुमतिय दल गठन गर्नको लागि प्रचार प्रसार गर्न देशको कुना कुना मा जानु पर्ने ले वाहा अब संसद आउनु हुन्न कुरा पनि जताउनु भयो । साथै सरकार ले प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउन लाएको प्रस्ताव प्रति आफ्नो दुख प्रतित गर्नु भयो ।

वाहा को तलब भत्ता र सबै सुबिधाहरु बन्द गरिदिन हुन पनि मांग गरेका हुन र यो कुरा वाहा लेखेर पनि दिन त्यार हुनु हुन्छ भने वाहा ले प्रतिबदता गर्नु भयो ।