भदौ २०, जनकपुरधाम; हाल लोसपा अध्यक्ष महन्थ ठाकुर मोहत्तरी क्षेत्र नं. ३ बाट निर्वाचित हुन्। आज बसेको क्षेत्रिय बैठक बाट लोसपा अध्यक्ष महन्त ठाकुर को बारा क्षेत्र नं. ४ बाट प्रतिनिधीसभा सदस्यको उमेदवारमा सिफारिस भएको । प्रदेशसभा तर्फ”क” बाट घनश्याम गिरि र “ख” बाट मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलको नाम सिफारिश भएको छ। आखिर किन महोत्तरी छोडेर बारा तर्फ लागे महन्थ ठाकुर ? हजुरहरु आफ्नो प्रतिकिर्या अवस्य दिनु होला !!
