Samajik Feed – News Portal from Nepal

मुख्य न्याधिवाकता को पद बाट राजनामा दिई जसपा मा हिजो भएको पार्टी प्रवेश कार्यक्रममा उनले पार्टी प्रवेश गरेका हुन् । जनता लाई अब परिवर्तन चाहिन्छ साथै जनता अब जागरुक हुदै छ त्यसैको लागि नेताहरु लै पनि अब परिवर्तन तर्फ लगनु पर्छ उनले भनेका हुन् । उनले शिक्षा स्वस्थ र रोड निर्माण मा को परिवर्तन हुन धेरै आवश्यक छ भन्नु भयो । वकालत पेश छोडी मैले जनता को सेवा को लागि मात्र राजनीति मा आएको हु भन्ने कुरा वहा जताउनु भयो ।

दिपेन्द्र झा र उपेन्द्र यादव

जनता समाजवादी पार्टी अब देश कै शक्तिशाली पार्टी बनाउने र साथै पार्टीको अध्यक्ष उपेन्द्र यादव देश को प्रधानमन्त्रि बनुन भन्ने धर्ना वाहाले जताउनु।भयो ।सो कार्यक्रममा अध्यक्ष उपेन्द्र यादव र मधेश प्रदेशका मुख्य मन्त्रि मो. लाल बाबु राउत साथै पार्टीका राजनीतिक समितिको सदस्य डा. सुरेन्द्र यादव र नेताकार्यकर्ताहरुको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *