Skip to main content

नेपालको व्यापार जगत लाई वृद्धि गर्नक लागि बंगलादेश ले सहकार्य गर्न तयार रहेको छ भने बंगलादेश कि प्रधानमन्त्री शेख हसिना ले भनिन्। उनले नेपाललाई बंगलादेशको २ वोटा सामुन्द्रिक बन्दरगाह (गोंगला र चट्टोग्राम) र सैयदपुर क्षेत्रीय विमानस्थलबाट कारोवार गर्न अनुमति दिने जनाएकी छिन्।

(नेपाल कि रास्ट्रपति विद्यादेवी भण्डारी र बंगलादेश कि प्रधनमन्त्री शेख हसिना)

बंगलादेश भ्रमण गएका नेपालको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सांसदहरु संगको भेट वार्तामा उनले यो कुरा भनेकी छिन जसमा नेपाल बाट प्रतिनिधित्व गर्ने डा. दीपक भट्ट, देवप्रसाद तिमल्सिना, लिल्लादेवी सिटौला, नारदमुनि राना लगायतका संसादहरु थिए।

बंगलादेशको स्वतन्त्रा मा नेपालको प्रशंसा गर्दै ठुलो योदान रहेको छ भन्ने कुरा जतायेकी छिन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *