Samajik Feed – News Portal from Nepal

एमालेमा गईन टिकटक स्टार प्रीति पासवान

४ असोज, जनकपुरधाम। टिकटकको सुप्रसिद्ध स्टार र स्टेज प्रोग्रामर प्रिती पासवान एमालेमा पार्टी प्रवेश गरेकी हुन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई खादा ओढाई पार्टी प्रवेश गराएका हुन्। उनि एमालेको केन्द्रिय सदस्यमा नियुक्त भएकी छिन। उनि प्रतिनिधि सभाको लागि पनि यसपाली चुनाव लड्ने प्रवल सम्भावना देखिएको छ। samajik_feedsamajikfeed.com

राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेशका प्रमुख बिर मगरको बिदाई

४ असोज, जनकपुरधाम। राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशका प्रमुख बिर मगरको मधेशमा हिजो अन्तिम कार्यकाल थियो। उनको सरुवा काठमाडौँमा को पुल्चोक स्तिथ राष्ट्रिय शाखामा गरिएको छ। उनि मधेश प्रदेशको राजधानी जनकपुरमा कार्यरत थिए। जनकपुरका सरसफाई अभियन्ता लगायतक समुहद्वारा उनको बिदाई कार्यक्रम गरीयो।जनकपुरका सामाजिक अभियन्ताहरुले उनलाई माला र गम्छा लगाई बिदाई गरेका हुन्। साथै उनको […]

देशभारीमा आज उत्सव मनाईछ , तर अँध्यारोमा रहने छ हाम्रो मधेश

३ असोज, जनकपुरधाम। आज असोज ३ अर्थात् नेपालको संविधान दिवसको रुपमा मनाईने दिन हो। २०७२ असोज ३ गते नेपालमा नयाँ संविधान लागु गरिएको थियो। संविधान पनि बन्यो संघियता पनि ल्याईयो तर अझै पनि मधेशका जनताहरु आफ्ना अधिकारका लागि आसमै बसिरहनु परेको छ। आज संविधान दिवसमादेशले खुशियाली मनाउने छ भने एक तर्फ मधेशका जनताहरुले शोक मनाउदै […]

मोदीको जन्मदिनमा भारतमा ८ ओटा चितुवा अफ्रीका बाट ल्याईयो

२ असोज, जनकपुरधाम। हिजो शनिबार अर्थात् भारतका यशस्वी प्रधानमन्त्रि श्री नरेन्द्र मोदीको हिजो जन्मदिन थियो। जन्मन्दीनका उप्लक्ष्यमा हिजो भारत सरकारद्वारा अफ्रीकाबाट ८ ओटा चितुवा ल्याईयो। samajik_feedsamajikfeed.com

सुप्रसिद्ध गायक एवं कलाकार मुरलीधर रा प्र पा मा प्रवेश गरेका हुन्।

२ असोज, जनकपुरधाम। आज आईतबार गायक मुरलीधर राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका हुन्। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको हात बाट खादा ओढाई उनलाई पार्टी प्रवेश गराईयो। मुरलीधर नेपाल र भारतको सुप्रसिद्ध गायक हुन्। उनले भारतको विभिन्न चर्चित फिल्महरुमा पनि अभिनय गरेका हुन्। मुरलीधर मधेश प्रदेशको सिरहा क्षेत्र नम्बर २ वा ४ बाट राप्रपाबाट प्रतिनिधिसभा सदस्यका लागि […]

नेपालले विश्व बैंक सँग लियो ५२ अर्ब ९६ करोडको ऋण

२ असोज, जनकपुरधाम। आज आईतबार नेपाल र विश्व बैंकको बीचमा ५२ अर्ब र ९६ करोडको ऋण सम्झौता भएको छ।नेपाल सरकारले क्षेत्रीय यातायात तथा व्यापार आबद्धता वृद्धि तथा आबद्धता आयोजनाका लागि ३४ अर्ब ९६ करोड र डिजिटल नेपाल गति वृद्धि आयोजनाका लागि १८ अर्ब नेपाली रूपैयाँको ऋण विश्व बैंक सँग लिएको छ। अर्थमन्त्री जनार्दन शर्मा र […]

नरहा गाउँपालिकामा करार सेवामा रहेको कर्मचारीहरुको म्याद थप नहुने

असोज, जनकपुरधाम। मधेश प्रदेशको नरहा गाउँपालिकामा रहेको करार कर्मचारीहरुको म्याद थप नहुने।नरहा गाउँपालिकामा असार ३० गते बैठक बसेको थियो। उक्त बैठमा करार सेवामा रहेको कर्मचारीहरुको विषयमा छलफल भएको थियो। बैठकमा साउन १ गते देखि करारमा रहेका कर्मचारीहरुको म्याद थप नगर्ने निर्णय गरिएको थियो। त्यो निर्णयका आनुसार सम्झौता समय पुरा भईसकेको कर्मचारीहरुलाई धमाधम हटाईदै छ। samajik_feedsamajikfeed.com

निलम्बित प्रधानन्यायधिश जबरा आफ्नै घरमा भए नजरबन्द

२ असोज, जनकपुरधाम। निलम्बित प्रधानन्यायधिश चोलेद्र जबरा आफ्नै घरमा नजरबन्द भएका छन्। आज आईतबारका दिन उनि सर्वोच्य अदालत फर्किने तयारीमा हुनुहुन्छ। नेपाल बार एसोशिएसनद्वारा जबरालाई अदालत छिर्न नदिने घोषणा गरेका हुन्। नेपाल बार एसोशिएसनद्वारा आज सर्वोच्य अदालतमा जबरा बिरुद्ध बिरोध प्रदर्शनका साथै धर्ना कार्यक्रम रहेको छ। उक्त स्तिथिलाई ख्याल गरि जबरालाई प्रहरी प्रशासनको निगरानीमा सुरक्षा […]

प्रधानन्याधिश जबरालाई सर्वोच्यमा छिर्न नदिने बार एसोशीएसनको निर्णय

२ असोज, जनकपुरधाम। आज आईतबार बिहान नेपाल बार एसोशिएसनको बैठक बसेको थियो। बैठकको अध्यक्ष्ता गोपालकृष्ण घिमिरेले गरेका थि। निलम्बित प्रधानन्यायधिश चोलेन्द्र जबरा आज आईतबार देखि सर्वोच्यमा फर्किदै को खबर आएको छ। यसकै लागि आज आकस्मिक बैठक बसाएको थियो। बैठकमा निमल्बित प्रधानन्यायधिश जबरालाई कुनै हालतमा सर्वोच्य अदालतमा छिर्न नदिने निर्णय गरियो। यादि सर्वोच्यमा जबरा छिरे पछि […]

जनकपुरधामका उप-मेयर किशोरी साहलाई साढे ५ लाखको जरिवाना

१ असोज, जनकपुरधा। निर्वाचन आयोगले जनकपुरधामका उप-मेयर किशोरी साहलाई साढे ५ लाखको जरिवाना लगाएको छ । निर्वाचन सक्न बितिकै सबै उमेद्वारहरुलाई आफ्नो खर्च विवरण निर्वाचन आयोगलाई बुझाउनु पर्छ। किशोरी साहले सो विवरण ढिलो बुझाउनु भएको छ। यहि कारणले गर्दा उनलाई निर्वाचन आयोगलाई साढे ५ लाख को जरिवाना भुक्तानी गर्नु पर्नेछ । samajik_feedsamajikfeed.com