Skip to main content

४ असोज, जनकपुरधाम। टिकटकको सुप्रसिद्ध स्टार र स्टेज प्रोग्रामर प्रिती पासवान एमालेमा पार्टी प्रवेश गरेकी हुन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई खादा ओढाई पार्टी प्रवेश गराएका हुन्। उनि एमालेको केन्द्रिय सदस्यमा नियुक्त भएकी छिन। उनि प्रतिनिधि सभाको लागि पनि यसपाली चुनाव लड्ने प्रवल सम्भावना देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *