२ असोज, जनकपुरधाम। आज आईतबार बिहान नेपाल बार एसोशिएसनको बैठक बसेको थियो। बैठकको अध्यक्ष्ता गोपालकृष्ण घिमिरेले गरेका थि। निलम्बित प्रधानन्यायधिश चोलेन्द्र जबरा आज आईतबार देखि सर्वोच्यमा फर्किदै को खबर आएको छ।
यसकै लागि आज आकस्मिक बैठक बसाएको थियो। बैठकमा निमल्बित प्रधानन्यायधिश जबरालाई कुनै हालतमा सर्वोच्य अदालतमा छिर्न नदिने निर्णय गरियो। यादि सर्वोच्यमा जबरा छिरे पछि नेपाल बार एसोशिएसनद्वारा धर्ना प्रदर्शन कार्यक्रम गरिने योजना रहेको छ।
