२ असोज, जनकपुरधाम। निलम्बित प्रधानन्यायधिश चोलेद्र जबरा आफ्नै घरमा नजरबन्द भएका छन्। आज आईतबारका दिन उनि सर्वोच्य अदालत फर्किने तयारीमा हुनुहुन्छ। नेपाल बार एसोशिएसनद्वारा जबरालाई अदालत छिर्न नदिने घोषणा गरेका हुन्।

नेपाल बार एसोशिएसनद्वारा आज सर्वोच्य अदालतमा जबरा बिरुद्ध बिरोध प्रदर्शनका साथै धर्ना कार्यक्रम रहेको छ। उक्त स्तिथिलाई ख्याल गरि जबरालाई प्रहरी प्रशासनको निगरानीमा सुरक्षा प्रदान गरिएको छ।
हाल उनलाई आफ्नै घरमा नजरबन्द गरिएको स्रोतको माध्यमबाट जानकारी प्राप्त भयेको छ।