Samajik Feed – News Portal from Nepal

साहित्यकार जोशीको निधनको शोकमा आज देशभरिमा सार्वजनिक बिदा गरिएको छ।

१ कार्तिक, जनकपुरधाम। सत्यमोहन जोशी नेपालका सबैभन्दा लामो समयसम्म बाँच्ने साहित्यकार थिए। जोशीको १०३ वर्षको उमेरमा निधन भएको हो ।साहित्यकार जोशीको निधनको शोकमा आज देशभरिमा सार्वजनिक बिदा गरिएको छ।आइतबार बिहान ७ बजेर ९ मिनेटमा जोशीको निधन भएको केआईएसटी मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक सुरज बज्राचार्यले जानकारी दिए । जोशीले आफ्नो शव दान गरिसकेकाले उनको […]

समानुपातिक समावेशितालाई राजनीतिक दलहरुले गम्भीर रुपमा; डा. विजयकुमार दत्त

३१ असोज, जनकपुरधाम। हिजो आईतबार मधेसी आयोगमा बैठक बसेको थियो। बैठकमा समानुपातिक समावेशीलाई राजनैतिक दलहरुले गम्भीर नलिएको मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले बताउनुभयो । मधेशी महिला तथा जनजातिको समावेसी हुनुपर्छ भन्ने कुरा बताएका छन्। निर्वाचनको बेला संवैधानिक आयोगहरुको भूमिका महत्वपूर्ण हुने भएकोले नागरिकको स्वतन्त्रता, मौलिक अधिकार, मानवाधिकार लगायतको विषयहरुमा गम्भीर भएर साझा संयन्त्र बनाई […]

‘नागरिकको सम्मानजनक जीवनयापनका लागि खाद्य सम्प्रभुता महत्वपूर्ण

३१ असोज, जनकपुरधाम। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भौतिक विकासभन्दा मानव जीवन बचाउने विषय महत्वपूर्ण भएको बताउनुभएको छ ।विश्व खाद्य दिवसका अवसरमा आइतबार अखिल नेपाल किसान महासंघले आयोजना गरेको ‘भोक, खाद्य सम्प्रभुता विरुद्धको अभियान’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष नेपालले नागरिकको सम्मानजनक जीवनयापनका लागि खाद्य सम्प्रभुता अपरिहार्य रहेको बताउनुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले […]

मतदाता शिक्षामा मन्त्री खाँणको जोड

३१ असोज, जनकपुरधाम। गृहमन्त्री बालकृष्ण खाँणले नेपाल कम्युनिष्ट पार्टी (विप्लव), सिके राउत नेतृत्वको जनता पार्टी र थारु कल्याणकारी सभाले राखेका माग पूरा गर्न सरकारले प्रक्रिया अघि बढाएको आइतबार बताउनुभयो । यी राजनीतिक दललाई मूलधारमा ल्याउन र मुलुकमा शान्ति स्थापना गर्न कुनै कानुनमा संशोधन गर्नुपर्ने भएमा मन्त्रिपरिषद् बैठकले संशोधनको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको मन्त्री खाँणले […]

हुम्लाको सार्केगार्ड नगरपालिकामा पहिरोले एकल वडाका १५० घर भत्किएका छन्

३१ असोज, जनकपुरधाम। हुम्ला जिल्लाको सार्केगर्द गाउँपालिकाको वडा नं १ मा मात्रै पहिरोले १५० घरमा क्षति पुगेको छ ।झण्डै एक सातादेखि लगातार परेको अविरल वर्षाका कारण पहिरो गएको हो । त्यसैगरी वडाभरका कैयौं बस्तीका जग्गा पनि भाँचिन थालेको अधिकारी तथा स्थानीयले जानकारी दिए । पहिरोले वडाका पाँच गाउँमा क्षति पुगेको स्थानीय पीडितले जानकारी दिएका छन् […]

झापा–१ मा कांग्रेसका शर्मा र एमालेका खरेल चुनावी मैदानमा छन्

३१ असोज, जनकपुरधाम। झापा क्षेत्र नं १ मा चुनावी गतिविधि बढेको छ । मंसिर २० गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका दुई भारी उम्मेदवार उम्मेदवार हुने भएकाले झापा क्षेत्र नम्बर १ महत्वपूर्ण छ । यस क्षेत्रबाट नेपाली कांग्रेसका महामन्त्री तथा लोकप्रिय युवा नेता विश्वप्रकाश शर्मा र एमाले […]

दुई साहित्य पुरस्कार घोषणा

३१ असोज, जनकपुरधाम। धौलागिरी साहित्य प्रतिष्ठान, बागलुङले यस वर्ष दुईवटा साहित्य पुरस्कार दिने निर्णय गरेको छ प्रतिष्ठानले कपिलवस्तु, तौलिहवाकी साहित्यकार शकुन्तला शर्मा पौडेललाई ‘बम–सरस्वती स्मृति पुरस्कार’ र बाग्लुङ, बलेवाकी साहित्यकार तुलसी पौडेललाई ‘हिमलाल–मंसरा स्मृति पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।प्रत्येक दुई वर्षमा अवार्ड प्रदान गर्दै आएको छ । प्रत्येक पुरस्कारमा नगद १० हजार रुपैयाँ […]

रुसको सैन्य तालिम केन्द्रमा बन्दुकधारीद्वारा गोलिबरी ; ११ जनाको मृत्यु

३० असोज, जनकपुरधाम। रुसको सैन्य तालिम केन्द्रमा बन्दुकधारीहरुले आक्रमण गरेरका छन्। गोलीबारी हुदाँ ११ जनाको रुसी सैनिकको ज्यान र १५ जनाको घाईते भएको छ।सरकारी समाचार एजेन्सी रियाका अनुसार युक्रेनविरुद्ध लड्ने स्वयंसेवकहरुलाई हतियार चलाउने तालिम दिने स्थानमा बन्दुक आक्रमण भएको हो । युक्रेनसँग सिमाना जोडिएको रुसको बेलगोरोड क्षेत्रमा यो घटना भएको बीबीसीले जनाएको छ । samajik_feedsamajikfeed.com

अब विदेशबाट एउटा मोबाईल मात्र नेपाल ल्याउन मिल्ने ; नत्र भन्सार तिर्नुपर्छ

३० असोज, जनकपुरधाम। भन्सार विभागका नुसार आरु देशबाट १ मोबाइल मात्र नेपाल भित्रियाउन मिल्छ। यदि १ भन्दा बढ़ी मोबाइल छ भने भन्सार कर तिर्नु पर्ने भन्सार कार्यालयले जनाएका छन्। १ भन्दा बढी मोबाइल प्रयोग गर्ने व्यक्तिले व्यवहारिक पाटो हेरेर दुईवटासम्म चलाइरहेको मोबाइल ल्याउन मिल्ने भएको छ। तर कसैले एउटा नयाँ र एउटा पुरानो मोबाइल ल्याएको […]

महिला कानुन विकास मंचले चुनावी घोषणापत्रमा नागरिकता ऐन संसोधन गर्न दलहरूलाई बुझाए ज्ञापनपत्र

३० असोज, जनकपुरधाम। महिला कानुन विकास मंचले चुनावी घोषणापत्रमा नागरिकता ऐन संसोधन गर्नका लागि दलहरूलाई ज्ञापनपत्र बुझाएका छन् । संविधान जारि भएको १ वर्ष भित्र गर्नुपर्ने संसोधन अहिले ६ वर्ष हुन लागेको छ तर संसोधन भएको छैन। नागरिकता बिना हजारौं युवाहरुलाई पढ्न समेत गार्हो भएको छ। नागरिकता संसोधन गर्नका लागि नागरिकता बिहिन र सरोकारवालाहरुले चुनावी […]