Skip to main content

३१ असोज, जनकपुरधाम। हिजो आईतबार मधेसी आयोगमा बैठक बसेको थियो। बैठकमा समानुपातिक समावेशीलाई राजनैतिक दलहरुले गम्भीर नलिएको मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले बताउनुभयो । मधेशी महिला तथा जनजातिको समावेसी हुनुपर्छ भन्ने कुरा बताएका छन्।

निर्वाचनको बेला संवैधानिक आयोगहरुको भूमिका महत्वपूर्ण हुने भएकोले नागरिकको स्वतन्त्रता, मौलिक अधिकार, मानवाधिकार लगायतको विषयहरुमा गम्भीर भएर साझा संयन्त्र बनाई अनुगमन गर्ने निर्णय भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *