Samajik Feed – News Portal from Nepal

३० असोज, जनकपुरधाम। भन्सार विभागका नुसार आरु देशबाट १ मोबाइल मात्र नेपाल भित्रियाउन मिल्छ। यदि १ भन्दा बढ़ी मोबाइल छ भने भन्सार कर तिर्नु पर्ने भन्सार कार्यालयले जनाएका छन्। १ भन्दा बढी मोबाइल प्रयोग गर्ने व्यक्तिले व्यवहारिक पाटो हेरेर दुईवटासम्म चलाइरहेको मोबाइल ल्याउन मिल्ने भएको छ। तर कसैले एउटा नयाँ र एउटा पुरानो मोबाइल ल्याएको रहेछ भने उनीहरुले भन्सार शुल्क र कर तिर्नुपर्ने एक अधिकृतले बताए ।

त्यसैगरी विदेशबाट नेपाल आउँदा नयाँ वा चलाइरहेको एकथान ल्यापटप वा ट्याब ल्याउन पाइन्छ । तर एकभन्दा बढी ल्यापटप वा ट्याबलेट ल्याएमा त्यसको भन्सार शुल्क र भ्याट तिरेर मात्रै नेपाल ल्याउन पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *