सशस्त्र प्रहरीमा जागिर खुल्यो

समाजिक फीड जनकपुरधाम, फागुन १८ गते । सशस्त्र प्रहरीले प्राविधिक समुहतर्फ कर्मचारी माग गरेको छ । शुक्रबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सूचना प्रकाशन गर्दै २२ जना कर्मचारी मागेको छ । प्राविधिक समूहमा स्वास्थ्यतर्फ २२ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) ११ जना, प्राविधिक सशस्त्र प्रहरी बिडिएसमा ३ […]
काठमाडाैँका कवाड व्यवसायीलाई प्रभु साहको साथ

सामाजिक फीड, काठमाडाैँ, १७ फागुन । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले काठमाडौँ महानगरपालिकाले कवाड व्यवसायीमाथि गैरकानुनी रूपमा हस्तक्षेप गरेको आरोप लगाएका छन् । बिहीबार भएको भेलामा अध्यक्ष साहले कवाड व्यवसायीहरूको संघर्षमा आफू र आफ्नो दलको पूर्ण समर्थन रहने पनि बताएका छन् । नेता साहले व्यवसाय गर्ने अधिकार सबैलाई रहेको भन्दै उचित विकल्प […]
इजरायली आक्रमणबाट ३० हजार प्यालेस्टिनीको मृत्यु

जनकपुरधाम , फागुन १७ गते । गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीहरूको मृत्युको सङ्ख्या ३० हजार नाघेको प्यालेस्टिनी चिकित्सा स्रोतले बिहीबार बताएका छन् । गत २४ घन्टामा इजरायली लडाकु विमान र तोपखानाले गाजापट्टीका विभिन्न क्षेत्रमा गरेको आक्रमणका कारण दर्जनौँको मृत्यु भएको र गाजास्थित अस्पतालमा लगिएको स्रोतले सिन्ह्वासँग बताएको छ । सन् २०२३ को अक्टोबर ७ […]
प्रहरी–प्रशासनले महोत्तरीको रातुखोलामा अवैध उत्खनन रोक्न नसकेपछि सर्वोच्च अदालत पुगे दलहरु

समाजिक फीड जनकपुरधाम, फागुन १७ गते । महोत्तरीमा रातु खोलामा मापदण्ड विपरित आक्रमक रुपमा भइरहेको उत्खननको विषयलाई लिएर विभिन्न दलहरु सर्वोच्च अदालत पुगेको छ । बर्दिबास नगरपालिका, जिल्ला समन्वय समिती, जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयले मापदण्ड विपरित भइरहेको उत्खनन रोक्न नसकेपछि विभिन्न पार्टीका प्रतिनिधिहरु सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । बिहीबार नेकपा एमाले, […]
१८ लाखको सर्जिकल सामानसहित सिरहाबाट तीन जना प्रहरीको फन्दामा

समाजिक फीडजनकपुरधाम फागुन १७ गते । प्रहरीले भन्सार छली गरेर ल्याएको करिब १८ लाखको सर्जिकल सामानसहित सिरहाबाट तीन जनालाई पक्राउ गरेको छ। जिल्लाको लहान नगरपालिका–१९ बस्ने १९ वर्षीय निरस सदाय, १९ वर्षीय राजेश कुमार सदाय र वडा नं. २४ का १९ वर्षीय अशोक सदायलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बुधबार मध्यान्ह लहान–४ स्थित भित्री […]
भारतको मध्य प्रदेशमा पिकअप दुर्घटनामा, १४ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको मध्य प्रदेशमा पिकअप गाडी दुर्घटना हुँदा पाँच महिलासहित १४ जनाको मृत्यु भएको छ । बिहीबार भएको दुर्घटनामा अन्य २० जना घाइते भएका छन् । मध्य प्रदेशको डिन्डोरी जिल्लाको बझार घाटमा गाडी अनियन्त्रित भई दुर्घटना भएको हो । घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको छ । पीडितहरू सोही गाउँका हुन् । प्रहरीका अनुसार […]
मिटरब्याज पीडितहरुले काठमाडौंमा थप सशक्त आन्दोलन गर्ने, यस्तो छ आजको आन्दोलन कार्यक्रम

समाजिक फीडकाठमाडौं, फागुन १७ गते । काठमाडौंको सडकमा उत्रिएका मिटरब्याज पीडितहरूले आन्दोलनलाई थप सशक्त बनाउने तयारी गरेका छन । विभिन्न ६ बुँदे माग अघि सारेर आन्दोलन गर्दै आएका पीडित र गृह मन्त्रालयले गठन गरेको वार्ता समिति बिच पटक पटक वार्ता हुँदै आएको छ । तर तीन पटकको वार्ताबाट कुनै निष्कर्षमा नपुगेपछि पीडितहरूले आन्दोलनलाई थप सशक्त […]
बालिकालाई बलात्कार गरेको आरोप एक वृद्ध पक्राउ

सामाजिक फीड, कैलाली, फागुन १७ । कैलालीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ । प्रहरीले टीकापुर नगरपालिका–१ शक्ति नगर शिविर बस्ने ६० वर्षीय आशाराम चौधरीलाई पक्राउ गरेको हो । ती बालिकालाई ललाई फकाई कैलाशेश्वर सामुदायिक वनभित्र लगेर जबरजस्ती करणी गरेको अभियुक्त चौधरीमाथि आरोप छ । घटनाको सम्बन्धमा थप अनुसन्धान […]
हलगोरु पाल्ने किसानलाई यी नगरपालिकाले १० हजार रुपैँया दिने

समाजिक फीड बागलुङ, फागुन १७ गते । बागलुङको जैमिनी नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप १० हजार अनुदान दिने भएको छ । रैथाने बालीको संरक्षण, स्थानीय स्रोत साधनको उपयोगमार्फत कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो। यसका लागि नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रस्ताव आह्वान समेत गरेको थियो । गोरु पाल्ने र गोरुसँग […]
मधेश सरकारको गठबन्धनभित्र भाँडभैलो, यादवलाई मुख्यमन्त्रीबाट हटाउने प्रयास यसरी भयो असफल

समाजिक फीड जनकपुरधाम, फागुन १७ गते । मधेश प्रदेश सरकारमा सहभागी गठबन्धन दलहरुबीच तिब्र असन्तुष्टि चुलिएको छ । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेश प्रदेश सरकारमा अहिले पाँचवटा दल सहभागी छन् भने बाँकी साना दलहरुको समर्थन छ । तर मन्त्रालयको भागबण्डा, समन्वय र सहकार्यको विषयमा दलहरुबीच कुरा नमिल्दा गठबन्धनभित्र किचलो भएको हो । जसपा नेतृत्वको प्रदेश […]