Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

कैलाली, फागुन १७ । कैलालीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ ।

प्रहरीले टीकापुर नगरपालिका–१ शक्ति नगर शिविर बस्ने ६० वर्षीय आशाराम चौधरीलाई पक्राउ गरेको हो ।

ती बालिकालाई ललाई फकाई कैलाशेश्वर सामुदायिक वनभित्र लगेर जबरजस्ती करणी गरेको अभियुक्त चौधरीमाथि आरोप छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *