उपप्रधानमन्त्रीको अन्तिम वरियतामा यादव

सामाजिक फीड, काठमाडौँ, २७ फागुन । आइतबार उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका उपेन्द्र यादव वरियताको पुछारमा रहेका छन् । यादव मन्त्रिपरिषद्मा पाचौँ वरियतामा छन् । पहिलोमा प्रधानमन्त्री रहेका छन् । चार उपप्रधानमन्त्रीमध्ये पहिलोमा एमालेका रघुवीर महासेठ, दोस्रोमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र अन्तिममा यादव छन् । त्यस्तै २२ […]
राप्रपा नेता श्रेष्ठमाथि पार्टी कार्यालयमै कुटपिट

सामाजिक फीड, काठमाडौँ, २७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी केन्द्रीय कार्यालयमै कुटपिट भएको छ । आइतबार धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा भएको कार्यासम्पादन समितिको बैठकबाट बहिरिँदै गर्दा उनीमाथि कुटपिट भएको हो । कुटपिटको भिडियो सार्वजनिकसमेत भएको छ । कुटपिट घटनाको कारण खुल्न बाँकी रहेको छ । कुटपिटमा परेका श्रेष्ठ एपीएफका […]
पाकिस्तानको राष्ट्रपतिमा जरदारी निर्वाचित

सामाजिक फीड, पाकिस्तान । पाकिस्तानको १४ औँ राष्ट्रपतिमा आशिफ अलि जरदारी चुनिएका छन् । शनिबार भएको चुनावमा ६८ वर्षीय जरदारी दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका हुन् । उनी महमुद खान अचकजईलाई पराजित गर्दै राष्ट्रपति बन्न सफल भएका छन् । जरदारीलाई सत्तारूढ दलहरू पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) र पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) को समर्थन थियो […]
जसपा अध्यक्ष उपेन्द्र यादवसहित दुई मन्त्रीले लिए शपथ

समाजिक फीड जनकपुरधाम, फागुन २७ गते । जनता समाजवादी पार्टी (जसपा) पनि नयाँ गठबन्धनको सरकारमा सहभागी भएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवसहित दुई मन्त्रीले आइतबार मन्त्रीको शपथ लिएका हुन्। यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त भएका छन्। नेता नवलकिशोर शाह वन तथा वातावरणमन्त्री नियुक्त भएका छन्। एमाले-माओवादी-रास्वपा, जसपा र नेकपा एकीकृत समाजावदी मिलेर बनेको नयाँ […]
सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढ्यो

समाजिक फीडजनकपुरधाम फागुन २७ गते । नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ हजार रुपैयाँले बढेको छ । महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन […]
सर्लाहीबाट ४ राउन्ड गोली सहित दुई जना पक्राउ

समाजिक फीडजनकपुरधाम फागुन २७ गते। प्रहरीले सर्लाहीको बागमती नगरपालिका–१० बाट ४ राउन्ड गोली सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मंलगवा नगरपालिका–१ घर भएका २१ वर्षीय पोसन महरा राम र बागमती नगरपालिका–८ बस्ने वर्ष २४ को रञ्जित राम छन् । अस्थायी प्रहरी चौकी सोल्टी बरहथवा र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले उनीहरूलाई […]
पुलमुनि मोटरसाइकल सहित सप्तरीमा एक पुरुषको शव फेला

समाजिक फीड जनकपुरधाम, फागुन २६ गते । सप्तरीमा पुलमुनि एक युवकको शव फेला परेको छ । राजविराज नगरपालिका–१६ बस्ने जेशकुमार यादव पुलमुनि मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार कुनौली–राजविराज सडकखण्डमा पर्ने तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित पुलमुनि यादवको शव फेला परेको हो । पुलमुनि मधेस प्रदेश ३०६१ […]
सप्तरीमा एक जना मृत फेला

सामाजिक फीड, सप्तरी, २६ फागुन । सप्तरीको तिलाठी कोइलाडीमा मोटरसाइकलसहित एक जनाको शव फेला परेको छ । शनिबार तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित पुलमुनि राजविराज नगरपालिका–१६ का राजेशकुमार यादव मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको हो । शवसँगै मोटरसाइकल पनि भेटिएकाले दुर्घनामा परेर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । शव राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल […]
कास्कीमा भूकम्पको धक्का महसुस

सामाजिक फीड, कास्की, २६ फागुन । कास्कीमा भूकम्पको धक्का महसुस गरिएको छ । शनिबार बिहान कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । बिहान ७ः३० बजे ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । samajik_feedsamajikfeed.com
आगलागीमा परी एक बालकको मृत्यु

सामाजिक फीड, तनहुँ, २५ फागुन । तनहुँको दाउन्नेमा भएको आगलागीमा परी पाँच वर्षीय बालकको मृत्यु भएको छ । शुक्रबार ऋषिङ गाउँपालिका–६ को दाउन्नेमा भएको आगलागीमा परी बालक शिशिर थापाको हो । स्थानीय ऋषिराम थापामगरको घरमा कोही नभएका बेला गोठमा निजका नातिले पराल, काठ दाउरा रहेको स्थानमा लाइटर खेलाउँदा आगलागी भएको हो । बालकको निजको घटनास्थलमा […]