Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ, २७ फागुन । आइतबार उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका उपेन्द्र यादव वरियताको पुछारमा रहेका छन् । यादव मन्त्रिपरिषद्मा पाचौँ वरियतामा छन् ।

पहिलोमा प्रधानमन्त्री रहेका छन् । चार उपप्रधानमन्त्रीमध्ये पहिलोमा एमालेका रघुवीर महासेठ, दोस्रोमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र अन्तिममा यादव छन् ।

त्यस्तै २२ सदस्यीय मन्त्रिपरिषदमा जसपाका नवलकिशोर साह सुडी अन्तिम वरियतामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *