Samajik Feed – News Portal from Nepal

सर्लाहीमा एक पुरुष मृत फेला

सामाजिक फीडजनकपुरधाम, चैत्र १८ गते । सर्लाहीमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको लालबन्दी नगरपालिका–१, नवलपुरमा मागी खाँदै हिँड्ने एक पुरुष मृत फेला परेका प्रहरीले जनाएका छन् । आइतबार बिहान नवलपुरस्थित तरकारी बजार लाग्ने टहरामा अन्दाजी ६०र६५ वर्षका पुरुष सुतेकै ठाउँमा मृत फेला परेका प्रहरीले जनाएको छ । स्थानीयका अनुसार ती पुरुष केही […]

आइतबार सुनको भाउ स्थिर

सामाजिक फीड, काठमाडौँ, १८ चैत । नेपाली बजारमा आइतबार सुनको भाउ स्थिर रहेको छ। यसअघि बिहीबार र शुक्रबार सुनको भाउले नयाँ ऐतिहासिक रेकर्ड राख्न सफल भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि […]

मधेशी आयोगद्वारा यूएनसँग आग्रह– ‘मधेशको विकासमा थप उपस्थिति बढाउनुस्’

सामाजिक फीड, काठमाडाैँ, १८ चैत्र । मधेशी आयोगले तराई/मधेशको दक्षिण क्षेत्रको विकासमा संयुक्त राष्ट्रसंघलाई थप सहयोग गर्न आग्रह गरेको छ । आइतबार आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले संयुक्त राष्ट्रसंघकी स्थायी प्रतिनिधि हन्ना सिंगार हाम्डीसँगको भर्चुवल बैठक यस्तो आग्रह गरेका हुन् । डा. दत्तले संयुक्त राष्ट्रसंघअन्तर्गत विभिन्न निकायहरूको तराई-मधेशका पिछडिएका क्षेत्रमा प्रभावकारी उपस्थिति बढाउन पनि आग्रह […]

बाबर आजम फेरि बने पाकिस्तान क्रिकेट टिमको कप्तान

सामाजिक फीडजनकपुरधाम, चैत्र १८ गते । बाबर आजम फेरि पाकिस्तान क्रिकेट टिमको कप्तान बनेका छन् । बाबरले अब टी २० र एक दिवसीय फर्म्याटमा पाकिस्तान टोलीको कप्तानी सम्हालेछन्। पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नकवीले छनोट समितिको सिफारिसपछि बाबरलाई यो जिम्मेवारी दिएका हुन्। उता शान मसुद टेस्ट टोलीको कप्तानमा कायमै रहनेछन्। भारतको आयोजनामा खेलिएको एक दिवसीय […]

कांग्रेसद्वारा आज पनि संसद् बैठक अवरुद्ध

सामाजिक फीड, काठमाडाैँ, १८ चैत । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग राखेर आज पनि संसद् बैठक अवरुद्ध गरेको छ । सदन सुरु हुनासाथ कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका हुन् । त्यसपछि पार्टीको तर्फबाट धारणा राख्दै कांग्रेस सांसद सञ्जयकुमार गौतमले प्रमुख प्रतिपक्षले उठाएको कुरालाई सत्तापक्षले गम्भीर रूपमा नलिएको जनाए । उनीहरूले […]

सिरहामा ट्राफिक प्रहरीको अबैध असुलि धन्दा

सामाजिक फीडजनकपुरधाम चैत्र १८ गते । सिरहामा ट्राफिक प्रहरीको अबैध असुलि धन्दा अझै रोकीन सकेको छैन्। व्यापक असुलि गरेको गुनासो बढेपछि सरकारले विद्युतिय भुक्तानी प्रणालि लागु गरे पनि सिरहा ट्राफिक प्रहरीको असुलि धन्दा अझै रोकिन नसकेका हुन्। पूर्व पश्चिम राजमार्गमा चल्ने हल्का यात्रुवाहक सवारी साधान ९म्याजिक, विङ्गर०, बजार क्षेत्रबाट गाउँ पुर्याउने तीन पाङ्ग्रे सवारी साधान, […]

रौतहटमा दुई मोटरसाइकल ठोक्किए, एक जनाकाे मृत्यु

सामाजिक फीड, राैतहट, १८ चैत । रौतहटमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाकाे मृत्यु भएकाे छ । आज बिहान परोहा नगरपालिकाको बसन्तपट्टी र लौकाहाबीचको सडकखण्डमा दुर्घटना भएको हो । दुर्घटनामा बौधिमाई–४ इनर्वारीका २५ वर्षीय सुरेश पासवानको मृत्यु भएको छ । गम्भीर घाइते पासवानको उपचारका क्रममा वीरगञ्जमा मृत्यु भएको प्रहरीले जनाएकाे छ । samajik_feedsamajikfeed.com

आज नेपाल र गुजरातबीच पहिले टी–२० क्रिकेट

सामाजिक फीड, काठमाडौँ, १८ चैत । नेपाली राष्ट्रिय क्रिकेट टिमले फ्रेन्डसिप कपअन्तर्गत आज भारतको गुजरातसँग पहिलो खेल खेल्दैछ । भारतमा रहेको नेपाली टोलीले गुजरात क्रिकेट एसोसियसनको टिमसँग खेल्न लागेको हो । टी-२० फर्म्याटमा हुने यो खेल नेपाली समयअनुसार २: ४५ बजेदेखि सुरु हुँदैछ । नेपालले बरोडासँग पनि खेल्ने छ । मार्च ३१ देखि अप्रिल ७ […]

एमाले चन्द्रपुर नगर कमिटीको अधिवेशन चैत्र ३० गते हुने

सामाजिक फीड, राैतहट, १८ चैत्र । रौतहटको नेकपा एमाले चन्द्रपुर नगर कमिटीको अधिवेशन चैत्र ३० गते हुने भएको छ । एमाले चन्द्रपुर नगर कमिटीको शनिबार बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो । अधिवेशनअघि चैत २३ गते चन्द्रपुर नगरपालिकाका १० वटा वडामा एकै दिन वडाबाट प्रतिनिधि छनौट गर्ने कार्यक्रम तय भएको छ । सचिवालय बैठकले […]

एमाले बाराको ११ औँ अधिवेशन सोमबारबाट हुँदै, अध्यक्षमा चार आकांक्षी

सामाजिक फीड, बारा, १८ चैत । नेकपा एमाले बाराको ११औँ जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । सोमबारबाट हुन लागेको अधिवेशनले नयाँ कार्य समिति चयन गर्नेछ । अधिवेशनका लागि जिल्लाका १६ स्थानीय तह र पेसागत संगठनहरूबाट ७ सय ३५ प्रतिनिधि आउन लागेका छन् । यसैबीच, एमाले बाराको अध्यक्षमा सर्वसम्मतिले नेतृत्व चयन गर्ने नेताहरूले बताइरहँदा अध्यक्षका […]