Samajik Feed – News Portal from Nepal

मधेशमा चार दलको नयाँ सरकार गठनको तयारी

सामाजिक फीड जनकपुरधाम, बैशाख ३१ गते । मधेश प्रदेशमा नयाँ सरकार गठनको तयारी सुरु भएको छ । मधेस सरकारबाट नेकपा एमाले र माओवादी केन्द्रले सरकारबाट बाहिरिएर नयाँ सरकार गठनको तयारी थालेको हो । दुबै दलले सरकारबाट समर्थ समेत फिर्ता लिइसकेपछि मुख्यमन्त्री सरोजकुमार यादव अहिले अल्प मतमा परेका छन्। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) […]

संघीय सरकारबाट उपेन्द्र यादवको राजीनामा

सामाजिक फीडजनकपुरधाम, बैशाख ३१ गते । जसपाका पार्टीका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादवले सोमबार बिहान राजीनामा दिएका हुन् । यादवले राजीनामामा भनेका छन्– ‘करिब दुई महिनादेखि म उपप्रधान मन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दै आएकोमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन […]

रुसमा भवन भत्किँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

समाजिक फीड,जनकपुरधाम , वैशाख ३१ गते ।युक्रेनसँगको सीमाबाट करिव ४० किलोमिटर उत्तरमा रहेको रुसको बेलगोरोडमा रहेको आवासीय भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको आपतकालीन अवस्था मन्त्रालयले जनाएको छ । शव बेलगोरोडमा भवनको भग्नावशेषमा फेला परेको हो । यसअघि आईतवार बारम्बार मिसाइल चेतावनी जारी गरिएको बेलगोरोडमा युक्रेनी हमलापछि १० तले आवासीय भवन भत्किँदा १८ जना […]

कांग्रेस संसदीय दलको बैठक स्थगित

समाजिक फीड,जनकपुरधाम , वैशाख ३१ गते । आज बस्ने भनिएको नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक स्थगित भएको छ ।  कांग्रेसले संसदीय कार्यसमितिको बैठक आज अपराहन्न १ बजे संसदीय दलको बैठक अपराहन्न २ बजे बस्ने बताइएको थियो । तर अब बैठक मंगलबार संसदीय कार्यसमिति बिहान ८ बजे र संसदीय दलको बैठक बिहान ९ […]

भारतको लोकसभा चुनावको चौथो चरणको मतदान आज सुरु

समाजिक फीड,जनकपुरधाम , वैशाख ३१ गते । भारतमा संसद्को तल्लो सदन लोकसभाको निर्वाचनअन्तर्गत आज चौथो चरणको मतदान हुँदै छ । आज कुल १० राज्य र केन्द्र शासित प्रदेशका ९६ सिटमा मतदान भइरहेको भारतीय निर्वाचन आयोगले जनाएको छ । यस चरणमा आन्ध्र प्रदेशको १७५ र ओडिशाको २८ विधानसभा सीटका लागि पनि मतदान भइरहेको छ । आज […]

नेपाल चाटर्ड एकाउण्टेण्टस सघं को ३५औ केन्द्रिय कार्य समितिको लागि चुनाव सम्पन्न

सामाजिक फीडजनकपुरधाम, बैशाख ३० गत्ते । नेपाल चाटर्ड एकाउण्टेण्टस सघं (ACAN) को ३५औ केन्द्रिय कार्य समितिको लागि चुनाव मिति २०८१ वैशाख २९ गते कोमल होटल ढल्केवरमा सम्पन्न भयो जसमा मधेश प्रदेशबाट ८० चाटर्ड एकाउण्टेण्ट मध्ये ५१ जना मतदानमा सहभागि भएका थिए । मधेश प्रदेशमा कार्य समिति र धनुषा र पर्सा जिल्ला कार्य समिति सर्वसम्मतबाट चयन […]

मधेश सरकारबाट एमाले पनि बाहिरियो

जनकपुरधाम, ३० वैशाख। नेकपा एमाले पनि मधेश सरकारबाट बाहिरिएको छ। एमालेबाट मन्त्री बनेका ५ जनाले आइतबार पदबाट राजीनामा दिएर सरकारबाट बाहिरिएका हुन् । मधेशमा एमालेका सरोजकुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री, राजकुमार लेखि गृह, सञ्चार तथा कानुनमन्त्री, शत्रुघन सिंह कोइरी, स्वास्थ्य तथा जनसंख्यामन्त्री, प्रमोद जैसवाल शिक्षा तथा संस्कृतिमन्त्री तथा केशव राय स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा थिए […]

राष्ट्र बैंक रिपोर्ट: काठमाडौँको महँगी ४.०६ र तराईको ४.५८ प्रतिशत

काठमाडौँ, ३० वैशाख । चैत्र महिनामा महँगी घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो ९ महिना वित्तीय विवरणमा चैत्र महिनामा मुद्रा स्फिती घटेको देखिएको हो । रिपोर्टका अनुसार २०८० चैत महिनामा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फिती ४.०६ प्रतिशत, तराईको ४.५८ प्रतिशत, पहाडको ५.३३ प्रतिशत र हिमालको ४.३२ प्रतिशत रहेको छ । अघिल्लो […]

लुम्बिनी: जसपा नेपालका तीनमध्ये दुई सांसद् राईतर्फ लागे

सामाजिक फीड, बुटवल । लुम्बिनी प्रदेश सभाका दुई सांसद नवगठित अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा खुलेका छन् । प्रदेशसभा सदस्यहरू आदेशकुमार अग्रवाल र भण्डारीलाल अहिर यादवले लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा गई जसपाको पक्षमा सनाखत गरेका हुन् । दुबै जना बाँके-२ को १ र २ बाट प्रदेशसभा सदस्य पदमा प्रत्यक्ष निर्वाचित भएका थिए । जसपा […]

केन्द्र सरकारबाट बाहिरिने जसपा नेपालको तयारी

सामाजिक फीड, काठमाडौँ, ३० वैशाख । जनता समाजवादी पार्टी नेपाल संघीय सरकारबाट बाहिरिने तयारी गरेको छ । आइतबार नेकपा माओवादी केन्द्रले मधेश सरकार छोडेपछि जसपा नेपालले पनि केन्द्रमा सरकार छोड्ने तयारी गरेको हो । जसपा नेपालका अध्यक्ष समेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारबाट बाहिरिने विषयमा छलफल गरिरहेका छन् । यादवले आजै प्रधानमन्त्री र […]