भारतको सबैभन्दा ठूलो पुलको हिस्सा खस्यो, १ जनाको मृत्यु, ८ जना घाइते

सामाजिक फीड, बिहार । बिहारको सुपौलमा कोशी नदीमाथि बनिरहेको पुलको हिस्सा खस्दा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान निर्माणाधीन पुलको एक भाग भत्किँदा अन्य ८ मजदुर घाइते भएका छन् । स्थानीयहरूले बताएअनुसार ४ जना अझै बेपत्ता छन् । देशको सबैभन्दा लामो निर्माणाधीन सडक पुलको तीन वटा पिलर बिहान साढे ७ बजे भत्किएका बेला […]
चेन्नई सुपर किङ्सको कप्तान परिवर्तन, धोनी हटे

सामाजिक फीड, भारत । इन्डियन प्रिमियर लिग आईपीएलको साविक विजेता चेन्नई सुपर किङ्सको कप्तान परिवर्तन भएको छ । बिहीबार क्लबले महेन्द्र सिंह धोनीको ठाउँमा आगामी सिजनका लागि रूतुराज गायकवाडलाई नियुक्त गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘एमएस धोनीले आगामी टाटा आईपीएल २०२४ को लागि सन् २०२४ को कप्तानी ऋतुराज गायकवाडलाई सुम्पेका छन् । ऋतुराज २०१९ […]
भारतमा आमाद्वारा आफ्नै डेढ महिने छोराको हत्या

सामाजिक फीडऐजेन्सी, चैत्र ८ गते। भारतको राजस्थानको जयपुरमा एक महिलाले आफ्नै डेढ महिने छोराको हत्या गरेको घटना बाहिरीएको हो । अन्जुम नाम गरेकी ती महिलाले नवजात शिशु दिनरात रोएर आफूलाई सास्ती दिएका कारण हत्या गरेको प्रहरी समक्ष बताएकी छन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाएको छ । अन्जुमका अनुसार उनी एक्लै […]
भारतीय कांग्रेस पार्टीको बैंक खाता फ्रिज, नेताहरूको आक्रोश

सामाजिक फीड, नयाँ दिल्ली । भारतीय कांग्रेस पार्टीको २८५ करोड भारु भएको बैंक खाता फ्रिज गरिएपछि नेताहरूले आक्रोश व्यक्त गरेका छन् । आयकर विभागले पार्टीको मुख्य चार बैंक एकाउन्ट फ्रिज गरिदिएको कांग्रेस नेताहरूले जनाएका छन् । बिहीबार नयाँ दिल्लीमा भएको पत्रकार सम्मेलनमा कांग्रेस अध्यक्ष माल्लिकार्जुन खड्गेका साथै कांग्रेसकी पूर्वप्रमुख सोनिया गान्धी, पूर्वअध्यक्ष राहुल गान्धी र […]
राजेन्द्र महतो पार्टी छोडेकोमा लोसपालाई केही अहित हुँदैन् : महन्थ ठाकुर

सामाजिक फीडजनकपुरधाम, चैत्र ८ गते । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले राजेन्द्र महतो पार्टी छोडेर गएपछि पार्टीलाई कुनै अहित नहुने बताएका छन् । महतो पार्टी छाडेर गएकाले पार्टीले उनलाई निष्कासन गरेको समेत बताए । महोत्तरीको बर्दिबासमा भएको लोसपाको केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दे अध्यक्ष ठाकुरले पार्टी भित्र […]
पहिचान र अधिकारका लागि मुक्ति अभियान आवश्यक: राजेन्द्र महतो

सामाजिक फीडजनकपुरधाम, चैत्र ८ गते । राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले पहिचान र अधिकारका लागि मुक्ति अभियान आवश्यक भएको बताएका छन् । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले पहिचान र अधिकारका लागि एकीकृत आन्दोलनको आवश्यकता भएको दोहोर्याए । मधेसी,थारू आदिवासी जनजातिका छुट्टाछुट्टै सङ्घर्षले जनताले दुःख मात्रै पाए । अधिकार र पहिचान पाएन। अब […]
सुनको मूल्य तोलामा २ हजार ६०० रुपैयाँले बढ्यो

समाजिक फीडजनकपुरधाम, चैत्र ८ गते । सुनको मूल्यफेरी बढेको छ । आज सुन प्रतितोला २ हजार ६०० रुपैयाँले वृद्धि भएको हो । महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार प्रतितोला २ हजार ६०० रुपैयाँले वृद्धि भएर छापावाला सुन प्रतितोला १ लाख २७ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको […]
धनुषामा मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु

सामाजिक फीडजनकपुरधाम, चैत्र ८ गते । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । दुर्घटनाहुने धनुषाको धनुषाधाम नगरपालिका–९, बस्ने २५ वर्षीय आनन्द विकको मृत्यु भएको प्रहरीले जानाएको छ । इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार बुधबार राति ८ः२० बजे धनुषाधाम नगरपालिका–६, मालटोलस्थित पूर्वपश्चिम राजमार्गमा प्रदेश २–००६ प ६०८४ मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनाबाट […]
रामकुमार शर्माद्वारा पार्टी परित्याग

सामाजिक फीड, काठमाडाैँ, ०८ फागुन । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी परित्याग गरेका छन् । शर्माले बिहीबार फेसबुकमा राजीनामा पत्र लेख्दै पार्टी त्यागेको घोषणा गरेका हुन् । उनले माओवादी नेताहरू भ्रष्टाचारमा लिप्त हुँदा आफूलाई आत्मग्लानी भएको पनि बताएका छन् । भ्रष्टाचारमा संलग्न भएर १७ हजारको ज्यान लिएको माओवादी सशस्त्र द्वन्द्वलाई कलंकित गर्ने […]
भारतमा फोन गर्दा लाग्ने शुल्क दोब्बरले बढ्यो

सामाजिक फीड, काठमाडौँ, ७ चैत्र । एक्सेस कोड हटेपछि नेपालबाट भारतमा फोन गर्दा दोब्बर शुल्क तिर्नुपर्ने भएको छ । भारतीय टेलिकम कम्पनीले ‘ट्यारिफ’ बढाएको भन्दै नेपाल टेलिकमले पनि शुल्क बढाएको हो । नेपाल टेलिकमले सस्तो शुल्कमा भारत कल गर्न मिल्ने एक्सेस कोड नै बन्द गरिदिएको छ । टेलिकमको सीमकार्डबाट भारत फोन गर्न तीन वटा एक्सेस […]