उच्च अदालतको आदेशलाई चुनौती दिदै केजरीवाल सर्वोच्चमा

समाजिक फीडजनकपुरधाम , चैत्र २८ गते । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो गिरफ्तारी बारे दिल्ली उच्च अदालतले दिएको आदेशलाई सर्वोच्च अदालतमा चुनौती दिएका छन् । प्रवर्तन निर्देशनालय (इडी) ले केजरीवाललाई गत मार्च २१ मा पक्राउ गरेको थियो र उनी हाल न्यायिक हिरासतमा छन् । मंगलबार दिल्ली उच्च अदालतले अरविन्द केजरीवालको गिरफ्तारीविरुद्ध दायर गरेको याचिका […]
हिजाब फुकालेर ‘मगशट’ लिएपछि दुई अर्बभन्दा बढी जरिवाना

न्युयोर्क, २५ चैत । अमेरिकाको न्युयोर्कमा प्रहरीले मुस्लिम महिलाको हिजाब फुकाल्न लगाएर ‘मगशट’ (अभियुक्त पक्राउ परेपछि लिइने फोटो) लिएको विषयमा चर्को हंगामा भएको छ । यस विषयमा सरकारविरुद्ध मुद्दा दायर भएको थियो । सरकारले सो मुद्दा मिलाउनका लागि १७.५ मिलियन अमेरिकी डलर (दुई अर्ब ३२ करोडभन्दा बढी) तिर्न पनि सहमति जनाएको छ । ‘मगशट’ विशेष […]
बच्चा बेचबिखन गर्ने गिरोहको पर्दाफास

नयाँदिल्ली, २४ चैत । भारतकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले देशभर बाल बेचबिखन गर्ने गिरोहको पर्दाफास गरेको छ । अनुसन्धान एजेन्सीले शुक्रबार दिल्ली र हरियाणाका ७ स्थानमा छापा मारेको थियो। यस क्रममा दिल्लीको केशवपुरमको एउटा घरबाट तीन नवजात शिशुको उद्धार गरिएको थियो । तीमध्ये दुई जना बालक छन्, जसमध्ये एउटा डेढ दिनको र अर्को १५ […]
इरान र इजरायलबीच थप तनाव बढ्यो

सामाजिक फीड, एजेन्सी । इरान र इजरायलबीच तनाव बढेको छ । मिडिया रिपोर्टका अनुसार इजरायलले अप्रिल १ मा सिरियास्थित इरानी वाणिज्य दूतावासमा आक्रमण गरेपछि दुबै देशबीच तनाव बढेको हो । सो आक्रमणमा दुई इरानी सेना कमाण्डरसहित १३ जनाको मृत्यु भएको थियो । त्यसपछि इरानले इजरायललाई बदला लिने धम्की दिएको थियो । यस विषयमा इरानले अमेरिकालाई इरान […]
एअरपोर्टमा ‘कप’ मा पिशाब फेर्नेलाई ६ सय अष्ट्रेलियन डलर जरिवाना

सिड्नी, २४ चैत । एक यात्रुले सिड्नी एयरपोर्टमा कपमा पिशाब फेरेको भन्दै जरिवाना गरिएको छ । आफ्नो उडान सिडनी आइपुगे पछि डिबोर्डिङमा ढिलाइ गर्दा कपमा पिसाब गरेको आरोपमा ती व्यक्तिलाई जरिवाना गरिएको हो । ‘यो घटना गत डिसेम्बरमा अकल्याण्डबाट एयर न्यूजील्याण्डको उडानको ३ घण्टापछि भएको हो,’ अधिकारीहरूले शुक्रबार भने । उनका अनुसार सिड्नीको अदालतले फेब्रुअरीमा […]
यी हुन् १९ वर्षीया लिभिया, विश्वको सबैभन्दा कान्छी अर्बपति

सामाजिक फीड, न्युयाेर्क, २४ कार्तिक । फोर्ब्सले सन् २०२४ का लागि अर्बपतिको सूची सार्वजनिक गरेको छ । यस सूचीमा ब्राजिलकी १९ वर्षीया छात्रा लिभिया भोइग्ट विश्वकै कान्छी अर्बपति बनेकी छिन् । यस वर्ष फोर्ब्सले जारी गरेको सूचीमा युवाहरूको प्रभुत्व रहेको छ । जसमा २५ जना कम उमेरका अरबपतिहरूको नाम समावेश छ । जसको उमेर ३३ […]
जेलमा रहेका इमरानका लागि प्रति महिना ५ लाख ८० हजार खर्च

सामाजिक फीड, पाकिस्तान । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका लागि रावलपिंडीको अदियाला जेलमा ७ वटा कक्ष छुट्याएको छ । सामान्यतया कारागारमा १० जना कैदीको सुरक्षाका लागि एकजना कर्मचारी तैनाथ हुन्छन् । तर खानको सुरक्षाका लागि मात्रै १४ सुरक्षाकर्मी अडियाला जेलमा छन् । यति मात्र होइन, जेलमा इमरान खानका लागि छुट्टै खाना बनाइन्छ । यो अन्य कैदीहरूलाई […]
कति छ राहुल गान्धीको सम्पत्ति ?

भारत । भारतीय नेशनल कांग्रेसका पूर्वअध्यक्ष र लोकसभा सांसद् राहुल गान्धीले दोस्रो पटक केरलाको वायनाड लोकसभा सिटबाट उम्मेदवारी दर्ता गराएका छन् । २०१९ मा राहुल गान्धीले उत्तर प्रदेशको अमेठीसँगै केरलाको वायनाडबाट चुनाव लडेका थिए । अमेठीमा राहुलले भाजपाकी स्मृति इरानीसँग हार ब्यहोरेका थिए भने वायनाडबाट विजयी भएका थिए । राहुलले यसपटक अमेठीबाट चुनाव लड्ने कि […]
सोनिया गान्धी बनिन् राज्यसभा सांसद

सामाजिक फीड, भारत । भारतीय नेशनल कांग्रेस नेतृ सोनिया गान्धीले राज्यसभा सांसदको सपथ लिएकी छन् । सोनिया राजस्थानबाट राज्यसभा सांसद बनेकी हुन् । बिहीबार भारतको नयाँ संसद भवनमा उपराष्ट्रपति जगदीप धनखरले गान्धीसहितअन्य राज्यसभा सांसदहरूलाई सपथ गराएका हुन् । सोनिया गान्धी पहिलो पटक राज्यसभा सांसद बनेकी हुन् । उनी राजस्थानबाट राज्यसभामा निर्विरोध निर्वाचित भएकी थिइन् । नेहरू-गान्धी […]
विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको निधन

सामाजिक फीड, एजेन्सी । विश्वकै सबैभन्दा वृद्ध व्यक्ति जुआन भिसेन्टे पेरेज मोराको ११४ वर्षको उमेरमा निधन भएको छ । जुआन भेनेजुएलाका बासिन्दा थिए । फेब्रुअरी २०२२ मा, गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले उनलाई सबैभन्दा वृद्ध व्यक्ति घोषित गरेको थियो ।त्यतिबेला उनको उमेर ११२ वर्ष २५३ दिन थियो । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले जुआनको मृत्युको घोषणा […]