आन्दोलित किसानको आह्वानमा आज भारत बन्द

एजेन्सीजनकपुरधाम, फागुन ४ गते । आन्दोलित किसानहरुले आज भारत बन्द गरेका छन् । संयुक्त किसान मोर्चासहितका किसान संगठनहरुको आह्वानमा आज आज भारत बन्द गरिएको हो । किसानहरुले ठाउँठाउँमा सडक अवरुद्ध गरेका छन् । बन्दका कारण राजधानी दिल्लीसहितका राज्यहरुमा कडा सुरक्षा प्रबन्ध मिलाइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । कृषि ऋण मिनाह हुनुपर्ने, उत्पादनको उचित मूल्य […]
यूएईमा हिन्दुहरुको पहिलो मन्दिर स्थापना, मोदी गरे गरे उदघाटन

एजेन्सी-जनकपुरधाम, फागुन ३ गते । यूएईको राजधानी अबुधाबीमा हिन्दुहरुको पहिलो मन्दिर स्थापना भएको छ । मुस्लिम बहुल देश यूएईको राजधानी अबुधबीमा यो मन्दिरको निर्माण बोचासनवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था अर्थात् बीएपीएसले गरेको हो ।नवनिर्मित यो मन्दिरको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उदघाटन गरेका छन् । मन्दिर बनाउन जग्गा भने यूएई सरकारले दिएको थियो । करिब ११ […]
फिलिपिन्समा भिषण पहिरो : ६८ जनाको मृत्यु, ५१ अझै बेपत्ता

एजेन्सी जनकपुरधाम, फागुन १ गते । दक्षिणी फिलिपिन्समा पहिरोमा परी मृत्यु हुनेको संख्या ६८ पुगेको छ । फिलिपिनी उद्धार अधिकारीहरूले पहिरोमा परेर पनि थप बाँचेको हुन सक्ने भन्दै खोजी कार्य जारी राखेको छ । मिन्डानाओ टापुको पहाडी मसारा गाउँमा मंगलबारको पहिरोले पुरिएर दबिएकाहरूको खोजीमा सयौं उद्धारकर्ताहरूले खाली हातहरू, बेलचा र एक्साभेटरलगायत उपकरण प्रयोग गरी खोजिरहेका […]
नवाज शरीफ र उनकी छोरी मरियम नवाजको जितविरुद्ध उच्च अदालतमा निवेदन

सामाजिक फीडजनकपुरधाम , माघ २८ गते । इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) ले पीएमएल–एनका सर्वोच्च नेता नवाज शरीफ र उनकी छोरी मरियम नवाजको जितविरुद्ध उच्च अदालतमा निवेदन दिएको छ । पीटीआईले शनिबार अबेर लाहोर उच्च अदालतमा पीएमएल– एन नेताहरूको विजयलाई चुनौती दिदैैँ सो मुद्दा दर्ता गराएको हो । उनीहरुले धाँधली गरेर छोरी मरियमलाइ विजेता […]
पाकिस्तानमा चुनावकाबीच हिंसा : ५ जना प्रहरीको मृत्यु, दर्जनौ घाइते

एजेन्सी जनकपुरधाम, माघ २५ गते । पाकिस्तानमा आज भइरहेको निर्वाचनमा कयौं स्थानमा हिंसा भएको छ । बिहीबार एकसाथ भइरहेको नेशनल एसेम्बली र प्रान्तीय चुनावको क्रममा खैबर पख्तुनख्वामा भएको गोलीबारी र विस्फोटमा परेर कम्तीमा ५ जना प्रहरी मारिएका छन्। उता बलुचिस्तानमा ग्रिनेडबाट आक्रम भएको छ। हिंसाबीच चुनाव भइरहँदा देशभर मोबाइल फोन सेवा बन्द गरिएको छ।मतदान बिहान […]
पाकिस्तानमा मतदान जारी, मोबाइल फोन सेवा बन्द

सामाजिक फीडजनकपुरधाम , माघ २५ गते । पाकिस्तानमा आम निर्वाचन जारी छ। आम निर्वाचन चलिरहँदा देशभर मोबाइल सेवा बन्द गरिएको छ। पाकिस्तानको गृह मन्त्रालयका अनुसार बिग्रँदै गएको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै देशभरका मोबाइल सेवाहरू अस्थायी रूपमा बन्द गर्ने निर्णय गरिएको हो । चुनावको पूर्वसन्ध्यामा बलुचिस्तानमा हिजो भएको बम विस्फोटमा परि अहिलेसम्म झण्डै ३० जनाले ज्यान […]
पाकिस्तानमा विस्फोट, २५ जनाको मृत्यु

कराँची । पाकिस्तानको बलुचिस्तानमा भएको विस्फोटमा २५ जनाको मृत्यु भएको छ । अन्य ४२ जना घाइते भएका छन् । निर्वाचनको अघिल्लो दिन पिसिन जिल्लाको खानुजई क्षेत्रमा एक उम्मेदवारको निर्वाचन कार्यालय बाहिर विस्फोट भएको हो । विस्फोटको जिम्मेवारी कसैले लिएको छैन । क्वेटामा एक लेवी फोर्सका अधिकारीले बलुचिस्तान विधान सभा सीट पीबी–४७ पिशिनका स्वतन्त्र उम्मेदवार इसफन्दियार […]
पाकिस्तानको एक प्रहरी चौकीमा आक्रमण, १० सुरक्षाकर्मीको मृत्यु

सामाजिक फीड, पाकिस्तान । उत्तरी पाकिस्तानको एक प्रहरी चौकीमा भएको आक्रमणमा १० सुरक्षाकर्मीको मृत्यु भएको छ । पाकिस्तानमा आम चुनावमा मतदान हुनुभन्दा केही दिनअघि नै उम्मेदवार र पार्टीका समर्थकमाथि दर्जनौँ आक्रमण भइसकेका छन् । चौकीमा ३० भन्दा बढी आक्रमणकारीले तीन दिशाबाट हमला गरेको खैबर पख्तुनख्वा प्रान्तका प्रहरी प्रमुख अख्तर हयात गण्डापुरले बताए । साढे दुई […]
अभिनेत्री तथा मोडल पुनम पाण्डेको निधन

भारत । भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेको निधन भएको छ । गएराति उनको मृत्यु भएको हो । ३२ वर्षीय पाण्डे सर्भिकल क्यान्सरबाट पीडित थिइन् । पुनमले सन् २०१३ मा नशा फिल्मबाट बलिउडमा डेब्यू गरेकी थिइन् । पुनम भारतकी नाम चलेकी मोडल हुन् । सन् २०११ मा क्रिकेट विश्व कप फाइनलअघि ‘भारतले फाइनल खेल जित्यो […]
इमरानमाथि सजायको शृंखलाः उपहार बेचेको आरोपमा १४ वर्ष जेल

पाकिस्तान । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई अर्को मुद्दामा १४ वर्षको जेल सजाय सुनाइएको छ । यसअघि मंगलबार मात्रै साइफर मुद्दामा एक विशेष अदालतले खान र पूर्वविदेशमन्त्री शाह महमुद कुरेसीलाई १० वर्ष जेल सजाय सुनाएको थियो । बुधबार नेशनल अकाउन्टाबिलिटी ब्युरो (एनएबी) का न्यायाधीश मोहम्मद बशिरले खान र उनकी श्रीमती बुशरा बिबीलाई १४ वर्ष जेल सजाय […]