निवर्तमान सामाजिक विकास मन्त्रि सप्तरी १ बाट निर्वाचित

९ कार्तिक, जनकपुरधाम। मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवल किशोर साह सप्तरी निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका हुन् । निवर्तमान मन्त्रि जनता समाजवादी पार्टीका उम्मेदवार साह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। साहले २३ हजार ५६४ मत ल्याएका भने उनका निकटतम प्रतिद्वन्दी जनमत पार्टीका राउतले १९ हजार ९८२ मत ल्याएका हुन् । जनमत पानर्टीका जयकान्त […]
जनकपुरमा यात्रुको संख्या बढ्यो

९ कार्तिक, जनकपुरधाम। आउने सोमबार १३ गते रामजानकी विवाह पञ्चमीको अवसर पारेर जनकपुरमा भारतबाट ठूलो संख्यामा यात्रु आउने भएका छन् । विवाह पञ्चमी मिथिला क्षेत्रको सबैभन्दा ठूलो चाड रहेको मानिन्छ। samajik_feedsamajikfeed.com
जसपाका बिरेन्द्र महतो सिरहा-४ बाट निर्वाचित भए

९ कार्तिक, जनकपुरधाम। जनता समाजवादी पार्टीका उम्मेदवार बिरेन्द्र प्रसाद महतो सिरहा-४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका वीरेन्द्र प्रसाद साहलाई ७ हजार ८०८ मतान्तरले हराउँदै महतो निर्वाचित भएका छन्। जसपाका महतोले २४ हजार १०२ मत ल्याएको छ। भने जनमत पार्टीका साहले १६ हजार २९४ मत ल्याएका छन्। त्यस्तै एकीकृत समाजवादी […]
सप्तरीमा एमालेको खुल्यो खाता

८ कार्तिक, जनकपुरधाम। सप्तरी क्षेत्र नं १ को (क) मा प्रदेशसभा सदस्य पदमा नेकपा (एमाले) का राजकुमार लेखी विजयी भएका हुन्। लेखि १४ हजार २९१ मत ल्याएर निर्वाचित भएका छन्। भने उनको निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवनन्दन मेहताले ९ हजार ९३ ल्याएका हुन्। एमालेका उम्मेदवार लेखीले ५ हजार १९८ बढी मतले विजयी भएका जानकारी सप्तरी, […]
रौतहट -१ बाट माधव नेपाल विजय

८ कार्तिक, जनकपुरधाम नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहटबाट प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका अजय गुप्तालाई ६ हजार ६०० मतान्तरले पराजित गरेका हुन् । माधव नेपालले ३३ हजार ५२२ मत प्राप्त गरेको छ भने एमालेका अजयले २६ हजार ९२२ मत ल्याएका छन् । samajik_feedsamajikfeed.com
बिरगंजमा छाताको छाउ ओढ्यो, रुख अब रहेनन्।

८ कार्तिक, जनकपुरधाम। मधेश परदेशको निवर्तमान मुख्यमन्त्री लाल बाबु राउत पुन: निर्वाचित भएका हुन्। बिरगंज, पर्सा निर्वाचन क्षेत्र नं. १ को (ख) मा जसपा का लाल बाबु राउत ७५४५ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रामनारायण प्रसाद कुर्मी ६२१२ मत ल्याएका छन। साइकल वितरण, स्वच्छता अभियान लगायतका प्रदेश गौरवका योजनाहरुमा […]
जसपा का राम आशिष यादवले बिरुवा रोपेर बिजयी उत्सव मनाए

८ कार्तिक, जनकपुरधाम। धनुषा क्षेत्र नं.२’ख’ बाट राम आशिष यादव पुन: निर्वाचित भएका हुन्। जसपाका यादवले १० हजार ६१४ मत ल्याएर बिजयी भएको छ भने उनको निकटम प्रतिद्वन्दी नेकपा एमालेका श्याम कुमार यादवले ९ हजार ५६६ मत ल्याएका हुन्। विहिवार ११ बजे निर्वाचन आयोगले अधिकारिक रुपमा उनलाई बिजयी घोसित गरे पश्चात उनले विरुवा रोपेर बिजयी […]
मिथिलाञ्चलमा विवाह पञ्चमीको मेला

०८ मङ्सिर, जनकपुरधाम। विवाह पञ्चमी भगवान श्रीराम र माता सीतालाई समर्पित एक शुभ तिथि हो – यसलाई श्री राम र माता सीताको दिव्य विवाह दिवसको रूपमा मनाइन्छ। जनकपुरधाममा यस दिनको ठूलो महत्त्व छ। यो मार्गशीर्ष महिना (नोभेम्बर-डिसेम्बर) मा शुक्ल पक्षको पाँचौं दिन वा चन्द्रमाको मेण चरणमा मनाइन्छ।यो दिन मिथिलाञ्चल क्षेत्रका श्री रामसँग सम्बन्धित मन्दिर र […]
धनुषा क्षेत्र नं. १ के प्रतिनिधि सभा के मत परिणाम

samajik_feedsamajikfeed.com
धनुषा क्षेत्र नं. ३ (१) प्रदेश सभा के मत परिणाम

samajik_feedsamajikfeed.com