भारतले चामल निर्यातमा लगाएको प्रतिबन्धबारे छलफल

रासस-काठमाडौं, साउन १७ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले खाद्यपदार्थको मूल्यवृद्धि नहुने गरी मुलुकको आपूर्ति व्यवस्था सहज बनाउन निर्देशन दिएका छन्। मन्त्रालयमा आज आयोजित छलफलमा उनले आपूर्ति व्यवस्थामा आउन सक्ने समस्या समाधान गर्न आफ्नो पूर्ण साथ र सहयोग रहने स्पष्ट पारे। सम्पूर्ण सरोकारवाला निकाय सजग रही आपूर्ति शृङ्खलामा कुनै कमीकमजोरी हुन नदिन सबैले […]
महोत्तरी प्रहरीद्वारा उँखु खेतबाट ६० किलो गाँजा बरामद

सामाजिक फीड-जनकपुरधाम, साउन १७ गते । महोत्तरीमा उँखु खेतमा लुकाइएको ६० किलो गाँजा प्रहरीले बरामद गरेको छ । महोत्तरीको औरही नगरपालिका २ फुलबरीया चेपकट जाने बाटोमा स्थानीय श्याम श्रेष्ठको उँखु खेतमा वेवारिसो अवस्थामा तीनवटा पोकामा रहेको ६० किलो गाँजा बरामद गरेको महोत्तरी प्रहरीले जनाएको छ । कामदारहरुले खेतमा काम गरिरहेको अवस्थामा तीनवटा पोका फेला परेपछि […]
पेट्रोलियम पदार्थको मूल्य बढ्यो : पेट्रोल डिजेलको बढ्यो, ग्यासको घट्यो

सामाजिक फीड-जनकपुरधाम, साउन १६ गते । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलमा ९ रुपैयाँ, डिजेल र मट्टितेलमा ७ रुपैयाँ बढाएको छ । त्यस्तै एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ । भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जानकारी दिएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो […]
रौतहटमा वडाध्यक्षकै अगाडी पोलमा बाँधेर युवकमाथि कुटपिट

सामाजिक फीड-जनकपुरधाम, साउन १६ गते । रौतहटको सदरमुकाम गौरमा वडाध्यक्षकै अगाडिमा एक युवकलाई केही स्थानीयहरुले बिजुलीको पोलमा बाँधेर निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ । गौर नगरपालिका–३ का २० वर्षीय प्रिन्स अन्सारीमाथि निर्घात कुटपिट भएको हो । वडाअध्यक्ष अब्दुल ताहिरकै अगाडि स्थानीयले युवकलाई बाँधेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । घटना […]
पाकिस्तानमा विस्फोटमा परेर ४४ जनाको मृत्यु

बीबीसी-जनकपुरधाम, साउन १५ गते । पाकिस्तानमा एक इस्लामिक राजनीतिक दलले आयोजना गरेको ¥यालीमा भएको विस्फोटमा परेर कम्तीमा ४४ जनाको मृत्यु भएको छ ।जमीयत उलेमा–ए–इस्लाम–फज्ल (जेयूआई–एफ) को बैठक बसिरहेको उत्तर–पश्चिम बाजौर जिल्लामा भएको विस्फोटमा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । प्रहरीले बीबीसीलाई दिएको जानकारीअनुसार उक्त विस्फोट आत्मघाती हमला भएको प्रमाण फेला परेको छ । […]
भोलिदेखि गर्ने भनेको रौतहट बन्दको कार्यक्रम स्थगित

सामाजिक फीड-जनकपुरधाम, साउन १४ गते । गौर हत्याकाण्ड पीड़ति संघर्ष समितिले भोलिदेखि गर्ने घोषणा गरेको अनिश्चितकालिन रौतहट बन्दको कार्यक्रम स्थगित गरेको छ । आइतबार साँझ एक प्रेस विज्ञप्ती जारी गर्दै संघर्ष समितिकी संयोजक रुपसागर देवीले आन्दोलनको कार्यक्रममा परिमार्जन गरी अनिश्चितकालिन बन्दको कार्यक्रम तत्कालका लागि स्थगित गरेको जानकारी गराएकी छन् । सत्ताधारी पार्टीहरु आन्दोलनमा मुठभेट सृजना […]
महोत्तरीमा मावली आएका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु

सामाजिक फीड-जनकपुरधाम, साउन १४ गते । महोत्तरीमा मावली आएका दुई बालिकाको पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । सर्लाहीको गोडइता नगरपालिका ९ बस्ने महेश मलिक डोमका ४ वर्षीया छोरी चंचला कुमारी र भारतको विहार राज्यको जिल्ला सितामाढीं रामनगर पन पाखर ग्रामको रामभजन मलिक डोमको ५ वर्षीया छोरी अर्चना कुमारीको मृत्यु भएको हो । मावली […]
किसानको समस्या समस्या समाधान हुनु पर्छ : डा. सिके राउत

रासस-सप्तरी, साउन १४ गते । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.चन्द्रकान्त राउत (सिके राउत)ले प्रत्येक वर्ष किसानले खेतीको समयमा भोग्दै आएको समस्या समाधान हुनुपर्ने बताएका छन् । सप्तरीको राजविराजमा आज आयोजित पार्टी प्रवेश, सङ्गठन सुदृढीकरण अभियान तथा प्रशिक्षण कार्यक्रममा उनले खेतीका समयमा मधेसका किसान मल पाउनबाट बञ्चित हुने गरेको उल्लेख गर्दै त्यस्ता समस्या समाधान हुनुपर्ने बताए […]
रौतहटमा एक युवकमाथि भाला प्रहार

सामाजिक फीड-जनकपुरधाम, साउन १३ गते । रौतहटमा एकयुवकमाथि घरेलु हतियार भाला प्रहार भएको छ । भाला प्रहारबाट रौतहटको फतुवा विजयपुर नगरपालिका ८ का २६ वर्षीय सम्भु राम घाइते भएका हुन् । आज साँझ पुरानो रिसीइवीको कारण स्थानीय १८ वर्षीय सदरे आलमले आज साँझ ७ बजे राममाथि भाला प्रहार गरेको रौतहटका प्रहरी प्रवक्ता डिएसपी उमाशंकर यादवले […]
सप्तरीमा एक जना मिटरब्याजी जले चलान

सामाजिक फीड-जनकपुरधाम, साउन १३ गते । सप्तरीमा एक जना मिटरब्याजी पुर्पक्षका लागि जले चलान भएका छन् । राजविराज नगरपालिका ७ बस्ने ६४ वर्षीय रामाप्रसाद साहुलाई शुक्रबार जेल चलान गरिएको हो । जिल्ला अदालत सप्तरीको आदेशमा उनलाई सप्तरी जेल चलान गरिएको प्रहरीले जनाएको छ । उनीविरूद्ध ठगी तथा आपराधिक विश्वासघात मुद्दामा अनुसन्धान भएको थियो। प्रहरीले जिल्ला […]