Samajik Feed – News Portal from Nepal

जनकपुरमा १८ वर्षीया किशोरीको रहस्यमय मृत्यु, घटना दबाउन खोजेपछि लास प्रहरी नियन्त्रणमा

सामाजिक फीड-जनकपुरधाम, भदौ १७ गते । जनकपुरधाममा एक युवतीको रहस्यमय मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका १९ जमुनियाका विजय यादवकी १८ वर्षीया छोरी सरस्वती यादवको रहस्यमय मृत्यु भएको हो । प्रहरीले आज दिउँसो उनको शव नियन्त्रणमा लिएको हो । कलमा पानी लिन जाँदा लडेर मृत्यु भएको भन्ने आमाकी बालिकाले बयान दिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी […]

सिरहाकी मिटरव्याजी सुजाता पुर्पक्षका लागि जेलचलान

सामाजिक फीड-जनकपुरधाम, भदौ १७ गते । मिटरव्याजी आरोपमा पक्राउ परेकी सिरहाकी सुजाता साहलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । लिल्ला अदालत सिरहाक अदालतका न्यायाधीश मनोज केसीको एकल इजलासले आइतबार ममता रायको मुद्दामाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो । उनी साउन २४ गते पक्राउ परेकी थिइन् । मिर्चैया नगरपालिका–६ की ३५ वर्षीय सुजातामाथि ९ […]

जनकपुरमा प्रशासनविरुद्ध मिटरव्याज पीडितको प्रदर्शन, घेरे जिल्ला प्रशासन कार्यालय

सामाजिक फीड– जनकपुरधाम, भदौ १७ गते । जनकपुरधाममा मिटरव्याज पीडितहरुले प्रशासनविरुद्ध प्रदर्शन गरेका छन् । मिटरब्याज पीडित संघर्ष समिति धनुषाको अगुवाईमा मिटरब्याज पीडितहरुले ८ सुत्रिय मागसहित प्रदर्शन गरेका हुन् । मिटरब्याजी संरक्षक प्रशासक मुर्दाबाद, निषेधाज्ञा खारेज गर, मिटरब्याजीलाई पक्राउ गरी कारबाही गर, १० प्रतिशतभन्दा बढी व्याज लिन पाइँदैन लगायतका नरा प्रदर्शनमा लगाएका थिए । मण्डल […]

मेयर बालेन पत्नीलाई गाडी रोकेर अनावश्यक करेकार गरियो : सचिवालय

सामाजिक फीड-जनकपुरधाम, भदौ १७ गते । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारमा आगो लगाइदिने उत्तेजक धम्की दिएकोप्रति आलोचना भएपछि उनको सचिवालयले विज्ञप्ती जारी गरेको छ । मेयर बालेनको निजी सचिवालयले सुत्केरी अवस्थामा रहेकी मेयर पत्नी सविना काफ्लेमाथि प्रहरीले चेकजाँचका नाममा अनावश्यक केरकार गरिएको बताएको छ । शनिबार राति फेसबुकमार्फत महानगरपालिकाको गाडी रोके सिंहदरबारमा आगो लगाउने […]

सिंहदरवारमा आगो लगाइदिने मेयर बालेनको चेतावनी

सामाजिक फीड-जनकपुरधाम, भदौ १६ गते । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले संघीय सरकारप्रति कडा टिप्पणीसहित चेतावनी दिएका छन् ।उनले आफ्नो महानगरपालिकाको गाडी रोके सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका हुन् । त्यति मात्र होइन उनले सरकारलाई चोर पनि भनेका छन् । आज साँझ सामाजिक संजाल आफ्नो फेसबुकको भित्तामा मेयर बालेन्द्रले स्टाटस लख्दै यस्तो चेतावनी दिएका […]

सिरहाबाट स्रोत नखुलेको ४४ लाख रुपैयाँसहित दुईजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, भदौ १६ गते । सिरहाबाट स्रोत नखुलेको ४४ लाख रुपैयाँसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कार चालक सिरहा नगरपालिका वडा नं.१७ माडर बस्ने ५२ वर्षीय प्रेम कुमार यादव र वडा नं. ७ हेमनारायण चौक बस्ने ४२ वर्षीय संजय कुमार साह रहेका छन् । प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्रराज पाण्डेका अनुसार […]

मधेशसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

सामाजिक फीड-जनकपुरधाम, भदौ १६ गते । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। साथै लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार  आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू साथै बाँकी भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना […]

बटेश्वर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत महतो हाजिर

सामाजिक फीड-जनकपुरधाम, भदौ १५ गते । बटेश्वर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा राजगिर महतो आएका छन् । नव प्रशासकीय अधिकृतको रुपमा आएका महतो शुक्रबार कार्यालयमा हाजिर भएका हुन् । उनलाई एक कार्यक्रम गरि पालिका जनप्रतिनिधि र कर्मचारीले स्वागत गरेका छन् ।समान्य प्रशासन मन्त्रालयले यसअघि झण्डै एक वर्ष कार्यकाल सम्हालेका प्रमुख प्रशासकीय अधिकृत सन्तोष शर्माको […]

जयनगर-भंगहा रेललाई तेल किन्न समस्या, सेवा बन्द हुने सम्भावना

सामाजिकफीड-जनकपुरधाम, भदौ १५ गते नेपाल रेल्वे कम्पनी महाप्रबन्धकबिहीन भएपछि भंगहा–जनकपुर–जयनगर रेल्वे सेवा नै रोकिने अवस्थामा पुगेको छ । २ भदौमा कम्पनीका महप्रबन्धक निरञ्जन झाको पदावधि सकिएको थियो । त्यस यता रेलमा हालिँदै आएको डिजेलको रकमको भुक्तानी रोकिएको छ । तेलको आर्थिक दायित्व भुक्तानी नभएकाले रेलको सेवा नै रोकिने अवस्था आएको दाबी कर्मचारीहरुको छ । महाप्रबन्धकलाई […]

सडकमा पर्यो मुसहरको घर, दिनरात उठिबासको डर !

शैलेन्द्र क्रान्तिजनकपुरधाम, भदौ १५ गते । ‘रे कोन नेता कथि देतै रे ! सभ अपनाला हरान है । गरिबके देखबला कोइ नै है । खाली भोट लैला आउतौ,’ कोही नेता नै दैलोमा आएको भान भएपछि आक्रोश पोख्दै उनी एकछिन मनभरी गाली गर्दै रिस पोखिन् । चुनावताका कैयन सपना बाँडेर गएका नेता जितेपछि अवस्था बुझ्न समेत […]