सामाजिक फीड-
जनकपुरधाम, भदौ १७ गते ।
मिटरव्याजी आरोपमा पक्राउ परेकी सिरहाकी सुजाता साहलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।
लिल्ला अदालत सिरहाक अदालतका न्यायाधीश मनोज केसीको एकल इजलासले आइतबार ममता रायको मुद्दामाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।
उनी साउन २४ गते पक्राउ परेकी थिइन् । मिर्चैया नगरपालिका–६ की ३५ वर्षीय सुजातामाथि ९ जनाले अनुचित लेनदेनसम्बन्धी मुद्दा दर्ता भएको छ ।
सुजाता सिरहामा लामो समयदेखि मिटरब्याज धन्दा चलाउँदै आएको पीडितहरुको भनाइ छ ।