नेपालका युवाले बनायो अमेरिकामा ५ करोड डलरभन्दा बढीको कम्पनी

२५ असोज, जनकपुरधाम। नेपालका २३ वर्षीय युवा साम थपलियाले अमेरिकामा ब्लकचेन प्रविधिमा आधारित कम्पनी स्थापना गरेका छन् र जसको मूल्य ५ करोड डलरभन्दा बढी छ । यस्तो विकसित राष्ट्रमा सानो उमेरमा यो ठूलो उपलब्धि हो। samajik_feedsamajikfeed.com
आज साँझ उम्मेदवारहरुको नामावली प्रकाशन गरिने

२५ असोज, जनकपुरधाम। यहि मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनका सबै उम्मेदवारहरुको नामावली प्रकाशन गरिने छ। निर्वाचन आयोगको अनुसार आज साझ ७ बजे सम्म नामावली प्रकाशन गर्ने तयारी भईरहेको छ। samajik_feedsamajikfeed.com
श्री एयरलाइन्सको लापरवाहि ; जनकपुर विमानस्थल

२५ असोज, जनकपुरधाम। जनकपुर देखि काठमाडौँ प्रस्थान गर्ने श्री एयरलाइन्स सधै ढिलो नै उडान गर्छ। यात्रुहरु को निर्धारित समयमा आए पनि प्लेनको अतोपतो पनि हुदैंन। सर्वसाधारणलाई सधै पर्खेर बस्नु परिरहेको हुन्छ। एयरलाइन्सले वास्तै नगरी यात्रुहरुलाई अलपत्र अवस्थामा विमानस्थलमा पर्खाई गर्न बाध्य बनाईदिन्छन। ७ बजे उड्ने जहाज साढे ९ बजे ढिलो प्रस्थान गर्दा एक युवाले देखायो […]
धनुषाको चारवटै निर्वाचन क्षेत्रमा यतिजनाले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गरायो, तल विवरण हेनुहोस्।

प्रतिनिधि सभातर्फधनुषा-१ मा : २५ जनाधनुषा-२ मा : १६ जनाधनुषा-३ मा : ३१ जनाधनुषा-४ मा : ३१ जनाकूल ४ पदका लागि १०३ जना प्रदेश सभातर्फ१ को (क) मा : १४ जना१ को (ख) मा : १४ जना२ को (क) मा : १४ जना२ को (ख) मा : १७ जना३ को (क) मा : २० जना३ […]
सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ।

२४ असोज, जनकपुरधाम। सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ। साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से २७.२६ अंक (१.४३ प्रतिशत) ले गिरावट भएर १८७१.२२ अंकमा बन्द भएको छ । नेप्सेसँगै म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ । samajik_feedsamajikfeed.com
प्रेम गीत ३ ले कमायो ३१ करोड भन्दा बढी : अझै पनि धेरै थिएटरहरूमा हाउसफुल

२४ असोज, जनकपुरधाम। भर्खरै रिलिज भएको इन्डो-नेपाली चलचित्र ‘प्रेम गीत ३’ ले रु.३१+ करोड कुल सङ्कलन भन्दा बढी कलेक्सन गरेको छ। ग्लोबल बक्स अफिसमा अझै पनि धेरै थिएटरहरूमा हाउसफुल भइरहेको छ। samajik_feedsamajikfeed.com
एउटा भारतीय नागरिकको काठमाडौँमा हत्या ; एक जना पक्राउ

२४ असोज, जनकपुरधाम। भारत कोलकाताका ४७ वर्षीय दिलिप आदकको काठमाडौँमा वीभत्स हत्या भएको छ। उनि काठमाडौं–१९, रामघाटमा बस्ने गर्दथे। उनको १९ असोजमा हत्या भए पनि प्रहरीले सार्वजनिक गरेको थिएन। उपत्यका अपराध अनुसन्धान कार्यालयले बानेश्वरले हालै घटनामा संलग्न रहेको आरोपमा पर्साको बहुदरमाई नगरपालिका–२, हांसवाका २५ वर्षीय राजाबाबु भनिने श्रीलाल ठाकुरलाई पक्राउ गरेको छ । samajik_feedsamajikfeed.com
आजीवन कुर्सीमा बस्ने गलत परम्परालाई एकपटक तोड्नै पथ्र्याे ; बाबुराम भट्टराई

२४ असोज, जनकपुरधाम। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले यसपटक निर्वाचनमा उम्मेदवारी नदिएको बताएका छन् । ‘आजीवन कुर्सीमा बस्ने गलत परम्परालाई एकपटक तोड्नै पथ्र्याे, म अवसर पर्खेर बसिरहेको थिएँ’, उनले भने, ‘कमरेड प्रचण्ड जो अन्तर्राष्ट्रिय स्तरसम्म ख्याति प्राप्त हुनुहुन्छ उहाँजस्तो व्यक्तिलाई मैले प्रतिनिधित्व गरेको ठाउँ हस्तान्तरण गर्न पाउँदा म अत्यन्त खुशी छु ।’ samajik_feedsamajikfeed.com
लोसपाका नेता ओम प्रकाश सर्राफलाई पार्टीले टिकट नदिए पछि उनले स्वतन्त्रबाट उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको छ ।

२४ असोज, जनकपुरधाम। नेपालको व्यापारको केन्द्रबिन्दु अर्थात् मधेशको सम्भावनाको सहर बिरगंजका युवा अभियन्ता एवं लोसपाका नेता ओम प्रकाशलाई पार्टीले टिकट दिएनन्। टिकट नपाउदा उनले स्वतन्त्रबाट चुनाव लड्ने भएका हुन्। उनले पर्सा क्षेत्र नम्बर १ (ख) बाट आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्। samajik_feedsamajikfeed.com
सन्दिपको केसमा आयो नयाँ खुलाशा ; बालिग रहेको पिडित

२४ असोज, जनकपुरधाम। सन्दीप लामिछानेमाथि बलात्कार आरोप लगाएकी पीडित नाबालिग नभएको उनका वकिल सुधा रिजालले दाबी गरेका छन्। शिलशिलाबद्ध रूपमा सन्दीप लाई फसाउन खोजिएको देखिन्छ,’ उनले भनिन्,। पिडितले २ ओटा जन्मदर्ता बनाएको देखिन्छ भन्ने कुरा पनि उनले जताएकी छिन। सन्दीप लामिछानेले इजलासमा पनि न्यायाधीश दयाराम ढकालसमक्ष आफूलाई पीडित युवतीले १९ वर्षको भनेर जानकारी गराएको बताएको […]