Samajik Feed – News Portal from Nepal

२४ असोज, जनकपुरधाम। भारत कोलकाताका ४७ वर्षीय दिलिप आदकको काठमाडौँमा वीभत्स हत्या भएको छ। उनि काठमाडौं–१९, रामघाटमा बस्ने गर्दथे। उनको १९ असोजमा हत्या भए पनि प्रहरीले सार्वजनिक गरेको थिएन।

उपत्यका अपराध अनुसन्धान कार्यालयले बानेश्वरले हालै घटनामा संलग्न रहेको आरोपमा पर्साको बहुदरमाई नगरपालिका–२, हांसवाका २५ वर्षीय राजाबाबु भनिने श्रीलाल ठाकुरलाई पक्राउ गरेको छ ।

shree lal thakur

Leave a Reply

Your email address will not be published. Required fields are marked *