२४ असोज, जनकपुरधाम। सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ। साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से २७.२६ अंक (१.४३ प्रतिशत) ले गिरावट भएर १८७१.२२ अंकमा बन्द भएको छ । नेप्सेसँगै म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ ।

Samajik Feed – News Portal from Nepal