Samajik Feed – News Portal from Nepal

मंसिर ४ गते हुन गइरहेको निर्वाचनका लागि उमेदवारी दर्ता भएसँगै चारवटै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित भएका हुन् ।

२४ असोज, जनकपुरधाम। मन्त्रालयका अनुसार मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उमेदवारी दर्ता भएसँगै चारवटै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित भएका हुन् । मन्त्रालयको निर्वाचन लक्षित एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभाग संयुक्त रूपमा परिचालन भएका छन् । निर्वाचन सुरक्षा रणनीतिअनुसार एक […]

गंगा चौधरीले एमाले माथि लगाए गम्भीर आरोप ; एमाले नेतृत्वले विदेशी दबावमा परेर मलाई टिकट दिएनन् |

२४ असोज, जनकपुरधाम। गंगा चौधरी निवर्तमान सांसद तथा एमाले केन्द्रीय सदस्य हुन्। उनले भारतको हस्तक्षेपबारे पटक पटक प्रश्न उठाउने गरेकी छिन। चुच्चे नक्साको समर्थनमा उनले आवाज उठाएकी थिईन्। यसअघि समानुपातिक तर्फ सांसद बनाएकी चौधरीले रोष प्रकट गर्दै भनिन् कि आज नेकपा एमाले पनि बाहिरिया छिमेकी राष्ट्रको दबावमा परेर हामीजस्तो देशको हित चाहने व्यक्तिलाई टिकट दिएन […]

सन्दिप लामिछाने थप ७ दिन थुनामा

२४ असोज, जनकपुरधाम। जबर्जस्ति करनीको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले आदेश दिएको छ ।गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई गत बिहीबार प्रहरीले पक्राउ गरी आज अदालतमा उपस्थित गराएको थियो । samajik_feedsamajikfeed.com

आज उम्मेदवारहरुको विरोधमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

२४ असोज, जनकपुरधाम। मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा छ। हिजो प्रदेश सभा र प्रतिनिधि सभाका सबै उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन्। आज उम्मेदवारहरुको विरोधमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । कुनै उम्मेदवार कानुनी रुपमा अयोग्य छ भन्ने लागेमा त्यस्ता उम्मेदवारविरुद्ध उजुरी दिनका लागि आज […]

राष्ट्रपति भण्डारी कोरोना संक्रमित

२४ असोज, जनकपुरधाम। राष्ट्रपति विद्यादेवी भण्डारीको स्वस्थ अवस्था बिग्रे पछि उनको उपचार त्रिवि शिक्षण अस्पतालमा चलि आईरहेको थियो। हिजो आईतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको स्रोतले बतायो । samajik_feedsamajikfeed.com

भारतको उत्तर प्रदेश राज्यका पूर्व मुख्यमन्त्री मुलायम सिंह यादवको भयो निधन

२४ असोज, जनकपुरधाम। मुलायम सिंह यादव समाजवादी पार्टीका संस्थापक थिए। सन् १९८९ मा पहिलो पटक उत्तर प्रदेशको मुख्यमन्त्री बनेका उनले ३ पटक प्रदेशको नेतृत्व गरेका थिए। यस्तै उनी संघीय सरकारमा रक्षामन्त्रीसमेत बनेका थिए । हरियाणाको गुरुग्राममा रहेको मेदान्त अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको ८२ वर्षको उमेरमा निधन भएको हो । samajik_feedsamajikfeed.com

पुर्व डीआईजी रमेश खरेलले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी मनोनयन गराएका हुन्।

२३ असोज, जनकपुरधाम। पुर्व डीआईजी रमेश खरेलले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी मनोनयन गराएका हुन्।उनि नेपाल सुशासन पार्टीका अध्यक्ष पनि हुन्।काठमाडौं-१ बाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, नेकपा एमालेबाट राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम प्रतिस्पर्धामा रहेका छन् । […]

हास्य कलाकार कृष्णले दियो प्रतिनिधिसभाका स्वतन्त्र उमेद्वारी

२३ असोज, जनकपुरधाम। मधेशको चर्चित कलाकार कृष्ण कुमार महतोले प्रतिनिधिसभाको लागि उमेद्वारी दर्ता गराएका हुन्। उनले धनुषा क्षेत्र नम्बर ४ बाट मनोनयन दर्ता गराएका हुन्। उनि बटेश्वर गाउँपालिका वडा नं. २ लक्ष्मीनिबास चित्रपुरका निवासी हुन्। बर्तमान राजनीति दलका नेताहरु राजनीतिलाई फोहरी खेल र धन्दा बनाएको भन्दै उनले सो विकृति विरुद्ध आफ्नो उम्मेदवारी रहेको र विकास […]