साढे १९ केजी सुनसहित १ जना त्रिभुवन विमानस्थलबाट पक्राउ

०८ पुष, जनकपुरधाम। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे १९ केजी सुन बरामद गरेको छ। फ्लाई दुबईको उडानबाट आएका सुडानी नागरिकको साथबाट साढे १९ किलो तरल सुन (लिक्विड गोल्ड) वरामद भएको विमानस्थलका डीआईजी श्याम ज्ञवालीले बताए। विमानस्थलको भन्सारमा नियमित जाँचकै क्रममा सुन फेला परेको उनले बताए । प्रहरीले सुन लिएर आउने सुडानी नागरिकलाई पक्राउ गरि आवश्यक […]
‘लण्डन टु पेरिस’को फिल्म रिलिज स्थगित

८ पुष, जनकपुरधाम। साम्राज्ञी शाहको मुख्य भूमिका रहेको फिल्म ‘लण्डन टु पेरिस’को रिलिज स्थगित भएको छ र फागुन ५ गतेको निर्धारित मितिमा फिल्म रिलिज नहुने निर्देशक घनश्याम लामिछानेले जानकारी दिए । प्राविधिक काम सम्पन्न गर्न समय नपुग्ने भएकाले उक्त मितिमा फिल्म नआउने उनको भनाइ छ र उक्त मितिमा ‘परदेशी २’ र ‘फूलबारी’ले रिलिज मिति घोषणा […]
एसपी यादव माथि भ्रष्टाचारको मुद्दा

०८ पौष, जनकपुरधाम। नेपाल प्रहरीका उपरीक्षक (एसपी) रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन। उनलाई भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरेको हो । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले एसपी यादवलाई दोषी ठहर गरेको अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिएका हुन् । उनलाई विशेष अदालतको फैसला उल्टाउँदै ४ महिना कैद र ९७ […]
बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए पदबाट राजीनामा

०८ पुष, जनकपुरधाम। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पदबाट राजीनामा दिएका छन् । पाण्डेले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएका हुन् । गएको मंसिर ४ सम्मपन्न निर्वाचनमा उनी धादिङ-१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । बिहीबार मात्रै उनले प्रतिनिधिसभा सदस्यको रूपमा शपथग्रहण गरेका गिए। प्रतिनिधिसभा सदस्यको रूपमा सपथ लिइसकेकोले बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएको […]
नेपाली युवतीलाई लाओस तस्करी गरेको आरोपमा दुई चिनियाँलाई न्यायिक हिरासतमा पठाइएको छ।

०८ पुष, जनकपुरधाम। पर्यटकको वेशमा नेपालमा बस्दै आएका १९ देखि २२ वर्षका नेपाली युवतीलाई लाओसमा बेचबिखन गरी अवैध साइबर कारोबारमा संलग्न गराएको अभियोगमा दुई चिनियाँ नागरिकलाई न्यायिक हिरासतमा पठाइएको छ। काठमाडौं जिल्ला अदालतले चीनको सिचुवानका स्थायी बासिन्दा ३० वर्षीय चेन याङ र चीनको फुजियानका ३३ वर्षीय रुआन चाओहोङलाई अन्तिम फैसला नभएसम्म कारागार चलान गर्न आदेश […]
मधेशी भाषामा सपथ गराइएको सम्बन्धी संसद सचिवालयलाई मधेशी आयोगले सोध्यो स्पष्टीकरण:

०८ पुष, जनकपुरधाम। मधेशी आयोगले डा.सि.के राउत सहित केही प्रतिनिधिसभा सदस्यहरुलाई कुन आधारमा मधेशी भाषामा सपथ लिन मान्यता दिएको भनी संघीय संसदको सचिवालयलाई स्पष्टीकरण सोधेको छ | पौष ७ गते को औपचारिक कार्यक्रममा सिके राउत सहित केही प्रतिनिधि सभाका सदस्यहरुले भाषा आयोग तथा मधेशी आयोग द्वारा सुचिकृत नरहेको ‘मधेशी भाषा’ मा सपथ लिएको भन्दै आयोगमा […]
नवनिर्मित PRIA मा डेमो उडानहरू सफलतापूर्वक सञ्चालन गरियो

०८ पुष, जनकपुरधाम। नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आज दिउँसो दुई निजी वायुसेवा कम्पनी बुद्ध एयर र यति एयरलाइन्सले प्रदर्शनी उडान गरेका छन् ।प्रिया प्रमुख विक्रम गौतमका अनुसार एटीआर–७२ सिरिजको विमानले करिब ३ बजे परीक्षण उडान गरेको थियो। गौतमले हिमालयन टाइम्सलाई भने, “एयरलाइन्सका चालक दलका सदस्यहरू थप परिचित हुन र नयाँ विमानस्थलको बारेमा जानकारी लिन […]
Nepal Tourism Board द्वारा मधेश प्रदेशमा “जीविकोपार्जन पुनरउत्थानका लागी दिगो पर्यटन परियोजना” नामकएक दिने गोष्ठीको आयोजना गरिएको छ।

०८ पुष, जनकपुरधाम। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्य तथा सहलगानिमा कोभिड-१९ को संकटको कारणले रोजगार र आय आर्जनका अवसरहरू गुमाएका पर्यटन क्षेत्रका श्रमिक/मजदुरहरूले अल्पकालीन रोजगारीका अवसरहरु प्राप्त गर्ने र प्रमुख पर्यटकीय गन्तब्यस्थलहरूका पर्यटकीय सम्पदाहरुको सम्वर्द्धन र विकासका कार्यक्रम मार्फत पर्यटन उद्यमी र श्रमिकहरुको लागि रोजगार र आय आर्जनका अवसरहरूमा बृद्धि गर्न […]
UNESCO ले नवनिर्वाचित सांसदहरूका लागि जलवायु संकट प्रतिक्रिया कार्यशाला आयोजना गरेको छ

०८ पुष, जनकपुरधाम। संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठनले नेपाल विज्ञान पत्रकार मञ्च (एनएफएसजे) सँगको सहकार्यमा बुधबार संसदका नवनिर्वाचित सदस्य, काठमाडौँ उपत्यकाका विभिन्न नगरपालिकाका अधिकारी र सञ्चारमाध्यमका लागि कार्यशाला आयोजना गरेको छ।कार्यशाला UNESCO-NFSJ संचार विज्ञान संवाद श्रृंखलाको पाँचौं किस्ता हो। कार्यक्रममा, सहभागीहरूले जलवायु संकट प्रतिक्रियामा सार्वजनिक संलग्नता सुनिश्चित गर्न सञ्चारमाध्यममा रहेको सूचना र ज्ञानको […]
छोरीको शिक्षा बीमा गराउन मधेशमा सचेतना कार्यक्रम

०८ पौष, जनकपुरधाम। ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ अभियान’ अन्तर्गत बिहीबार महोत्तरी र धनुषा जिल्लाका दलित तथा सिमान्तकृत बस्तिहरुमा ‘छोरी शिक्षा बीमा जागरुक सचेतना कार्यक्रम’ गरिएको छ । सामाजिक विकास मन्त्रालय, युरोपियन युनियन र युनिसेफको साझेदारीमा ‘पहिलो चरण’ अन्तर्गत मधेस प्रदेशको आठवटै जिल्लामा सचेतनाका कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा बोल्दै मधेस प्रदेश शिक्षा विकास […]