बालेन कहिले प्रधानमन्त्री बन्छन् ? यस्ता व्यक्तिहरुलाई मन्त्री बनाउने तयारी

सामाजिक फीड-जनकपुरधाम, फागुन २७ गते । प्रतिनिधिसभा निर्वाचनबाट दुई तिहाइ बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा नयाँ सरकार निर्माणबारे छलफल प्रारम्भ भएको छ। मंगलबार प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएको छ।रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीच नयाँ सरकार निर्माणका विषयमा निरन्तर छलफल भइरहेको बताइन्। उनका अनुसार सभापति र […]
आज मधेस प्रदेशसहित यी स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना

सामाजिक फीड-जनकपुरधाम, फागुन २७ गते । नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी क्षेत्रनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण बुधबार बिहान कोसी प्रदेशको आकाशमा साधारणतया बादल लागेको छ भने देशका बाँकी स्थानमा आंशिक बादल […]
समानुपातिकतर्फ रास्वपाले कटायो ५० लाख मत, कांग्रेस र एमाले पछि

सामाजिक फीड-जनकपुरधाम, फागुन २६ गते । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५० लाख मत पार गरेको छ। हालसम्म १ करोड ४ लाख १९ हजार २३४ मत गणना हुँदा रास्वपाले ५० लाख ५२ मत प्राप्त गरेको छ। यस्तै, नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६ मत प्राप्त गरेको छ भने नेकपा एमालेले […]
राष्ट्रिय सभा सदस्यमा निर्वाचित सदस्यहरुको सपथ आज

सामाजिक फीड-जनकपुरधाम, फागुन २५ गते । राष्ट्रिय सभा सदस्यमा निर्वाचित सदस्यहरूको शपथ आज हुँदैछ ।संसद् सचिवालयका अनुसार नवनिर्वाचित सदस्यहरुको आज दिउँसो २ बजेका लागि पद तथा सपथ ग्रहणको समय तय गरिएको छ ।सिंहदरबार स्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा शपथ ग्रहण हुनेछ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचित सदस्यलाई शपथ गराउनेछन् ।गत […]
निर्वाचित भएपनि रवि लामिछाने संसदमा शपथ लिन नपाउने!

सामाजिक फीड-जनकपुरधाम, फागुन २४ गते । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए तापनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तत्काल संसदीय काममा सहभागी हुन सक्ने स्थिति छैनन्। उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले सांसद पदमा सक्रिय हुन नपाउने कानुनी अवस्था बनेको हो। चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित […]
आज ११६ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

सामाजिक फीड-जनकपुरधाम, फागुन २४ गते । नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ। हरेक वर्ष मार्च ८ का दिन यो दिवस मनाउने गरिन्छ। यस वर्ष “सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्यसहितको अवसर” भन्ने राष्ट्रिय नारासहित दिवस मनाइँदैछ। यद्यपि प्रतिनिधिसभा निर्वाचनका कारण अघिल्ला वर्षहरूजस्तो व्यापक कार्यक्रम भने आयोजना […]
पहाडी क्षेत्रमा आज, मधेसमा भोलि होली

सामाजिक फीड-जनकपुरधाम, फागुन १८ गते । रङहरूको पर्व होली आज देशका पहाडी तथा हिमाली जिल्लामा धूमधामका साथ मनाइँदै छ भने भोलि तराई–मधेसका जिल्लामा मनाइने भएको छ। फागु पूर्णिमाको अवसरमा सरकारले आज पहाडी जिल्लामा सार्वजनिक बिदा दिएको छ भने मधेसका जिल्लामा भोलि बिदा रहनेछ। जनकपुरधाम क्षेत्रमा अन्तगृह परिक्रमा सम्पन्न भएपछि बुधबार होली मनाइने छ । प्रत्येक […]
मध्यपूर्वी क्षेत्रमा उत्पन्न तनावपछि खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति स्थगित

सामाजिक फीड-जनकपुरधाम, फागुन १७ गते । मध्यपूर्वी क्षेत्रमा उत्पन्न भएको तनावपछि नेपाल सरकारले खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति दिन स्थगित गरेको छ । इजरायल, अमेरिका र इरानबीच सुरु भएको युद्धका कारण सरकारले श्रम स्वीकृति प्रदान गर्न स्थगित गरेको हो । बढ्दो तनाव मध्यनजर गर्दै ती देशमा श्रम स्वीकृति दिने कार्य स्थगित गरिएको श्रम, […]
धनुषामा प्रेमिका भेट्न गएका युवकको विभत्स हत्या

सामाजिक फीड-जनकपुरधाम, फागुन १५ गते । धनुषामा प्रेमिकासँग भेट्न गएका एक युवकको विभत्स हत्या भएको छ । औरही गाउँपालिका–६ स्थित खेतमा हंसपुर नगरपालिका–९ रुदौली निवासी गंगाराम मण्डलका १९ वर्षीय छोरा सुमित मण्डलको घाँटी रेटिएको अवस्थामा बिहीबार अपराह्न करिब ४ बजे शव फेला परेको प्रहरीले जनाएको छ । दुबै हात पछाडि बाँधिएको अवस्थामा रहेको शवले घटना […]
निर्वाचन प्रचारप्रसारमा अवरोध पुर्याउनेविरुद्ध दुई लाख जरिवाना वा तीन वर्ष कैदको चेतावनी

सामाजिक फीड-जनकपुरधाम, फागुन १३ गते । फरक राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध पुर्याएमा दुई लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ। निर्वाचन आयोग का अनुसार संघीय कानुन अनुसार कसैलाई निर्वाचन प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट रोक्ने उद्देश्यले अवरोध पुर्याउने, पुर्याउन लगाउने, थुनछेक गर्ने वा गराउने काम गरेमा दुई लाख रुपैयाँसम्म […]