Samajik Feed – News Portal from Nepal

दशैं-तिहारका लागि बस टिकटको अग्रिम बुकिङ असोज १२ देखि खुला

सामाजिक फीड-जनकपुरधाम, असोज ११ गते। यस वर्षको दशैं-तिहारका लागि असोज १२ गतेदेखि अग्रिम बस टिकट बुकिङ खुला हुने भएको छ। यातायात व्यवस्था विभाग र सरोकारवाला निकायहरूको छलफलपछि यो निर्णय गरिएको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अनलाइन माध्यमलाई बढी प्राथमिकता दिने योजना बनाएको छ। महासङ्घका अध्यक्ष विजय स्वारले भने, “हामीले यसपटक अनलाइन प्लेटफर्मबाट २/३ सिट […]

स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आजदेखि

सामाजिक फीड-जनकपुरधाम, असोज १० गते। निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता खुला गरको छ । आयोगले २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई आजदेखि दर्ता खुला गरेको हो । आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ […]

सर्लाहीमा गोली प्रहार गरी श्रीमतीको हत्या, बुबा गम्भीर घाइते

सामाजिक फीडजनकपुरधाम, असोज १० गते । सर्लाहीको हरिपूर्वा नगरपालिका–५ मा आज बिहान गोली प्रहार गरी एक महिलाको हत्या भएको छ भने उनका ससुरा गम्भीर घाइते भएका छन् । स्थानीय २३ वर्षीया चित्रलेखा यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन्। घाइते ५४ वर्षीय रामदिनेश राय मृतकका ससुरा हुन् । […]

९ थुनुवा फरार प्रकरण : घटना छानबिन गर्न दुईवटा समिति गठन

सामाजिक फीड-जनकपुरधाम, असोज ८ गते । धनुषा प्रहरीको हिरासतबाट ९ जना थुनुवा फरार घटना छानविन गर्न प्रहरीले दुईवटा छु्ट्टा छुट्टै समिति गठन गरेको कछ । मधेश प्रदेश प्रहरी कार्यालयले एसएसपी सुरेन्द्र गुरुङ्को नेतृत्वमा पाँच सदस्य समिति गठन गरेको छ ।आज साँझ एसएसपी गुरुङ्को नेतृत्वमा गठन गरेको समितिमा एसपी सुवासचन्द्र बोहरा लगायत छन् । कार्यालयका प्रवक्ता […]

धनुषा प्रहरीको हिरासतबाट भागेका ४ थुनुवा पक्राउ

सामाजिक फीड-जनकपुरधाम, असोज ७ गते । धनुषा जिल्ला प्रहरीको हिरासत फोडेर भागेका चार थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । गए राति हिरासतको भेन्टिलेशन फोडेर ९ थुनुवा फरार भएका थिए । तीमध्ये सत्यम झालाई जनकचोकबाट तत्कालै पक्राउ गरिएको थियो। फरार भएका आठ जनामध्ये तीनजनालाई थप अनुसन्धान गर्दै धनुषाको विदेह नगरपालिका अन्तर्गत वैदेही स्टेशनको लखौरी धानखेतमा फेला […]

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ थुनुवा फरार

सामाजिक फीड-जनकपुरधाम, असोज ७ गते । जिल्ला प्रहरीको हिरासत फोडेर ८ जना थुनुवा फरार भएका छन् । गए राति हिरासतको भेन्टिलेशन फोडेर आठ थुनुवा फरार भएका हुन् । ९ जना भागेपनि प्रहरीले तत्कालै एक थुनुवालाई पक्राउ गर्न सफल भएका छन् । अन्य आठ थुनुवाको खोजी प्रहरीले जारी राखेको छ । फरार हुनेमा ५ जना लागूऔषध […]

दुर्गा प्रसाई पक्राउ

सामाजिक फीड-जनकपुरधाम, असोज ६ गते। मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् । उनलाई प्रहरीको टोलीले आज भक्तपुरस्थित् आफ्नै निवासबाट पक्राउ गरेको हो । साइबर अपराधको मुद्दामा उनलाई यसअघि नै जिल्ला अदालत काठमाडौँले पक्राउको अनुमति दिएको थियो । प्रहरी टोलीले प्रसाईंका समर्थकहरुको हुलहुज्जतका बीच पक्राउ गरेको छ । samajik_feedsamajikfeed.com

चालकको अनुपस्थितिमा खलासीले बस चलाउँदा दुर्घटना

सामाजिक फीड १ असोज २०८१ काठमाडौँदेखि धनुषाधामतर्फ जाँदै गरेको एक बस मिथिला बिहारी नगरपालिका-२, पुरंदाहामा दुर्घटना भएको छ। दुर्घटना खलासीले बस चलाउँदा नियन्त्रण गुमाउँदा भएको हो। स्थानीयवासीका अनुसार, दुर्घटना भएको समयमा बस चालक जनकपुरमै थिए र बस खलासीले चलाइरहेको थियो। खलासीले बसको नियन्त्रण गुमाउँदा बस पुरंदाहा नजिक सडकबाट चिप्लिएर दुर्घटना भएको हो। दुर्घटनामा अहिलेसम्म कुनै […]

पलेशालाई सरकारले दिने नगद पुरस्कार ६५ लाख आज प्रदान गरिदै

सामाजिक फीड-जनकपुरधाम २८ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट आज पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई ६५ लाख पुरस्कार रकम हस्तान्तरण गर्दै छन् । प्रधानमन्त्री ओलीले आज एक कार्यक्रममा बीच उक्त पुरस्कार हस्तान्तरण गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ ।  बिहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पलेशासहित प्रशिक्षकलाई नगद पुरस्कार रकम […]

सीके राउत श्रीमतीसँग सम्बन्धविच्छेदको मुद्दा लिएर पुगे अदालत

सामांजिक फीड-जनकपुरधाम, भदौ २७ गते । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले सम्बन्धविच्छेदको मुद्दा लिएर अदालत पुगेका छन् । उनले ललितपुर जिल्ला अदालतमा आफ्नो श्रीमती सोनी सिन्धुसँग सम्बन्धविच्छेदका लागि मुद्दा दायर गरेका हुन् ्। अदालतका प्रवक्ता रामसजिवन महतोका अनुसार, राउतले भदौ १२ गते नै मुद्दा दर्ता गराएका थिए । राउतको फिरादपत्रमा उनकी श्रीमती सोनी सिन्धु […]