बिराटनगरको एमाले पार्टीको कार्यक्रम एस्तो पनि देख्न पाईयो।

२५ असोज, जनकपुरधाम। बिराटनगरमा नेपाल कम्युनिष्ट पार्टी (एमालॆ) ले आयोजना गरेको एउटा कार्यक्रममा एस्तो पनि दृश्य हेर्न पाईयो। तस्विरमा देखिएको दृशमा चियापानि गर्नका लागी टोकन प्रणालीको प्रयोग गरिएको छ। तस्विर सामाजिक संजाल खुबै भाईरल हुदैंछ। samajik_feedsamajikfeed.com
आजीवन कुर्सीमा बस्ने गलत परम्परालाई एकपटक तोड्नै पथ्र्याे ; बाबुराम भट्टराई

२४ असोज, जनकपुरधाम। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले यसपटक निर्वाचनमा उम्मेदवारी नदिएको बताएका छन् । ‘आजीवन कुर्सीमा बस्ने गलत परम्परालाई एकपटक तोड्नै पथ्र्याे, म अवसर पर्खेर बसिरहेको थिएँ’, उनले भने, ‘कमरेड प्रचण्ड जो अन्तर्राष्ट्रिय स्तरसम्म ख्याति प्राप्त हुनुहुन्छ उहाँजस्तो व्यक्तिलाई मैले प्रतिनिधित्व गरेको ठाउँ हस्तान्तरण गर्न पाउँदा म अत्यन्त खुशी छु ।’ samajik_feedsamajikfeed.com
लोसपाका नेता ओम प्रकाश सर्राफलाई पार्टीले टिकट नदिए पछि उनले स्वतन्त्रबाट उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको छ ।

२४ असोज, जनकपुरधाम। नेपालको व्यापारको केन्द्रबिन्दु अर्थात् मधेशको सम्भावनाको सहर बिरगंजका युवा अभियन्ता एवं लोसपाका नेता ओम प्रकाशलाई पार्टीले टिकट दिएनन्। टिकट नपाउदा उनले स्वतन्त्रबाट चुनाव लड्ने भएका हुन्। उनले पर्सा क्षेत्र नम्बर १ (ख) बाट आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्। samajik_feedsamajikfeed.com
सप्तरी क्षेत्र नम्बर २ बाट उपेन्द्र यादवले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका हुन्।

२३ असोज, जनकपुरधाम। जसपा अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा सदस्यका लागि सप्तरी क्षेत्र नम्बर २ बाट उमेद्वारी दर्ता गराएका छन्। एमालेसँगको गठबन्धनबाट जसपाका अध्यक्ष यादवले सप्तरीबाट उम्मेदवारी दर्ता गराएका हुन्। सरकारमा रहेको जसपाले सत्तारुढ गठबन्धनबाट आफूलाई प्राप्त सिटमा चित्त नबुझाएपछि एमालेसँग गठबन्धन गर्न पुगेको हो । samajik_feedsamajikfeed.com
जुली महतोको रयाली मनोनयन पत्र दर्ता गराउन

२३ असोज, जनकपुरधाम। प्रतिनिधिसभा सदस्यका लागि धनुषा क्षेत्र नम्बर ३ बाट जुली महतोले उमेद्वारी जताएकी छिन। उनि एमाले बाट प्रतिनिधिसभा सदस्यका लागि आफ्नो मनोनयन पत्र दर्ता गराउन जाँदै गरेकोको यो दृश्य रहेको छ। विडियो तल रहेको छ। samajik_feedsamajikfeed.com
नेपाली काँग्रेस र लोसपा बीच निम्न अनुसारको सिट बाँडफाँड गर्ने सहमति भएको छ।

२०७९ मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेस र लोकतान्त्रिक सामाजवादी पार्टी बीच निम्न अनुसारको सिट बाँडफाँड गर्ने सहमति भएको छ। samajik_feedsamajikfeed.com
मधेश प्रदेशमा नेपाली काँग्रेसको सिटको बाडफाड

२२ असोज, जनकपुरधाम।मधेश प्रदेशमा नेपाली काँग्रेसको सिटको बाडफाड यसप्रकार रहेको छ।सप्तरी ३ – दिनेशकुमार यादवसप्तरी ४ – चेजुलाल चौधरीसिरहा १ – चित्रलेखा यादवधनुषामा २ – बाँकीधनुषा ३ – बाँकीधनुषा ४ – महेन्द्र यादवबारा १ – उमाकान्त चौधरीपर्सा ३ – सुरेन्द्रप्रसाद चौधरीपर्सा ४ – रमेश रिजाल samajik_feedsamajikfeed.com
प्रचण्डले गोर्खा २ बाट निर्वाचन लड्ने।

२२ असोज, जनकपुरधाम। मङ्सिर ४ गते हुने गईरहेको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका सबै नेताहरु आफ्नो उमेद्वारी दर्ताका लागि भगम्भाग गरि रहेका छन्। यसैबीच पूर्व प्रधानमन्त्री प्रचण्डले आफ्नु गोर्खा २ बाट चुनाब लड्ने घोसना गरेका छन्। samajik_feedsamajikfeed.com
एमाले-जसपा बीच गठबन्धन : जसपाले पायो १७ सिट

२२ असोज, जनकपुरधाम। एमाले- जसपा बीच गठबन्धन भएको छ। जसपाले पायो १७ वोटा सिट। सुची यसप्रकार रहेको छ samajik_feedsamajikfeed.com
नेकपा एमालेका नेता गंगा चौधरी सत्गौवाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

२१ असोज, जनकपुरधाम। चौधरी दाङ १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुने दौडमा थिइन् । तर एमाले नेतृत्वले शान्ता चौधरीलाई उम्मेदवार बनाउने तयारी गरेपछि चौधरी असन्तुष्ट बनेकी हुन् । संघमै दाबी गरेका रेवतीरमण शर्मालाई भने प्रदेशमा उम्मेदवार बनाउने तयारी एमालेको छ । samajik_feedsamajikfeed.com