Samajik Feed – News Portal from Nepal

६ गत, मङ्सिर, जनकपुरधाम। जनमत पार्टीले प्रदेश सभा तर्फ पहिलो जित निकालेको छ। जनमत पार्टी का महेश यादव ले ३ सय २५ मत ल्याएर सप्तरी २ को ‘ख’ बाट निर्वाचित भएको हुन्। उनका बिपकक्षि प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उमेश कुमार यादवले ७ हजार २३ मत ल्याए ।

त्यस्तै जनमत पार्टीले मधेश सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहलाई हराउँदै दोस्रो उम्मेदवार निर्वाचित भएका छन् । सप्तरी २ को ‘क’ बाट जनमत पार्टीका सतिश कुमार सिंह निर्वाचित भएका हुन्। सिंहले ८ हजार ४४२ मतको अन्तरले निर्वाचित भएका हुन् । उनले जनता समाजवादी पार्टीका उम्मेदवार शैलेन्द्र प्रसाद साहलाई पराजित गरेका हुन् । सिंहले ८ हजार ४४२ मतको अन्तरले निर्वाचित भएका हुन् भने उनले शैलेन्द्र प्रसाद साहलाई पराजित गरेका हुन् । सतिश कुमार सिंह ले १६ हजार ७३४ मत ल्याएका हुन्। तेस्तै सैलेन्द्र साह ले ८ हजार २९२ महत ल्याएर निकटतम प्रतिद्वन्दी बनेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *