धम्की दिएर चन्दा असुली गरेको आरोपमा २ जना पक्राउ

सामाजिक फीडजनकपुरधाम , फागुन १ गते । धम्की दिएर चन्दा असुली गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मोरङ, सुनसरी र झापाका शैक्षिक संस्थाहरुमा भूमिगत संगठनको नाममा चन्दा आतंक मच्चाउने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मंगलबार इलाम माम्सेबुङ १ गजुरमुखी घरभई काठमाडौँ भिमसेनगोला बस्दै आएका ३८ वर्षीय […]
धनुषाको सबैला नगरपालिकामा आज सार्वजनिक बिदा

सामाजिक फीड-जनकपुरधाम, फागुन १ गते । धनुषाको सबैला नगरपालिकामा सार्वजनिक बिदा रहेको छ । जनयुद्ध दिवसको अवसरमा सबैला नगरपालिकाले आज सार्वजनिक बिदा दिएको हो । सबैला नगरपालिकाका मेयर कारीराम यादवले गत माघ २६ गते नै एक सूचना जारी गर्दै फागुन १ गते नगरपालिका भर सार्वजनिक बिदा रहने जानकारी गराएका थिए । ‘प्रस्तुत सन्दर्भमा यस सबैला […]
बालकिशोर यादव बने जसपाका मधेश प्रदेश अध्यक्ष

समाजिक फीडजनकपुरधाम, माघ २९ गते । जनता समाजवादी पार्टी ( जसपा ) ले मधेस प्रदेश कमिटी अध्यक्षमा बालकिशोर प्रसाद यादवलाई चयन गरेको छ । यसअघि रामबाबु यादवको अध्यक्षतामा रहेको कमिटी भंग गरेपछि अर्को अध्यक्ष चयन गर्ने जिम्मेवारी जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई दिएको थियो । उनले नै बालकिशोर यादवलाई अध्यक्षमा चयन गरेका हुन् । पार्टीको […]
कांग्रेसले धोका दियो, गठबन्धनबारे सोच्नुपर्ने बिन्दुमा छौँ :प्रचण्ड

सामाजिक फीडजनकपुरधाम , माघ २९ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनका क्रममा कोसी प्रदेशमा नेपाली कांग्रेसले धोका दिएको बताएका छन्। माओवादीको पाँचौँ केन्द्रीय समिति बैठकलाई सोमबार राष्ट्रिय सभागृहमा सम्बोधनका क्रममा राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसबाट धोका पाएको बताएका हुन्। प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले कोसीमा कांग्रेसबाट गम्भीर […]
माओवादी केन्द्रले थप्यो १८ जना केन्द्रीय सदस्य, को–को परे ?

समाजिक फीड जनकपुरधाम, माघ २९ गते । नेकपा माओवादी केन्द्रले १८ जना केन्द्रीय सदस्य थप गरेको छ। यही माघ २८ र २९ गते बसेको स्थायी समिति बैठकले सो निर्णय गरेको हो । अहिले माओवादी केन्द्रमा ४०९ केन्द्रीय सदस्य छन् । थप हुनेमा लालबहादुर सुस्लिङ (मोरङ), शंकर राई (खोटाङ), रिपुप्रसाद राई (संखुवासभा), डम्बर सुबेदी (सुनसरी) रहेका […]
नवाज शरीफ र उनकी छोरी मरियम नवाजको जितविरुद्ध उच्च अदालतमा निवेदन

सामाजिक फीडजनकपुरधाम , माघ २८ गते । इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) ले पीएमएल–एनका सर्वोच्च नेता नवाज शरीफ र उनकी छोरी मरियम नवाजको जितविरुद्ध उच्च अदालतमा निवेदन दिएको छ । पीटीआईले शनिबार अबेर लाहोर उच्च अदालतमा पीएमएल– एन नेताहरूको विजयलाई चुनौती दिदैैँ सो मुद्दा दर्ता गराएको हो । उनीहरुले धाँधली गरेर छोरी मरियमलाइ विजेता […]
जब सीके राउत आफै पर्चा बाँड्न हिँडे

सामाजिक फीड-काठमाडौं, माघ २८ गते । देशमा समाजवादी व्यवस्था फेल भएको भन्दै सामाजिक लोकतन्त्रको मार्ग अपनाउने प्रस्ताव गरेका जनमत पार्टीका अध्यक्ष डा.सीके राउत शनिबार काठमाडौंमा आफै पर्चा बाँड्दै सडकमा हिडेको भेटिए । देशमा दोस्रो गणतन्त्रका लागि आन्दोलन गर्नुपर्ने निश्कर्षसहित डा.राउत ९ बुँदे आन्दोलनका मागहरु सार्वजनिक गरेका छन् । उक्त मागहरुको एक पाने पर्चा बनाएका डा.राउत […]
जसपाको महाधिवेशन जेठ २८-३० सम्म धनुषामा हुने

समाजिक फीड जनकपुरधाम, माघ २५ गते । काठमाडौँ, २५ माघ । जनता समाजवादी पार्टीको महाधिवेशन जेठ २८ देखि ३० गतेसम्म हुने भएको छ । बिहीबार जसपाको प्रचार प्रसार तथा प्रकाशन विभागले सार्वजनिक गरेको कार्यक्रमअनुसार २०८१ जेठ २८, २९ र ३० गते धनुषामा महाधिवेशन हुने भएको हो । त्यस्तै, महाधिवेशन प्रतिनिधिहरूको निर्वाचन तथा चयन २०८० चैत्र […]
संघीयता असफल भयो : उपेन्द्र यादव

सामाजिक फीड-जनकपुरधाम, माघ २५ गते । जसपाका अध्यक्ष उपेन्द्र यादवले संघीय व्यवस्था असफल भएको बताएका छन् । बुधबार हेटौंडामा आयोजित जसपा नगर समिति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो भनेका हुन् । देशमा विद्यमान समस्याका कारण संघीय व्यवस्था असफल भएको बताउँदै उनले संघीयताले मुलुकमा स्थायित्व दिन नसकेको बताए । संविधानको संरचनागत ढाँचा नै गलत भएकाले […]
मधेश प्रदेश सांसद अभिराम शर्माको सेवासुविधा रोकियो

सामाजिक फीडजनकपुरधाम, माघ २४ गते । लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा ) का मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्माको सेवासुविधा रोक्का गरिएको छ । मधेश प्रदेशसभा सचिवालयले माघ महिनादेखि प्रदेश सांसद शर्माको सेवासुविधा रोक्का गरेको गरेको जनाएको छ । गत मंसिर २८ गते महोत्तरी जिल्ला अदालतले असई थमन विक हत्या प्रकरणमा शर्मालाई जन्मकैदको फैसला […]