Samajik Feed – News Portal from Nepal

जनकपुरमा आज रामनवमी मनाइँदै, मधेशमा बिदा

जनकपुरधाम, वैशाख ५ गते । भगवान रामको जन्मदिनको स्मरणमा आज जनकपुरधामसहित देशभर रामनवमी मनाइँदै छ ।चैत्र शुक्ल नवमी अर्थात रामनवमीको अवसरमा आज बिहानैदेखि राम मन्दिर, जानकी मन्दिर, जनक मन्दिर लगायत मन्दिरमा पूजाआराधना गर्ने श्रद्धालु भक्तजनको भीडभाड छ । रामनवमीको अवसरमा जानकी मन्दिरले दिउँसो जन्मआरती बधाई गान र रातिमा समेत बधाई गान राखेको छ । त्रेता […]

सबै प्रतिपक्षी बहिस्कार गरेको सदन बैठकमा मधेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

सामाजिक फीडजनकपुरधाम, वैशाख ४ गते । मुख्यन्त्री सरोजकुार यादवले प्रतिपक्षी बिहीन सदनबाट विश्वासका मत पाएका छन् । उनले सदनमा रहेको सत्ता पक्षका मात्र सांसदका्े ६१ मत पाएका हुुन् ।। विपक्षमा जिरो मत परेको छ । सदनमा जनमतको माग पुरा नगरेपछि प्रतिपक्षी जनमत, काँग्रेस र लोसपाका सांसद सदन बहिष्कार गरेर निस्केका छन् । त्यसपछि सभामुखले मत […]

लोसपाले छाड्यो मधेश सरकार, विश्वासको मत नदिने

सामाजिक फीड-जनकपुरधाम, वैशाख ४ गते । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेश सरकारा छाडेको छ । लोसपा संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने र सरकारबाट बाहिरिने निर्णय गरेको हो ।निर्णयसंगै लोसपाबाट वनमन्त्री कुर्मीले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजिनामा बुझाएका छन् । उनको राजिनामा स्वीकृत भइसकेको छ ।उनले छाडेको मन्त्रालय मुख्यमन्त्री यादवले आफैसित राखेका छन् । मधेशमा […]

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

जनकपुरधाम, वैशाख ३ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँको दरले बढाउने निर्णय गरेको हो । निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७८ रुपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टितेल १६१ रुपैयाँ […]

भारतको चुनाव- आयोगले अहिलेसम्म बरामद गर्यो ४ हजार ६५८ करोड भारु बराबरको नगद र मदिरा

काठमाडौँ । वैशाख ३ गते । भारतमा लोकसभाको निर्वाचन शुरु हुदै छ । १९ अप्रिल देखि जुन १ सम्म सात चरणमा हुने यस निर्वाचनका लागि अहिले दलहरु उम्मेदवार छनौट र प्रचार प्रसारमा व्यस्त रहेका छन् । यसैक्रममा भारतको निर्वाचन आयोगले ठुलो रकम बरामद गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । निर्वाचन आयोगले मार्च १ देखि […]

गौशाला- २६ को जन्मदर्ताको प्रमाणपत्र झिकाउन आदेश

काठमाडौँ । वैशाख ३ गते । उच्च अदालत पाटनले गौशाला-२६ को जन्मदर्ताको प्रमाणित प्रतिलिपि र उनले प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्नको लागि दिएको निवेदनको सक्कल प्रति माग गरेको छ । सन्दीप लामिछाने बलात्कार सम्बन्धि मुद्धामा न्यायाधीश मुनेन्द्र प्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले गौशाला- २६ का जन्मदर्ता प्रमाणपत्र मगाउन आदेश गरेको हो । गौशाला-२६ को बलात्कार […]

माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु

जनकपुरधाम, वैशाख २ गते । दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–९ आन्द्राभरैयाका १२ वर्षीय आषिश चौधरी र सोही ठाउँका १२ वर्षीय माधव चौधरी छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार आन्द्राभरैयाका ४ बालक बबई नदी किनारमा खेल्न गएका बेलामा उनीहरू माटोको ढिस्कोमा पुरिएका […]

रौतहटका कुख्यात अपराधी शेख नुरुल्लाह १० महिना पछि पक्राउ

रौतहट,२ बैशाख । प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका एक कुख्यात अपराधी शेख नुरुल्लाहलाई १० महिना पछि रौतहट प्रहरीले पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटमा आईतवार आयोजित पत्रकार सम्मेलनमा रौतहट जिल्ला देवाही गोनाही नगरपालिका वडा नम्वर १ घर भएका ५२ बर्षिय कुख्यात अपराधी शेख नुरुल्लाहलाई सार्वजनिक गरिएको हो । अपराध क्षेत्रको मास्टरमाइण्ड […]

मधेशमा आज जुडशीतल मनाइँदै

सामाजिक फीड-जनकपुरधाम, बैशाख २ गते । मिथिलाञ्चलसहित मधेशमा आज हर्षोल्लासका साथ आज जुडशीतल पर्व मनाइँदै छ । नव वर्षको स्वागतमा मधेशमा प्रत्येक वर्षको वैशाख २ गते आफूभन्दा सानाको शिरमा (टाउको) जल थपथपाएर आर्शीवाद दिने गरिन्छ । बुबाआमा, गुरु, मान्यजन एवम् जेष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल राखेर जल सिंचित गरी आर्शीवाद दिँदै पर्व मनाउने चलन […]

चैत्र मसान्त सम्ममा ३२ प्रतिशत मात्र पुँजीगत खर्च

काठमाडौँ, वैशाख १ गते । चालु आर्थिक वर्ष २०८०/८१ को चैत्र मसान्त (तेस्रो त्रैमासिक) सम्ममा ३२ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत मसान्तसम्ममा ३२.२४ प्रतिशतमात्रै पुँजीगत खर्च भएको हो ।  चालु आवका लागि पुँजीगत शीर्षकमा ३ खर्ब २ अर्ब ७ करोड ४४ विनियोजन भएकामा चैत मसान्तसम्मको ९ महिनामा ९७ […]