Samajik Feed – News Portal from Nepal

नारायणगढ-मुग्लिन सडक पहिरोले अवरुद्ध

समाजिक फीडजनकपुरधाम, कात्तिक १४ गते । नारायणगढ-मुग्लिन सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका-५ तुइन खोलाको नजिक पहिरो खसेपछि सडकमा आवागमन ठप्प भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार बिहीबारदेखि जारी अविरल वर्षाका कारण उक्त स्थानमा पहिरो खसेको हो। सडक अबरुद्ध भएपछि सवारीसाधनहरू बीचमै रोकिएका छन्। खनालका भनाइअनुसार पहिरो […]

मधेशका मुख्यमन्त्री सोनल र बेलायती दूतावासका प्रतिनिधिबीच भेंटघाट, के के भयो कुराकानी ?

समाजिक फीडजनकपुरधाम, कात्तिक १३ गते । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनल र नेपालका लागि बेलायती राजदूतावासको विकास कार्यक्रम प्रमुख पौलिन सिनन नेतृत्वको टोलीबीच जनकपुरधाममा शिष्टाचार भेटघाट भएको छ । बिहीवार मधेश भवनमा भएको भेटघाटको क्रममा मुख्यमन्त्री सोनलले प्रदेश सरकारको प्रमुख प्राथमिकता शिक्षा, स्वास्थ्य र कृषि क्षेत्र रहेको उल्लेख गर्दै ती क्षेत्रको समृद्धिका लागि विकास साझेदारहरूको […]

विद्युत् विवादको प्रदर्शनमा बोल्दाबोल्दै जिफन्ट नेता कमल गौतमको आकस्मिक निधन

नेकपा एमाले निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ। भैरहवास्थित नेपाल विद्युत् प्राधिकरण कार्यालय अगाडि आयोजित विरोध प्रदर्शनका क्रममा उनी भाषणकै बीचमा बेहोस भएर ढलेका थिए। उद्योगी र मजदुरहरूले ट्रंकलाइन विवादका कारण उद्योगहरूको विद्युत् लाइन काटिएको विरोधमा प्रदर्शन गरिरहेका बेला गौतमले मजदुरको पक्षबाट सम्बोधन गरिरहेका थिए। उनी ढलेपछि तत्कालै उपचारका लागि […]

सप्तरीमा प्रहरीमाथि हातपात र ढुंगा प्रहार गरेको आरोपमा तीनजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १३ गते । सप्तरीमा प्रहरीमाथि हातपात र ढुंगा प्रहार गरेको आरोपमा तीनजना पक्राउ जनकपुरधाम । सप्तरीमा प्रहरीमाथि हातपात तथा ढुंगा प्रहार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा शम्भुनाथ नगरपालिका वडा नं. १ बस्ने ३५ वर्षीय रोहित कुमार चौधरी, २४ वर्षीय शशिकान्त चौधरी र रुपनी गाउँपालिका १ रायपुरका ३६ वर्षीय […]

जेनजी छलफलमा प्रधानमन्त्रीले मुस्लिम युवाको प्रतिनिधित्व नगराएको भन्दै मुस्लिम जेनजीको ध्यानाकर्षण

समाजिक फीडजनकपुरधाम, कात्तिक १३ गते । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको जेनजी छलफलमा मुस्लिम समुदायका युवाहरूलाई समावेश नगरिएको भन्दै आफुहरुको गम्भीर ध्यानाकर्षण भएको मुस्लिम जेनजी नेपालले जनाएको । उक्त संगठनले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो निर्णयले मुस्लिम समुदायप्रति राज्यको दृष्टिकोणमा प्रश्न उठाएको जनाएको छ।विज्ञप्तिमा भनिएको छ, “देशभर फैलिएको जेनजी आन्दोलनमा सबै वर्ग, क्षेत्र र समुदायका […]

मधेस र कोशी प्रदेशमा ३६ घन्टासम्म वर्षाको अनुमान

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १३ गते । बंगालको खाडीमा विकास भएको देखिएको मोन्था चक्रवातको प्रभाव मधेस प्रदेश सहित नेपालभर देखिन थालेको छ । मोन्था चक्रवातको असर बुधबार रातिदेखि नै देखिन थालेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा, लुम्बिनी, गण्डकी र […]

मधेसमा चक्रवात ‘मोन्था’ को जोखिम : सुरक्षा निकाय सतर्क, नागरिकलाई उच्च स्थानमा सर्न आग्रह

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १२ गते । जल तथा मौसम विभागको चेतावनीपछि मधेस प्रदेशमा सुरक्षा निकायहरू उच्च तयारी अवस्थामा रहेका छन्। विभागका अनुसार बिहीबारदेखि शनिबारसम्म प्रदेशमा मध्यमदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले जोखिमपूर्ण बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सर्न प्रदेश सरकारले आग्रह गरेको छ। बुधबार गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा बसेको प्रदेशस्तरीय विपद् व्यवस्थापन समितिको […]

माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन गर्ने मन्त्रीपरिषद् बैठकको निर्णय

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १२ गते । आगामी माघ ११ गते सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेको छ । बुधबार दिउँसो बसेको मन्त्रीपरिषद्को बैठकले माघ ११ गते आइतबार निर्वाचनको मिति तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए । २०७६ सालको चुनावबाट निर्वाचित १९ सदस्यको कार्यकाल आगामी फागुनबाट सकिनेछ । १९ […]

नेपालमा सामाजिक सञ्जालबन्द हुँदैन : मन्त्री खरेल

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १२ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अब नेपालमा सामाजिक सञ्जाल बन्द नहुने स्पष्ट पारेका छन्। बुधबार सिंहदरबारमा डिजिटल सञ्चारमाध्यमसँग आबद्ध विभिन्न संघ-संस्थासँगको छलफलका क्रममा मन्त्री खरेलले भने, सामाजिक सञ्जाल अहिलेको नयाँ मूलधारको सञ्चारमाध्यम भएकाले यसलाई बन्द गर्नुको आवश्यकता नभएको छ। उनले सामाजिक सञ्जाललाई व्यवस्थित र जिम्मेवार बनाउने काममा सरकारलाई […]

इजरायलले गाजामा भीषण हवाई आक्रमण गरे, ३३ नागरिकको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १२ गते । इजरायलले मंगलबार राति गाजा क्षेत्रमा भीषण हवाई आक्रमण गरेको छ। आक्रमण गाजा शहरसँगै बेत ला र खान युनिस लगायतका केही अन्य शहरमा घर, विद्यालय र बसोबासका भवनहरूमा केन्द्रित भएको थियो। हमासका स्वास्थ्य अधिकारी र ‘सिभिल डिफेन्स एजेन्सी’का अनुसार यस आक्रमणमा ३३ प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ। इजरायली अधिकारीहरूले हमासमाथि […]