मधेश सरकार बारे निर्णय लिन लोसपा र नेकपा एसको बैठक बस्दै

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २० गते । मधेश सरकार बारे निर्णय लिन लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले बैठक बसाएको छ ।दुबै दलले छुट्टा छुट्टै बैठक बसेर निर्णय लिन लागेको हो । लोसपाले मधेश सरकारको सम्बन्धमा निर्णय लिन बैठक बसेको हो । लोसपाका मधेश प्रदेश संसदीय दलका उपनेता उपेन्द्र महतोले प्रदेश सरकारको सम्बन्धमा आज […]
गुगलको नयाँ फिचर: अकाउन्टको पासवर्ड साझा गर्न सकिने

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २० गते गुगलले आज निकै उपयोगी फिचर पेश गरेको छ, जसमा तपाईंले गुगल पासवर्ड म्यानेजरको पासवर्डलाई आफ्ना साथी तथा परिवारसँग साझा गर्न सक्नुहुनेछ। यसको घोषणा गुगलको गुगल प्ले सेवाहरूको अपडेट (v24.20) अन्तर्गत गरिएको छ । यो फिचरले अब तपाईंले गुगल पासवर्ड म्यानेजरमा आफ्ना परिवारका सदस्यसँग सुरक्षित तरिकामा पासवर्ड साझा गर्न सक्नुहुन्छ । […]
जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २० गते काठमाडौं महानगरपालिका-६ बौद्ध महांकाल डेरा गरी बस्ने ओखलढुङगा मुलुङ गाउँपालिका-७ घर भएका ४५ वर्षीय मान बहादुर सुनुवारको कोठामा जुवातास खेलिरहेको अवस्थामा सुनुवार समेत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ९ सय ८० रूपैयाँ र ३ बुक ताससहित पक्राउ […]
अबको हिसाब प्रधानमन्त्रीसँग- गगन थापा

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २० गते नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको हिसाब-किताब प्रधानमन्त्रीसँग नै हुने बताएका छन्। उनले गृहमन्त्री रवि लामिछानेले संसदमा दिएको सम्बोधनलाई लिएर अब हिसाब-किताब प्रधानमन्त्रीसँग गर्नुपर्ने स्पष्ट पारेका छन्। गृहमन्त्री लामिछानेले संसदको गरिमा नराखेको आरोप लगाउँदै थापाले सभामुखको ध्यानाकर्षण गराएका छन्। गृहमन्त्रीले संसदमा विदेशी एसेटको विषय उठाएको सम्बोधनलाई संवेदनशील बताउँदै कांग्रेसले यसलाई […]
बंगलादेशी सांसद्को हत्याका आरोपी काठमाडौँमा समातिए

सामाजिक फीड, काठमाडौँ, २० जेठ । भारतमा हत्या गरिएका बङ्गलादेशको सत्तारुढ पार्टीका सांसद अनवारुल अजिमको हत्यामा संलग्न प्रमुख आरोपीलाई नेपालबाट पक्राउ गरिएको छ । नेपाल प्रहरीले सांसद् अजिमको हत्या आरोपी ३३ वर्षीय सियाम एमडी हुसेनलाई काठमाडौँबाट पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार सियामको पक्राउपछि सुपुर्दगीका लागि बंगलादेश दूतावासले कूटनीतिक पहल सुरु गरको छ । […]
सर्लाहीमा नुहाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

सामाजिक फीड जनकपुरधाम , जेष्ठ २० गते सर्लाहीमा चापाकलमा जडान गरेको मोटर चलाएर नुहाउने क्रममा एक पुरुषको करेन्ट लागेर मृत्यु भएको छ । बागमती नगरपालिका(३ घर भई बरहथवा नगरपालिका-९ पैतालिस बिगा स्थित हिमाल लामाको घरमा डेरा गरी बस्दै आएका ६० वर्षीय रत्न बहादुर डिमडिमको करेन्ट लागेर मृत्यु भएको हो । सर्लाही प्रहरीका अनुसार शुक्रबार दिउँसो […]
अभिनेत्री रविना विवादमा, नशाको अवस्थामा वृद्ध महिलामाथि कुटपिटको आरोप

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २० गते अभिनेत्री रविना टण्डन नयाँ विवादमा परेकी छन्। उनलाई मुम्बईको बान्द्रास्थित रिजवी ल कलेज नजिकै एक वृद्धालाई रक्सीको नशामा कुटपिट गरेको आरोप लागेको छ। घटनाका अनुसार, रविनाको कारले एक वृद्धालाई सामान्य ठक्कर दिएपछि विवाद सुरु भएको थियो। रविनाका चालक र महिलाका परिवारका सदस्यहरूबीच झगडा सुरु भएपछि रविना पनि कारबाट ओर्लेर उनीहरूसँग […]
चन्द्रमामा चिनियाँ मानवरहित अन्तरिक्ष यानको सफल अवतरण

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २० गते चीनले आफ्नो मानवरहित अन्तरिक्ष यानलाई पृथ्वीबाट नदेखिने चन्द्रमाको एक भागमा सफलतापूर्वक अवतरण गरेको जनाएको छ। चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशन ९ऋल्क्ब्० अनुसार, बेइजिङको स्थानीय समयअनुसार बिहान ६स्२३ मा चाङ–इ–६ यानले चन्द्रमाको दक्षिणी ध्रुव नजिकै आइटकेन बेसिनमा सफल अवतरण गरेको हो। यो स्थानमा यसअघि कुनै पनि अन्तरिक्ष अभियान पुगेको थिएन, न त […]
टी-२० विश्वकप: अमेरिकाको प्रभावशाली शुरुवात, क्यानडालाई ७ विकेटले हरायो

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २० गते आइसीसी टी-२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ। आइतबार बिहान सम्पन्न खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको हो। क्यानडाले दिएको १९५ रनको चुनौतीपूर्ण लक्ष्यलाई पछ्याउँदै अमेरिकाले १७.४ ओभरमा मात्र ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। अमेरिकाका लागि एरोन जोन्सले अविजित ९४ रन र आद्रिज गोउसले ६५ […]
श्रममन्त्री अर्यालद्वारा जनकपुरधाममा ‘श्रमाधान रोजगार मेला’को शुभारम्भ

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १९ गते श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आज जनकपुरधामस्थित उद्योग वाणिज्य सङ्घमा ‘श्रमाधान रोजगार मेलाुको शुभारम्भ गरे। मेलामा बेरोजगार युवालाई उद्योगमा रोजगारी दिन उद्योगीलाई आग्रह गर्दै मन्त्री अर्यालले श्रम क्षेत्रका समस्याहरुको समाधानका लागि यो मेला सुरू गरिएको बताए। उनले भने, ‘श्रमिकका धेरै समस्या आउँछन्। एउटै माध्यमबाट समस्या सङ्कलन र समाधान […]