नेपाल ‘ए’ र आयरल्याण्ड वोल्भ्सबीच आज पहिलो एकदिवसीय खेल

काठमाडौँ, २१ चैत्र । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीच आजदेखि एकदिवसीय सिरिज सुरु हुँदैछ । सिरिजको पहिलो खेल आज टीयू मैदानमा साढे ९ बजे सुरु हुनेछ । यसअघि सम्पन्न टी-२० सिरिज आयरल्याण्ड वोल्भ्सले २-१ ले जितेको थियो । आयरल्याण्ड वोल्भ्सले सुरुका दुई खेल जितेको थियो भने अन्तिम खेल नेपाल ए ले जितेको थियो । अब […]
आईपीएल: लखनउद्वारा बैंगलुरु पराजित

सामाजिक फीड, भारत । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत लखनउ सुपर जाइन्टले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा लखनउले बैंगलुरुलाई २८ रनले पराजित गरेको हो । लखनउले दिएको १८२ रनको लक्ष्य पछ्याएको बैंगलुरु १९.४ ओभरमा अलआउट हुँदै १५३ रन बनाएपछि खेल २८ रनले हारेको हो । यो आफ्नो घरेलु मैदानमा बैंगलुरुको […]
टर्कीको नाइट क्लबमा आगलागी, २९ जनाको मृत्यु

सामाजिक फीड, एजेन्सी । टर्कीको एक नाइट क्लबमा आगलागी हुँदा २९ जनाको ज्यान गएको छ । टर्की समाचार एजेन्सी एन्देलोका अनुसार हालसम्म २९ जनाको मृत्यु भएको र अझै धेरै जना गम्भीर रहेका छन् । दुर्घटना हुँदा यो नाइटक्लब बन्द थियो र मर्मत कार्य चलिरहेका बेला आगलागी भएको बताइएको छ । मारिनेमा अधिकांश मजदुर छन् । […]
योग गुरु रामदेव र बालकृष्ण अदालतमा हाजिर

सामाजिक फीड, भारत । योग गुरु रामदेव र उनका सहयोगी बालकृष्ण पतञ्जली आयुर्वेदको भ्रामक विज्ञापनको मुद्दामा मंगलबार सर्वोच्च अदालतमा हाजिर भएका छन् । सर्वोच्च अदालतले आफ्नो निर्देशन पालना नगरे कारबाहीका लागि तयार रहन भनेको थियो । पतञ्जली आयुर्वेदको ‘भ्रामक विज्ञापन’ सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले दुवैलाई चेतावनी दिएको छ । पतञ्जलीले गत महिना यस विषयमा माफी […]
‘पुष्पाः द रुल’ को पोस्टर टिजर सार्वजनिक

भारत । साउथ अभिनेता अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पाः द रुल’ को पोस्टर टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले फिल्मको पोस्टरसँगै टिजरको रिलिज मिति समेत सार्वजनिक गरेको छ । अल्लु अर्जुनको जन्मदिनमा निर्माण पक्षले यो फिल्मको टिजर रिलिज गर्नेछ । साउथ सुपरस्टार अल्लु अर्जुनले ८ अप्रिलमा आफ्नो ४२औँ जन्मदिन मनाउने भएका छन् । यस […]
बागमती प्रदेशमा एमालेबाट थप ४ मन्त्रीले लिए शपथ

हेटौँडा, २० चैत्र । बागमती प्रदेश सरकारमा नेकपा एमालेबाट थप ४ मन्त्रीले शपथ लिएका छन् । मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकालाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठलाई शपथग्रहण गराएका हुन् । चार जनामध्ये प्रकाश श्रेष्ठ […]
स्कूल बसले स्कुटरलाई ठक्कर, एक जना मृत्यु, एक जना गम्भीर घाइते

सामाजिक फीड, नवलपरासी, २० चैत । नवलपरासी पूर्वको गैंडाकोटमा स्कूल बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । ना. ४ ख १०४१ नम्बरको बसले बा. ९३ प ९२०९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार पर्वत फलेबास नगरपालिका- ४ स्थायी घर भई हाल भरतपुर-२१ बस्दै आएकी ६८ […]
मन्त्री बुढा र काठमाडाैँका मेयर साहबीच भेट

सामाजिक फीड, काठमाडौँ, २० चैत्र । शहरी विकास मन्त्रालय धनबहादुर बुढा र काठमाडाैँ महानगरपालिकाका मेयर बालेन साहबीच नुवाकोटको बञ्चरेडा“डा ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनमा सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको छ । शहरी विकास मन्त्री बुढा र काठमाडाैँका मेयर साहबीच मंगलबार सिहदरवारस्थित मन्त्रालयमा भएको भेटवार्तामा उपत्यकाको फोहोर व्यवस्थापनका लागि दीर्घकालीन योजनामा काम गर्ने र आपसी […]
फ्रेन्डशिप कप: नेपालद्वारा बरोडालाई १५७ रनको लक्ष्य

भारत । नेपालले बरोडा क्रिकेट एसोसियसनको टिमलाई १५७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाएको हो । नेपालका लागि कुशल भुर्तेल र आसिफ सेखले ९-९ रन बनाए भने कप्तान रोहित पौडेलले १८, अनिल साहले २५, गुलशन झाले १३, सन्दीप जोराले २८ रन बनाएका […]
चौधरीले बोलाएको केन्द्रीय समिति बैठक आधिकारिक होइन: अध्यक्ष श्रेष्ठ

सामाजिक फीड, काठमाडौँ, २० चैत्र । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले संरक्षक रेशम चौधरीले बोलाएको केन्द्रीय समितिको बैठक आधिकारिक नभएको बताएकी छिन् । मंगलबार श्रेष्ठले सूचना निकाल्दै रेमश चौधरी पक्षले बोलाएको बैठक आधिकारिक नभएको स्पष्ट गरेकी हुन् । उनले केन्द्रीय सदस्य तथा पदाधिकारीलाई सम्बोधन गर्दै उनले निकालेको सूचनामा २३ र २४ गते […]