नेपाल-भारतबीच के–के भयो सम्झाैता ?

काठमाडाैँ, १९ पुष । नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा चार वटा सम्झाैतामा हस्ताक्षर भएका छन् । बिहीबार परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री एस जयशंकरको संयुक्त अध्यक्षतामा काठमाडाैँमा बसेको आयोगको बैठकमा नेपाल र भारतबीच सहयोग आदानप्रदानसम्बन्धी चार वटा सम्झौतामा हस्ताक्षर भएका हुन् । बैठकअघि दीर्घकालीन विद्युत व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो भने बाँकी तीन सम्झौता […]
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ, १९ पुष । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । प्रहरीले सर्लाही मलंगवा घर भई हाल काठमाडौँ शान्तिनगर बस्ने बलरामकुमार महतो, झापा घर भई टोखा बस्ने गणेशकुमार कुलुङ राई र नुवाकोट घर भई हाल टोखा […]
मधेश प्रदेश : १३ वर्षदेखि अलपत्र पुल बनाउन माग गर्दै धर्नामा बसे स्थानीय

समाजिक फीड जनकपुरधाम, पुस १९ गते । हुलाकी राजमार्ग अन्तर्गत बागमती नदीमा अलपत्र निर्माणधीन बडहर्वा पूल अविलम्ब बनाउन माग गर्दै स्थानीयहरु दोस्रो दिन पनि धर्ना बसेका छन् । रौतहटको गौर–चन्द्रपुर सडक खण्डको बम नहर सडकमा स्थानीयहरु धर्नामा बसेका हुन् । प्रदेश सांसद नागेन्द्र साहको नेतृतवमा धर्ना बसेका स्थानीयले पुल निर्माण सम्पन्न नभएसम्म धर्ना जारी राख्ने […]
मधेश प्रदेशमा २६ प्रतिशतले घट्यो मोटरसाइकल खरिद

फाएजा फहमिदा जनकपुरधाम, पुस १९ गते । मधेश प्रदेशमा सवारी खरिदमा व्यापक कमी आएको छ । यातायात व्यवस्था कार्यालय मधेश प्रदेशका अनुसार गत वर्षको तुलनामा २३.५० प्रतिशतले नयाँ सवारी दर्तामा कमी आएको हो । जसमध्ये मोटरसाइकलको नयाँ दर्ता संख्यामा २५.८८ प्रतिशतले ह्रास आएको छ । यातायात कार्यालयका अनुसार गत आर्थिक वर्षमा असार मसान्तसम्म १ लाख […]
जानकी मन्दिरले राम मन्दिरको प्राण प्रतिष्ठाको लागि पठायो भार

सामाजिक फीड–जनकपुरधाम, पुस १९ गते । भारत उत्तर प्रदेशको अयोध्यामा नव निर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जानकी मन्दिरबाट बाजागाजा सहित भार ९पाहुर० पठाइएको छ ।जनकपुरधामस्थित जानकी मन्दिरको अगुवाईमा आज जनकपुरधामबाट अयोध्या भार यात्राको माध्यमले भार पठाइएको हो। जनवरी ६ तारिखका दिन अयोध्यास्थित रामजन्म भूमि तिर्थ ट्रष्टलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छोटो महन्थ रामरोशन दास […]
मोरङमा १० वर्षीया बालिका बलात्कृत, घरबेटी पक्राउ

विराटनगर, १९ पुस । मोरङको सुन्दरहरैँचामा १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । अभिभावकसँग डेरा गरी बस्ने बालिकालाई बलात्कार गरेको आरोपमा सुन्दरहरैँचा नगरपालिका–१० का ५५ वर्षीय पदम मगरलाई पक्राउ गरेको हो । धनकुटा घर भएकी बालिका हजुरबुबा र हजुरआमासँग मगरको घरमा डेरा बस्दै आएकी थिइन् । बालिकालाई मगरले पटकपटक बलात्कार […]
प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौँ, १९ पुष । भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल भ्रमणमा आएका छन् । बिहीबार काठमाडाैँ आएका मन्त्री जयशंकर प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास सिंहदरबार उनीहरूबीच भेटवार्ता भएको हो । भेटका अवसरमा नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्को विकासमा सहकार्यका बारेमा छलफल भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको […]
महोत्तरीमा क्रूर यातना दिएर हत्या गरेको आरोपमा ‘प्यारे’ पक्राउ

सामाजिक फीड–जनकपुरधाम, पुस १९ गते । क्रूर यातना दिएर हत्या गरि फरार भएका महोतरीको सम्सी गाउँपालिकाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको सम्सी गाउँपालिका २ पर्सा बस्ने ४२ वर्षीय प्यारे भन्ने शेष जसाउदिन रहेको प्रहरीले जनाएको छ। उनले २०७९ साल पुस ६ गते अब्दुस सलामको पसलमा काम गर्न राखेका स्थानीय मो। […]
इरानमा दुई बम विष्फोट, १ सय ३ जनाको मृत्यु

तेहरान । इरानमा भएका दुई बम विष्फोटमा १ सय ३ जनाको मृत्यु भएको छ । हत्या गरिएका जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित भिडमा बुधबार लगातार दुई वटा विस्फोट भएको अन्तरार्ष्टिय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा अन्य एक सयभन्दा बढी घाइते भएका छन् । १० मिनेटको अन्तरालमा दुई वटा विष्फोट भएको बताइएको छ । सुलेमानीको […]
रौतहटको धरमपुरमा ट्रयाक्टर दुर्घटना, एक जनाको मृत्यु

रौतहट, १८ पुष । रौतहटको धरमपुरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार गढीमाई नगरपालिका–६ धरमपुरमा भएको ट्रयाक्टर दुर्घटनामा चालक माधवनारायण नगरपालिका–३ का २२ वर्षीय रञ्जितकुमार पण्डितको मृत्यु भएको हो । उनको प्रादेशिक अस्पताल गौरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ना. २ त ८५०८ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना […]