देशभर थप ६० जनामा कोरोना संक्रमण

काठमाडौँ, १७ वैशाख । देशभर थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७३ जनाको नमूना परीक्षण गरिएको थियो । २ सय ७२ जनाको पीसीआर र १ हजार २ सय १ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको […]
काठमाडौँ स्थित वीर अस्पतालको छतमाथि रहेको पर्खाल भत्किँदा ४ जना घाइते

१७ वैशाख, काठमाडौं। आइतबार दिँउसो करिब २ बजे प्रसिद्ध वीर अस्पतालको पुरानो भवनको छतमाथि रहेको पर्खाल भत्किँदा चार जना बिरामीका कुरुवा घाइते भएका छन् । छतमाथिको पर्खाल भत्किँदा केही इँट्टा जस्ताको छतभित्र छिरेर तल करिडोरमा पुगेछन । जहाँ बिरामी कुर्ने कुरुवाहरुको लागि बस्ने ठाउँ रहेको छ। पर्खाल भत्किएसँगै केही इँट्टा तल करिडोरमा भएका चार जना […]
नेप्से १९.११ अंकले घट्दा १८९ कम्पनीको सेयरमूल्यमा गिरावट

१७ वैशाख, जनकपुर । नेप्से परिसूचक १९.११ अंकले घटेर बन्द भएको छ। गत हप्ताको बुधबारदेखि ओरालो लागेको नेप्सेले आजको दिन सोहि गतिलाई निरन्तरता दिएको हो। नेप्से १९.११ अंक घटेर १८७०.६५ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.९५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१४ अंक घटेको छ। […]
भारतको लुधियानास्थित पसलमा ग्याँस चुहिँदा ९ जनाको मृत्यु

एजेन्सी । भारतको लुधियानास्थित एक पसलमा ग्याँस चुहिँदा ९ जनाको मृत्युभएको छ । अन्य ११ जना घाइते भएका छन् । ग्याँसपुरा क्षेत्रमा रहेको पसलबाट चुहिएको ग्याँसका कारण उनीहरूको मृत्यु भएको पुष्टि भएको छ । अस्पताल भर्ना गरिएकाहरू बेहोस अवस्थामा रहेको जनाइएको छ । प्रहरीले घटनास्थल वरपरको तीन सय मिटर क्षेत्रलाई घेरा हालेको छ । मेडिकल […]
राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

काठमाडौँ, १७ वैशाख। भारतमा उपचार गराइरहेका राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किँदै छन् । ११ दिनदेखि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गराइरहेका राष्ट्रपति पौडेल डिस्चार्ज भई स्वदेश फर्किन लागेको राष्ट्रपतिका परराष्ट्र सल्लाहकार डा. सुरेश चालिसेले जानकारी दिएका हुन् । पाैडैल बेलुकी ८:३० बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट फर्किने तय भएको छ […]
जनकपुरधाममा मिथिला फुड फेस्टिभल

जनकपुरधाम, १५ वैशाख । मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले नेपाल–भारत भौगोलिक र राजनीति रूपमा अलग भए पनि सामाजिक र सांस्कृतिक रूपमा समान रहेको बताउनुभएको छ । जनकपुरधाममा शुक्रबार भारतीय दूतावासको स्वामी विवेकान्द सांस्कृतिक केन्द्र, महावाणिज्य दूतावास वीरगञ्ज, श्री जानकी मन्दिर र संवाद फाउण्डेशनको संयुक्त आयोजनामा भएको ‘जनकपुरधाम सांस्कृतिक महोत्वस’ मा प्रदेश प्रमुख मिश्रले यस्तो बताउनुभएको […]
नागरिकताविहीनहरू शुक्रबारबाट रिले अनशनमा

मोरङ, १५ वैशाख । नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै नागरिकताविहीनहरूले रिले अनशन सुरु गरेको छ । नागरिकता पीडित संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीसहित नागरिकताविहीनहरूले शुक्रबारबाट विराटनगरमा जिल्ला प्रशासन कार्यालय अगाडि रिले अनशन सुरु गरेका हुन् । अमन वर्मा, किसन अग्रवाल, सीता दास, राधा पटेललगायत अनशनमा बसेका छन् । यसअघि बिहीबार नागरिकताविहीनहरूले झापा विर्तामोडको मुक्तिचौकमा प्रदर्शन […]
कतारविरूद्ध नेपालको ब्याटिङ प्रदर्शन खराब

१४ वैशाख, जनकपुर । सिसी प्रिमियर कपअन्तर्गत कतारविरुद्ध नेपालले ब्याटिङ प्रदर्शन खराब गरेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले २७ ओभरमा ८ विकेट गुमाइसकेको छ। नेपालले चार ओभरमा दुई विकेट गुमाएको थियो ।ओपनर कुशल भुर्तेल दोस्रो ओभरको दोस्रो बलमा २ रनमा आउट भए भने भीम सार्की चौथो ओभरको तेस्रो बलमा ६ […]
नेप्से १५.१३ अंकले चार दिनपछि बढ्यो

६ वैशाख, जनकपुर । नेप्से चारदिन देखि घटिरहेको शेयर बजार पाचौ दिन दोहोरो अंकले बढेर बन्द भएको छ। २०८० सुरु भएपछि लगातार घटेको बजार परिसूचक नेप्से बुधबार भने बढेर बन्द भएको हो। आज सेयर बजार नेप्से परिसूचक १५.१३ अंकले वृद्धि हुँदा १९२०.१२ अंकमा बन्द भएको हो । त्यस्तै सेन्सेटिभ इण्डेक्स २.८५ अंक बढेको छ भने […]
एक वर्षमा मधेस प्रदेश सरकारले किन्यो ४५ करोड ३१ लाखको गाडी

१ बैशाख, जनकपुर । एक वर्षमा मधेस प्रदेश सरकारले ४५ करोड भन्दा बढिको गाडी खरिद गरेको छ। महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को ६०औँ वार्षिक प्रतिवेदनमा सातवटै प्रदेशमध्ये सबभन्दा बढि मधेस प्रदेश सरकारले ४५ करोड ३१ लाख रुपैयाँको गाडी खरिद गरेको उल्लेख छ । बागमती प्रदेशले ३० करोड ८ लाख, लुम्बिनी […]