Samajik Feed – News Portal from Nepal

मन्त्री साउद र इजरायली विदेशमन्त्री कोहेनबीच संवाद्, शव फिर्ताका लागि सहयोगको अपिल

काठमाडौँ, २३ असोज । परराष्ट्रमन्त्री एनपी साउदले हमासको आक्रमणमा ज्यान गुमाएका नेपालीहरूको शव नेपाल फिर्ता ल्याउन समन्वय र सहजीकरणका लागि इजरायलसँग अपिल गरेका छन् । मंगलबार इजरायलका विदेशमन्त्री एली कोहेनसँगको टेलिफोन कुराकानीमा उनले यस्तो अपिल गरेका हुन् । मन्त्री साउदले घाइते भएका चार नेपाली नागरिकको स्वास्थ्य उपचार र हेरचाहमा सहयोग गरिदिन र सम्पर्कविहीन रहेका व्यक्तिको […]

इजरायल–प्यालेस्टाइनबीच जारी युद्धमा १ हजार ५०० भन्दाबढी मानिसको मृत्यु

एजेन्सी । इजरायल र प्यालेस्टाइनबीच शनिबारदेखि जारी युद्धमा १ हजार ५०० भन्दाबढी मानिसको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मंगलबार बिहानसम्म इजरायलतर्फ ९०० र प्यालेस्टिनतर्फ ६८७ जना मारिएका हुन् । आक्रमणामा ज्यान गुमाउनेमा विदेशी नागरिकसमेत छन् । नेपालका १० विद्यार्थीले उक्त आक्रमणमा ज्यान गुमाएका भने ४ देशका नागरिक बेपत्ता छन् । त्यस्तै ज्यान गुमाउने […]

हमासको आक्रमणमा थाइल्याण्डका १८ जनाको मृत्यु

काठमाडौँ, २३ असोज । इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासले गरेको आक्रमणमा थाइल्याण्डका १८ जनाको मृत्यु भएको छ । थाइल्याण्डको विदेश मन्त्रालयले इजरायलमा भएको हमलामा आफ्ना १८ नागरिकको मृत्यु भएको जनाएको हो । उक्त हमलामा १० नेपालीसहित अमेरिका, बेलायत, अर्जेन्टिना लगायतका मुलुकका केही नागरिकको पनि मृत्यु भएको थियो । samajik_feedsamajikfeed.com

मंगलबार राष्ट्रिय शोकको घोषणा, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ, २२ असोज । इजरायलमा मृत्यु भएका नेपाली विद्यार्थीको सम्झनामा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले यस्तो निर्णय गरेको हो । शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । त्यस्तै, इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०-१० […]

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो

काठमाडाैँ, २२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात समूहले कालोमोसो दलेर दुर्व्यवहार गरेको छ । सोमबार दिउँसाे काठमाडाैँकाे कान्तिपथमा व्यवसायी दुर्गा प्रसाईंमाथि दुर्व्यवहार भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कार्यक्रममा सहभागी हुन होटल हेल्लो प्यागोडाभित्र प्रवेश गर्ने क्रममा उनीमाथि दुर्व्यवहार भएको छ । सार्वजनिक एक भिडियोमा उनीमाथि कालोमोसो दलिएको देखिएको छ भने […]

इजरायलमा हमला, धनुषाका आनन्द साहसहित १० नेपाली विद्यार्थीको निधन, शोकमा परिवार

काठमाडाैँ, २२ असोज । हमास समूहले इजरायलमा गरेकाे हमलामा किबुजस्थित कृषि फार्ममा इन्टर्नमा रहेका धनुषाको आनन्द साहसहित १० नेपाली विद्यार्थीको निधन भएको छ । बीएस्सी एग्रिकल्चर अध्ययन गरेर ‘लन एन्ड अर्न’ कार्यक्रमअन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न एक महिनाअघि मात्रै इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयका ४९ मध्ये १० विद्यार्थीको ज्यान गएको हो । एक विद्यार्थी अझै बेपत्ता छन् । […]

पर्साको विन्दबासिनीमा विद्यार्थी र प्रहरीबीच झडप, ६ विद्यार्थी घाइते

पर्सा, २१ असोज । पर्साको विन्दबासिनीमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । आइतबार विन्दबासिनी गाउँपालिकाका गर्दौल माध्यमिक विद्यालय र बहुअर्वा भाटाका विद्यार्थीहरूले विद्यालय घेराउ गर्न गएका बेला झडप भएको हो । त्यसक्रममा प्रहरीले आफूहरूमाथि कुटपिट गरेको विद्यार्थीहरूको आरोप छ । झडपमा परी ६ विद्यार्थी घाइते भएका छन् । विद्यार्थी र प्रहरीबीच झडप हुँदा कृष्ण […]

इजरायलमा भएको आक्रमणमा तीन नेपाली घाइते, १२ विद्यार्थी सम्पर्कविहीन

काठमाडौँ, २१ असोज । इजरायलमा भएको आक्रमणसँगै १२ नेपाली विद्यार्थी सम्पर्कविहीन भएको सरकारले जानकारी दिएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले यस्तो जानकारी दिएका हुन् । दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा रहेका विद्यार्थीहरू सम्पर्कविहीन भएको पनि उनले जनाएका छन् । किबुज अलुमिममा १७ नेपाली विद्यार्थी रहँदै आएकोमा तीन जना घाइते र दुई […]

खनालको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार: पूर्वमन्त्री यादवसहित ७ जनाविरुद्ध मुद्दा

काठमाडौँ, २१ असोज । पूर्वप्रधानमन्त्री एवम्‌ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको प्रतिष्ठानमातहत् सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार भएको अख्तियारले आरोप लगाएको छ । सर्प पालन कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका पूर्वआर्थिक मामिलामन्त्री विजयकुमार यादवसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । प्रदेश सरकारले सर्लाहीको लालबन्दी रहेको […]

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा राजीनामा

विराटनगर, २० असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएका छन् । उनले शनिबार प्रदेशसभा बैठकमा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन् । कार्कीले विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत नगरी राजीनामाको घोषणा गरेका छन् । उनले विश्वासको मत लिने भनेर प्रदेशसभा बैठक आह्वान गरिएको थियो । आफ्नो पक्षमा बहुमत पुग्ने अवस्था नदेखेपछि उनले राजीनामा […]