मोटरसाइकल चोरेर भाग्दैगर्दा महोत्तरीबाट एकजना पक्राउ

समाजिक फीड जनकपुरधाम, पुस २५ गते । मोटरसाइकल चोरी गरेर भाग्दैगर्दा महोत्तरी प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका– १ लक्ष्मीबास बस्ने २६ वर्षीय हिरेन्द्र महरा चमार रहेको प्रहरीले जनाएको छ । बुधबार राति करिब २ बजे गौशाला नगरपालिका –४ रजखोरस्थित विनोदकुमार सिंहले आफ्नो आँगनमा पार्किङ गरी राखेको ज ९ प […]
माओवादी स्थायी कमिटी बैठक शनिबार बस्ने

काठमाडौँ, २५ पुष । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ । पार्टीको विधान मस्यौदा, कार्यविभाजन र अभियानको समीक्षा गर्न स्थायी कमिटी बैठक बोलाइएको हो । बैठक २८ गते बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । फागुनको पहिलो साता हुन लागिएको विधान अधिवेशनका लागि माओवादीले उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सात सदस्य […]
आश्रमबाट मधेशका दुई सहित ४ जनालाई बेपत्ता पारेको आरोपी बमजनलाई सर्लाही ल्याइँदै

समाजिक फीड जनकपुरधाम, पुस २५ गते । तपश्वीको भेषमा विभिन्न आश्रममा अपराधको श्रृंखला चलाउँदै आएका रामबहादुर बमजनलाई सर्लाही प्रहरीको जिम्मा लगाउने तयारी भएको छ । पक्राउ गरी सार्वजनिक गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबारै उनलाई सर्लाही ल्याउन लागेको हो । बम्जनविरूद्ध सर्लाहीमा मुद्दा भएकाले जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई बुझाउने तयारी रहेको सिआइबीले बताएको […]
क्रिकेट खेलका क्रममा पिचमा नै एक ब्याट्सम्यानको मृत्यु

नोएडा । भारतको नोएडामा भएको क्रिकेट खेलका क्रममा पिचमा नै एक ब्याट्सम्यानको मृत्यु भएको छ । सफ्टवेयर इन्जिनियरसमेत रहेका ब्याट्सम्यान ३४ वर्षीय विकास नेगीको हृदयघातका कारण मृत्यु भएको हो । आइतबार क्रिकेट खेल्ने क्रममा उनी मैदानमा ढलेका थिए । उनलाई अन्य खेलाडीहरूले अस्पताल पुर्याएका थिए र त्यहाँ पुग्दा उनलाई मृत घोषित गरिएको थियो । हृदयघात […]
मधेश प्रदेश : घरबाटै स्कारपियो चोरी

समाजिक फीड जनकपुरधाम, पुस २५ गते । सप्तरीबाट एउटा स्कारपियो चोरी भएको छ । राजविराज नगरपालिका–९ स्थित बिहारपुर बस्ने शम्भु प्रसाद यादव ‘लाली’ को स्करपियो चोरी भएको प्रहरीले जनाएको छ । गएराति घर अगाडी पार्किङ गरी राखिएको बा १४ च २९२५ नम्बरको स्करपियो चोरी भएको हो । सोमवार राति जनकपुरको बस पार्कमा पार्किङ गरि राखिएको […]
उदयपुरमा २० वर्षीया युवतीलाई बलात्कार, तीन जना पक्राउ

उदयपुर, २५ पुष । उदयपुरमा २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । प्रहरीले चौदण्डीगढी नगरपालिका-८ हिलेखोलाका ३० वर्षीय गणेश राई, २७ वर्षीय उमेश मगर र २७ वर्षीय खडग मगरलाई पक्राउ गरेको हो । उनीहरूले ती युवतीलाई ललाई फकाई सोही ठाउँस्थित जंगलमा लगेर बलात्कार गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट […]
भ्रष्टाचार अनुसन्धान थालेपछि आफैले बनाएको जनलोकपाल आयोग खारेज गर्दै मधेश सरकार

समाजिक फीड जनकपुरधाम, पुस २५ गते । मधेश प्रदेश सरकारले जनलोकपाल अयाोग खारेज प्रक्रिया अघि बढाएको छ । प्रदेशको सार्वजनिक मामिला ‘पारदर्शी र भ्रष्टाचारमुक्त’ बनाउन गठन गरेको जनलोकपाल आयोग खारेजी प्रक्रिया सुरु भइसकेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ । मुख्यमन्त्री कार्यालयले ‘प्रदेश सुशासन विधेयक’ प्रदेशसभामा पेश गरी आयोग खारेज गर्न लागेको मुख्यमन्त्री कार्यालयका उपसचिव […]
औरही खोलामा अवैध उत्खनन गरिरहेको तीनवटा ट्रयाक्टर प्रहरीको नियन्त्रणमा

समाजिक फीड जनकपुरधाम, पुस २५ गते । धनुषाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको ट्रयाक्टरहरु प्रहरीले नियन्त्रणमा लिएको छ । बिहिबार बिहान ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले तीनवटा ट्रयाक्टर नियन्त्रणमा लिएको हो । क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित औरहि खोलामो अवैध रुपमा उत्खनन् गर्दै गरेको अवस्थामा ट्रयाक्टरहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जिल्लाका प्रहरी […]
शितलहर बढेपछि धमाधम बन्द हुने थाले महोत्तरीका विद्यालयहरु

समाजिक फीडजनकपुरधाम, पुस २५ गते बाक्लो हुस्सु र चिसो बढेपछि महोत्तरीका सामुदायिक विद्यालयहरु बन्द हुन थालेका छन । शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका पालिकाहरुले सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । जलेश्वर, मनरासिस्वा , भङ्गहा, गौशाला, बर्दिबास नगरपालिका र पिपरा, एकडारा, सोनमा र सम्सी गाउँपालिकाले आफ्ना क्षेत्रका सम्पूर्ण विद्यालय बन्द गरेका छन् । […]
बलात्कार मुद्दामा दोषी ठहर सन्दिपलाई आज सजाय सुनाइँदै, ७ देखि १० वर्षसम्म हुनसक्छ जेल

समाजिक फीड जनकपुरधाम, पुस २५ गते । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आज सजाय सुनाइँदै छ । यहीँ पुस १३ गते न्यायाधीश शिशिरराज ढकालको इजलासले दोषी ठहर गरेको उनलाई जिल्ला दालत, काठमाडौंले आज सजय तोक्न लागेको हो । चार दिनको निरन्तर बहसपछि पुस १३ गते गौशाला २६ माथिको बलात्कार मुद्दामा लामिछानेलाई दोषी […]