Samajik Feed – News Portal from Nepal

भारतबाट उडेको जहाज अफगानिस्तानमा दुर्घटना

समाजिक फीडएजेन्सी , माघ ७ गते । भारतबाट उडान गरेको जहाज अफगानिस्तानमा दुर्घटना भएको छ । रसियन नागरिक उड्डयन प्राधिकरणलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार भारतबाट उज्वेकिस्तान हुँदै मस्को जान लागेको जहाज दुर्घटनामा परेको हो । रसियाली अधिकारीहरुका अनुसार जहाजमा ६ जना यात्रु थिए र त्यो विमान चार्टर गरिएको थियो । त्यो जहाज […]

मधेश कृषि विश्वविद्यालयमा जनमत पार्टीका कार्यकर्ताले लगाए ताला

समाजिक फीड जनकपुरधाम , माघ ७ गते मधेश कृषि विश्वविद्यालयमा सत्ता साझेदार जनमत पार्टीका कार्यकर्ताले ताला लगाएका छन् । विश्वविद्यालयमा राजनीतिकरण रोक्नुपर्ने, डीपीआरमा भ्रष्टाचार भएकाले छानबिन गर्नुपर्ने, परीक्षा बोर्डबिनै लिइएको परीक्षाको छानबिन गर्नुपर्ने लगायत माग राखेर जनमतका कार्यकर्ताले विश्वविद्यालयमा ताला लगाएका हुन् । ‘विश्वविद्यालयलाई देखाएर जसपाले आफ्नो राजनीति गरिरहेको छ । हामी विश्वविद्यालय बनोस् भन्ने […]

राम मन्दिरको प्राण प्रतिष्ठामा भोलि जनकपुरमा सवा लाख दीप बाल्ने तयारी

समाजिक फीडजनकपुरधाम माघ ७ गते । भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरमा सवा लाख दीप प्रज्वलनको हुनेभएको छ । भोलि माघ ८ गते राममन्दिरको प्राण प्रतिष्ठाको लागी जानकि मन्दिरले घरघर र मन्त्रालय हरुमा चिठी पठाएर दिप प्रज्वलन गर्न अपिल गरिएको छ । जानकि मन्दिरका उत्त्रा अधिकारी राम रौशन दासले मठमन्दिरमा […]

अत्यधिक शीतलहरका कारण मधेशको जनजीवन कष्टकर

समाजिक फीड जनकपुरधाम ,माघ ७ गते । अत्यधिक जाडोका कारण मधेश प्रदेशको जनजीवन कष्टकर बनेको छ । शनिबार विहानैदेखि लागेको बाक्लो हुस्सु र चलेको सीतलहरले चिसो बढेको छ । माघको सुरु सातादेखि जनकपुर लगायत क्षेत्रमा बाक्लो हुस्सु र शीतलहर चल्न थालेको हो । केही दिन अघिसम्म बिहान बाक्लो कुहिरो लागे पनि दिउँसो पारिलो घाम लाग्न […]

त्रिभुवन विमानस्थलमा आधा किलो सुनसहित एक जना पक्राउ

काठमाडौँ, ७ माघ । त्रिभुवन विमानस्थलबाट प्रहरीले आधा किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । आइतबार कतारको दोहाबाट त्रिभुवन विमानस्थल उत्रिएका झापाका खगेन्द्र दर्जी आधा किलो सुनसहित पक्राउ परेका हुन् । कतारको दोहाबाट तरल पदार्थ बनाएर तस्करी गरी ल्याएको ४९९ ग्राम सुनसहित दर्जीलाई पक्राउ गरिएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ । विशेष सूचनाका आधारमा […]

नेविसंघका केही विद्यार्थी पक्राउ

काठमाडौँ, ७ माघ । विरोध प्रदर्शनका क्रममा प्रहरीले नेपाल विद्यार्थी संघका केही विद्यार्थीलाई पक्राउ गरेको छ । काठमाडौँको माइतीघरमा लगाइएको निषेधाज्ञा हटाउनुपर्ने मागसहित नेविसंघले आइतबार विरोध प्रदर्शन गरेको हो । संघको काठमाडौँ जिल्ला कार्यसमितिको आह्वानमा विद्यार्थीहरूले निषेधित क्षेत्र घोषणा गरेको माइतीघर नै पुगेर विरोध प्रदर्शन गरेका थिए । गत मंसिर ७ गते मेडिकल व्यवसायी दुर्गा […]

फेरि बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

समाजिक फीड जनकपुरधाम, माघ ७ गते । आज फेरि सुनको भाउ बढेको छ । गत साताको तुलानामा तोलामा ४०० रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० […]

मधेश प्रदेश : एमबिबिएस पढिरहेका दुईजना विद्यार्थीको मोटरसाइकल दुर्घटनामा मृत्यु

समाजिक फीड वीरगञ्ज, माघ ७ गते । वीरगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना विद्यार्थीको मृत्यु भएको छ । आइतवार विहान वीरगञ्ज महानगरपालिका–१५ स्थित जिल्ला आयुर्वेद अस्पतालदेखि पूर्व जाने सडकमा भएको भएको उक्त दुर्घटनामा दुबै जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । मृतक दुवैजना वीरगन्जको नेशनल मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा […]

सर्लाहीमा पनि बन्यो कारागार भवन, गृहमन्त्री श्रेष्ठले गरे उदघाटन

समाजिक फीड जनकपुरधाम, माघ ७ गते । सर्लाहीमा कारागारका लागि निर्माण गरिएको भवन उदघाटन गरिएको छ । उप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आइतबार मलंगवामा सो भवनको उदघाटन गरेका हुन् । करागार नहहुँदा अहिले सर्लाहीका कैदीबन्दीलाई महोत्तरी, रौतहट, सिन्धुली, सुनसरी लगायतका कारागारमा लगेर राख्नुपर्ने बाध्यता छ। नयाँ भवन बनेकाले अब सर्लाहीका कैदीबन्दीलाई अन्यत्र लैजानुपर्ने बाध्यता घट्ने […]

प्रधानमन्त्री कप क्रिकेट: मधेशको तेश्रो जित, कर्णाली पराजित

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताअन्तर्गत मधेश प्रदेशले तेश्राे जित हासिल गरेको छ । शनिबार त्रिवि मैदानमा भएको खेलमा मधेशले कर्णाली प्रदेशलाई ६१ रनले हराउँदै तेस्रो जित हात पारेको हो । योसँगै मधेश अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । २३२ रनको मध्यम लक्ष्य पछ्याएको कर्णाली ४१.१ ओभरमा १ सय ७० रनमा […]