पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौँ, १७ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल–मट्टितेलमा २ रुपैयाँ र एलपी ग्याँसमा १५ रुपैयाँ वृद्धि गरिएको हो । निगमले बिहीबार बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र एलपी ग्याँसको मूल्य वृद्धि गरेको जनाएको छ । इन्डियन आयल कर्पोरेसनबाट बुधबार प्राप्त नयाँ […]
जनकपुरबाट चारजना सुनचाँदी व्यवसायी पक्राउ

समाजिक फीड जनकपुरधाम, माघ १७ गते । राजश्व अनुसन्धान विभागले जनकपुरबाट चारजना सुनचाँदी व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बलराम ज्वेलर्सका संचालक बलराम साहसहित चारजना छन् । राजश्व छलेको आशंकामा उनीहरुलाई पक्राउ गरेको राजश्व अनुसन्धान विभाग कार्यालय पथलैया बाराले जनाएको छ । विभागले सिरहाको मिर्चैयाबाट समेत एक सुनचाँदी व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ […]
बाराको अमलेखगञ्जमा पोलको रडमा छेडिएर बालकको मृत्यु

समापजक फीडजनकपुरधाम , माघ १७ गते । बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको मूल गेटमा रहेको पोलको रडमा छेडिएर एक जना बालकको मृत्यु भएको छ । कार्यालयले विद्युतिकरणका लागि भन्दै सडकमा राखेको पोलको रडमा छेडिएर बाराकै जीतपुरसिमरा उपमहानगरपालिका वडा नं। २१ का ललित गोलेका ११ वर्षीय छोरा लक्की गोलेको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार […]
चार हजार घुस लिने अमिनविरुद्ध मुद्दा दायर

काठमाडौँ, १७ माघ । चार हजार घुस लिएको आरोपमा एक अमिनविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अमिन गोविन्द ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । जग्गा नापजाँच गरी लालपुर्जा दिलाउन सेवाग्राहीसँग घुस लिएको ढकालमाथि आरोप छ । गत पुष ११ गते अख्तियार बुटवलको […]
सभामुख क्रिकेट कपको फाइनलमा सिरहा

समाजिक फीडजनकपुरधाम , माघ १७ गते । जनकपुरधाममा जारी प्रथम सभामुख क्रिकेट कप–२०८० को फाइनलमा सिरहा प्रवेश गरेको छ । बुधबार महोत्तरीलाई ६८ रनले पराजित गर्दै सिरहा फाइनलको यात्रा तय गरेको हो । रामजानकी बहुद्देश्य अन्तराष्ट्रिय रंगशाला जनकपुरधाममा पाँचौं दिन पहिलो सेमिफाइनल खेल भएको थियो । टस जितेर सिरहा टिमले पहिला ब्याटिङ गर्ने निर्णय गरेका […]
दुर्घटनामा पूर्वमन्त्री बलराम पौडेलको निधन

चितवन, माघ १७ । बागमती प्रदेशका पूर्वभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा निधन भएको छ । बुधबार चितवनको गैँडाकोट–५ कालीगण्डकी चोकमा भएको दुर्घटनामा उहाँको निधन भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ४६ प ७७५९ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ग.१ ख ८५४७ नम्बरको जन्ती बोकेको बसले ठक्कर दिएको […]
खैरो हेरोइनसहित तीन जना पक्राउ

वीरगञ्ज, १७ माघ । वीरगञ्जमा लागुऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन् । प्रहरीको टोलीले वीरगन्ज–१६ का ६१ वर्षीय राजबली महतो, ४५ वर्षका मनोहर महतो र बाराको परवानीपुर गाउँपालिका ५ बस्ने ३७ वर्षीय अवधेशप्रसाद पटेललाई पक्राउ गरेको हो । उनीहरूबाट १०० ग्राम खैरो हेरोइन बरामद् भएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ । […]
सर्लाहीमा नक्कली नोटसहित श्रीमान–श्रीमती पक्राउ

समाजिक फीड जनकपुरधाम , माघ १७ गते । क्कली नोटसहित सर्लाहीमा श्रीमान्–श्रीमती पक्राउ परेका छन् । मंगलबार राति मलंगवा नगरपालिका ३ नगरपालिका चोकबाट १ हजार रुपैयाँ दरको २ वटा नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही नगरपालिकाको वडा नं। ९ का नसारु खान र उनकै श्रीमती ३२ वर्षीया नसारा खातुन […]
लागूऔषध मुद्दाका फरार प्रतिबादी बारा बाट पक्राउ

समाजिक फीड जनकपुरधाम , माघ १७ गते । बारा प्रहरीले लागूऔषध मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीतपुर सिमरा उप(महानगरपालिका, वडा ११ खेस्रवल टोल बस्ने ३२ वर्षीय साधु यादव रहेका छन् । बारा जिल्ला अदालत कलैयाबाट लागूऔषध मुद्दामा कैद जरिवाना तोके पछि फरार रहेका यादवलाई लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ […]
माघ २२ गते देशैभरका फिल्म हल बन्द गर्ने घोषणा, यस्तो छ कारण

समाजिक फीडजनकपुरधाम , माघ १७ गते । हल सञ्चालकहरूको छाता संस्था नेपाल चलचित्र संघले यही माघ २२ गते देशैभरका हल बन्द गर्ने निर्णय गरेको छ। चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा संघले २२ गते हल बन्द गर्न लागेको हो। संघले विज्ञप्ति जारी गरी अव्यावहारिक कर खारेजीको माग गर्दै सांकेतिक रुपमा २२ गते देशभरकै […]