Samajik Feed – News Portal from Nepal

बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका युवाको शोकमा एकदिने विदा

समाजिक फीड जनकपुरधाम, पुस २३ गते । सर्लाहीको बरहथवा नगरपालिकाले सोमवार एकदिने शोक विदा दिएको छ । प्रहरीको गोली लागेर मृत्यु भएको स्थानीय युवा जयशंकर साहप्रति श्रद्दाञ्जलि व्यक्त गर्दै नगरपालिकाको कार्याल्यले विदा दिएको हो ।नगरपालिका कार्यालय, वडा कार्यालयहरु, शैक्षिक लगायत नगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी एवं गैरसरकारी संघ संस्थामा बिदा दिइएको नगरप्रमुख कल्पना कटुवालद्धारा जारी सूचनामा […]

मतदाता नामावलीमा नाम नभएपछि निर्वाचन कार्यालयबाट फर्के एमालेका उम्मेदवार

समाजिक फीड जनकपुरधाम, पुस २३ गते । नेकपा एमालेका उम्मेदवार मतदाता नामावलीमा नाम नभएपछि बिना उम्मेदवारी फर्केका छन् ।  सोमबार जनकपुरधाम स्थित निर्वाचन आयोगको मधेस प्रदेश कार्यालयमा उम्मेदवारी दिन पुगेका अर्जुन सिंहको नाम मतदाता नामावलीमा नभएपछि उनको उम्मेदवारी दर्ता भएको छैन ।  सिंह अन्य तर्फ उम्मेदवारी दर्ता गराउन आएका थिए । अब एमालेले मधेस प्रदेशमा […]

नेपाली बजारमा सोमबार सुनको मूल्य घट्यो

काठमाडौँ, २३ पुष । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ८०० रुपैयाँ छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार २५० रुपैयाँ छ । हिजो छापावाल […]

आगो ताप्ने क्रममा एक वृद्धको जलेर मृत्यु

बाँके, २३ पुष । बाँकेको नेपालगञ्जमा आगो ताप्ने क्रममा एक वृद्धको जलेर मृत्यु भएको छ । नेपालगञ्ज मदनापुरका ९० वर्षीय छोटेलाल सार्कीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरको चुलोमा आगो ताप्ने क्रममा यो घटना भएको थियो । आइतबार भएको घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । samajik_feedsamajikfeed.com

काम लगाइदिने भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ

काठमाडौँ, २३ पुष । ‘नेटवर्किङ’ मार्फत् काम लगाइदिने भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले खोटाङ घर भई काठमाडौँ बुढानीलकण्ठ बस्दै आएका ३४ वर्षीय हिमाल राईलाई पक्राउ गरेको हो । उनले सामाजिक सञ्जाल फेसबुकमा मासिक ५० हजार रुपैयाँ तलबका लागि कामदार आवश्यक परेको भन्दै विज्ञापन […]

भारतबाट पश्चिम नेपालमा प्रवेश गरेकाहरूमा कोरोना सङ्क्रमण देखिन थाल्यो

कैलाली, २३ पुष । भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ । भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनिवार्य गरिएको छ । हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण देखिएको कैलालीको गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कका प्रमुख गणेश साउदले जानकारी दिए । हेल्थ डेस्कका प्रमुख […]

राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै, यसरी हुनेछ चुनाव

समाजिक फीड जनकपुरधाम, पुस २३ गते । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मनोनयन (उम्मेदवारी) दर्ता हुँदैछ । सबै प्रदेशका निर्वाचन कार्यालयमा आज एकै दिन मनोनयन दर्ता भइरहेको छ । मनोनयनका लागि बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्मको समय तोकिएको छ । निर्वाचन आयोगले आइतबार मतदाताको लागि अन्तिम नामावली प्रकाशित गरेपछि आज उम्मेदवारी दर्ता हुन […]

मधेशबाट जसपाले नेताकी छोरीलाई बनायो राष्ट्रियसभा सदस्यको उम्मेदवार

समाजिक फीड जनकपुरधाम, पुस २२ गते । जनता समाजवादी पार्टी (जसपा) ले मधेश प्रदेशसभामा पराजित भएकी पुजा चौधरीलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने भएको छ । उनी जसपा कार्यकारिणी समिति सदस्य गोविन्द चौधरीकी छोरी समेत हुन् । सत्ता गठबन्धनमा परेको भागबण्डा अनुसार जसपाले एउटा सिट पाएको छ । राष्ट्रियसभाको १९ सिटमा सत्ता गठबन्धनमा भएको भागबण्डामा जसपाको […]

प्रदेश चुनावमा पराजित पूजा जसपाबाट राष्ट्रियसभा उम्मेदवार

काठमाडौँ, २२ पुष । राष्ट्रियसभा निर्वाचनका लागि जनता समाजवादी पार्टीले पाएको एक मात्र सिटमा पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार ललितपुरमा बसेको जसपाको कार्यकारिणी समितिको बैठकले मधेश प्रदेशबाट चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । रौतहटकी चौधरी जसपाका कार्यकारिणी सदस्य गोविन्द चौधरीकी छोरी हुन् । गत निर्वाचनमा उनी प्रदेश सभा सदस्यमा उम्मेदवार […]

विदेशबाट फर्केर पुख्र्यौली पेशामा जमेका धनुषाका रामचन्द्र

फाएजा फहमिदा जनकपुरधाम, पुस २२ गते । मिथिला बिहारी नगरपालिकाका रामचन्द्र पंडित अहिले आफ्नै पुख्र्र्याैली पेशामा जम्न थालेका छन् । चार वर्ष वैदेशिक रोजगारमा कतार बसेका पंडित आफ्नै देशमा केही गरेर देखाउने अठोटका साथ एक वर्ष अघि घर फर्केका थिए । घर फर्केपछि पंडित आफ्नो पुख्र्यौली पेशा माटोको भाँडो बनाउन तर्फ लागे । ‘म विदेशमा […]