Samajik Feed – News Portal from Nepal

बाँके, २३ पुष । बाँकेको नेपालगञ्जमा आगो ताप्ने क्रममा एक वृद्धको जलेर मृत्यु भएको छ । नेपालगञ्ज मदनापुरका ९० वर्षीय छोटेलाल सार्कीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरको चुलोमा आगो ताप्ने क्रममा यो घटना भएको थियो । आइतबार भएको घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *