Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, पुस २३ गते ।

नेकपा एमालेका उम्मेदवार मतदाता नामावलीमा नाम नभएपछि बिना उम्मेदवारी फर्केका छन् । 

सोमबार जनकपुरधाम स्थित निर्वाचन आयोगको मधेस प्रदेश कार्यालयमा उम्मेदवारी दिन पुगेका अर्जुन सिंहको नाम मतदाता नामावलीमा नभएपछि उनको उम्मेदवारी दर्ता भएको छैन । 

सिंह अन्य तर्फ उम्मेदवारी दर्ता गराउन आएका थिए ।

अब एमालेले मधेस प्रदेशमा राष्ट्रियसभाको उम्मेदवार परिवर्तन गरेका छन् ।

‘मतदाता नमावलीमा उहाँको नाम नदेखिएपछि विजेताजीलाई उम्मेदवार बनाउने निर्णय भएको हो,’ एमाले नेता सरोज यादवले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *