Samajik Feed – News Portal from Nepal

राष्ट्रिय सभामा कांग्रेसको अवरोध जारी, बैठक पुनः स्थगित

समाजिक फीड,जनकपुरधाम , जेठ ३ गते । नेपाली कांग्रेसले राष्ट्रिय सभाको आजको बैठक पनि अवरुद्ध गरेको छ । आजको बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए । कांग्रेसका सांसदहरुले अवरोध गरेपछि अध्यक्ष नारायण दाहालले गरेको अनुरोध कांग्रेसका सांसदहरुले अस्वीकार गरेका थिए। कांग्रेसले सहकारी ठगि प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन […]

जनकपुर-जयनगर रेल सेवा फेरि तीन दिनका लागि बन्द हुँदै

सामाजिक फीडजनकपुरधाम, जेष्ठ ३ गते । जनकपुर-जयनगर रेलसेवा फेरि तीन दिनका लागि बन्द हुने भएको छ । भारतमा भइरहेको चुनावका लागि ३ दिन रेल सेवा बन्द हुन लागेको हो । भारतको बिहार राज्य जिल्ला मधुवनीको संसदीय क्षेत्रमा आगामी सोमबार मतदान हुँदै छ । उक्त निर्वाचनलाई मध्यनजर गरी शनिबारदेखि रेल बन्द हुन लागेको नेपाल रेल्वे कम्पनी […]

आज जनकपुरधाम सहित देशभर सिता ज्यन्ती मनाइँदै

सामाजिक फीड जनकपुरधाम, जेष्ठ ३ गते । जनकपुरधाम सहित देशभर आज वैशाख शुक्ल नवमी अर्थात् सिता ज्यन्ती मनाइँदै छ । रामजानकी मन्दिरहरुमा विशेष पूजा आराधना गरी यो दिवस मनाइँदै छ । वाल्मीकि रामायण र पुराणहरूमा त्रेतायुगमा मिथिलाका राजा जनकले यज्ञ अनुष्ठानका क्रममा खेत जोत्दा सीताको उत्पत्ति भएको वर्णन गरिएको छ । प्राचीनकालदेखि नै सीता उत्पत्ति […]

८ करोडको लागुऔषध सहित तीनजना महिला पक्राउ, एक महिलाको पेटबाट निस्कियो साबा किलो कोकिन

सामाजिक फीडजनकपुरधाम , जेष्ठ ३ गते । काठमाडौँको विभिन्न स्थानबाट ठूलो परिणाममा लागुऔषध सहित प्रहरीले तीनजना महिलालाई पक्राउ गरेको छ । ७ करोड ९६ लाख २० हजार मूल्य बराबरको कोकिनसहित तीन विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम अवैध लागुऔषध कोकिनसहित तीन जनालाई लागुऔषध नियन्त्रण ब्यूरोले नियन्त्रणमा लिएको […]

सुनको मुल्यमा पुनः नयाँ रेकर्ड, चाँदीको मूल्य पनि हालसम्मकै उच्च

समाजिक फीड,जनकपुरधाम , जेठ ३ गते । नेपाली बजारमा आज सुनको मुल्यले नयाँ किर्तिमान कायम गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १६०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भैइरहेको छ ।  यसअघि बुधबार सुन […]

राष्ट्रिय सभाको बैठक साढे ४ बजेका लागि बोलाइयो

सामाजिक फीड जनकपुरधाम, जेष्ठ ३ गते । राष्ट्रिय सभाको बैठक अपराह्न ४ः३० बजे बस्ने भएको छ। यसअघि अपराह्न १ः१५ बजेका लागि तय भएको बैठक साढे ४ बजेका लागि सारिएको हो। बैठक विशेष कारणबस तोकिएको समयमा बस्न नसकेको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा उल्लेख छ। राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ उपनियम […]

मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

सामाजिक फीड, काठमाडौँ, ३ जेठ । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन् । नेपाली कांग्रेस र नाउपाका बहुमत सांसदहरूको नाराबाजीका बीच मुख्यमन्त्री सोडारीले विश्वासको मत लिएका हुन् । आजको विश्वासको मतको मतदानमा कांग्रेस र नाउपाका ५ सांसदले बहिष्कार गरेका थिए । उनीहरूले प्रदेश प्रमुखले संविधान विपरित मुख्यमन्त्री नियुक्ति गरेको भन्दै विरोध गरेका थिए […]

सिरहामा कोदालो प्रहार गरी खेतमा काम गरिरहेका महतोको हत्या

सामाजिक फीड जनकपुरधाम, जेष्ठ ३ गते । सिरहामा खेतमा काम गर्न गएका एकजनाको हत्या भएको छ । अर्नमा गाउँपालिका २ ब्रहमपुरिका ५३ वर्षीय बुधराम महतोको हत्या भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरीका अनुसार मृतक महतो टोलका केही व्यक्ति सहित टयाक्टर लिएर खेतमा खर लोड गर्न पुगेका थिए । जमिन समबन्धी लामो सयमदेखि […]

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १३ जना घाइते

सामाजिक फीड, पाल्पा, जेठ ३ । पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा भएको जीप दुर्घटनामा निस्दी–४ मित्याल बेलखरका राजीव सुनारी र निस्दी–४ मित्याल घ्याङसिबासका तेजन सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले बताउनुभयो । दुर्घटनामा सात वर्षीय सुनारी र […]

खेतको सीमा सम्बन्धी विवाद हुँदा कोदालो प्रहार गरी हत्या

समाजिक फीड,जनकपुरधाम , जेठ ३ गते । बिहीबार बिहान अर्नमा गाउँपालिका वडा नम्बर २ ब्रहमपुरिका ५३ वर्षीय बुधराम महतोको हत्या भएको प्रहरी कार्यालयका प्रमुख एसपी रमेश पण्डितले बताए। उनीहरूबीच धेरै पहिलेदेखि जग्गा सम्बन्धी विवाद रहेछ। उनी र स्थानीय बचाई महतोबीच खेतको सीमा सम्बन्धी लामो सयमदेखि विवाद थियो। बुधराम खरको भाग लगाउन केही मान्छेसहित ट्याक्टर लिएर […]