पूर्व वार्ड अध्यक्ष जानकीरामले गरे एमालेमा प्रवेश

१३ असोज, जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्बर ७ का पूर्व वार्ड अध्यक्ष जानकीराम पुनः एमालेमा प्रवेश गरेका छन्। पुर्व उप-प्रधानमन्त्रि रघुबीर महासेठले वहाँलाई टिका लगाई पार्टी गराएका छन्। samajik_feedsamajikfeed.com
अमेरिकी डलरको मूल्य पुग्यो आकाशमा

१३ असोज, जनकपुरधाम। अमेरिकी डलरको मूल्य बढेको छ। नेपाली रुपैयाँमा कुरा गर्ने हो भने खरिदमा १३०/८१ र बिक्रिमा १३१/४१ रुपैयाँले मूल्य ब्रिधि भएको छ। नेपालको ईतिहासमा अहिले सम्मको उच्चतम मूल्य ब्रिधि भएको छ। samajik_feedsamajikfeed.com
डेङ्गीको प्रकोपले तर्सियो ७७ ओटै जिल्ला

१२ असोज, जनकपुरधाम। अहिले नेपालको स्वास्थ्य अवस्था निकै झुर रहेको छ। नेपालमा डेङ्गीको संक्रमण दिन प्रतिदिन बढ्दै गईरहेको छ। नेपालमा हालसम्म २७ हजार ५ सय ६९ जनामा डेङ्गी पुष्टि भएको सरकारी तथ्याङ्कले जनँएको छ। प्रदेश स्तरको संक्रमणको संख्याको कुरा गर्ने हो भने प्रदेश एकमा ८ सय १५, मधेस प्रदेशमा ४ सय ५, गण्डकीमा ६ सय […]
मंगसिर ४ गतेको निर्वाचनका लागि अचारसंहिता आजदेखि लागु

१२ असोज, जनकपुरधाम। यहि मङ्सिर ४ गते हुन गईरहेको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि अचारसंहिता लागु गरिएको छ।अचारसंहितामा प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय तहका पदाधिकारीले कुनै दलको पक्ष विपक्षमा प्रचारप्रसार गर्न पाउने छैनन् । सरकारी कर्मचारी लगायत कुनै संघ संस्थाले कुनै पनि दलको पछाडी लागि उसको प्रचार प्रसार गर्ने छैनन्। उमेद्वारहरुले कुनै सार्वजनिक प्रचार […]
हिलारी नेल्सनको शव भेटियो

१२ असोज, जनकपुरधाम। मनास्लु हिमालमा गत सोमबारदेखि हराइरहेकी विश्वविख्यात स्की आरोही हिलारी नेल्सनको शव फेला परेको छ । अमेरिकी नागरिक नेल्सन आज बिहान मृत भेटिएकी हुन् । samajik_feedsamajikfeed.com
करार कर्मचारीहरु परे अलपत्रमा

१२ असोज, जनकपुरधाम। धनुषा जिल्ला स्तिथ मिथिला नगरपालिकाको नयाँ जनप्रतिनिधिहरु कार्यकाल सुरु हुन लगतै विवादमा परेका छन्। प्रतिनिधिहरु आउन साथै करार कर्मचरीहरु हटाइएको विषयमा सुरु भएको विवादकै कारण नगरपालिकाको कार्यपालिका बैठक प्रभावित हुँदै आइरहेको छ । यस विवादका कारण सम्पूर्ण कामहरु प्रभावित भएको छ। samajik_feedsamajikfeed.com
दास को दशैं ; तपस्यामा लिन छन् दास

११ असोज, जनकपुरधाम। यी हुन् सर्लाही माधवपुर वार्ड नम्बर २ का अन्दाजी ४०-४५ वर्षीय फेकन दास। वहाँ अहिले महोत्तरीमा चटपटेको व्यापार गरी आफ्नो घर परिवार चलाउछन्। हिन्दुहरुको महान पर्व विजयदशमी हिजो देखि सुरु भएको छ। हिजो पहिलो दिन अर्थात् घटस्थापनाको दिन थियो। फेकन दास दशैं आउने साथनै माता दुर्गाको भक्तिमा पुरै श्रद्धाका साथ लिन हुन्छन। […]
निर्वाचनको सिट बाँडफाँटका लागि सत्ता गठबन्धनका नेताहरुको बैठक जारी छ |

११ असोज, जनकपुरधाम। मङ्सिर ४ हुन गाईरहेको प्रदेश सभा र प्रतिनिधि सभाको सिट बाँडफाँटमा सहमतिको नजिक पुगेको दाबी गर्दै आएका सत्ता गठबन्धनका नेताहरुको बैठक जारी छ। प्रधानमन्त्रि निवास बालुवाटारमा प्रदेश सभाका लागि सिट बाँडफाँटका लागि अहिले बैठकमा छलफल हुदैंछ। samajik_feedsamajikfeed.com
एमालेका नेता गंगाराम यादवले प्रवेश गरे जसपा मा

११ असोज, जनकपुरधाम। एमालेका सक्रिय नेता गंगाराम यादव (जसपा) प्रवेश गरेका छन्। हिजो जनकपुरको वेलकम होटेलमा भएको पार्टी प्रवेश कार्यक्रममा उनले पार्टी प्रवेश गरेका छन् र साथै पत्रकार सम्मेलनमा पनि उनले घोषणा गरेका छन् । samajik_feedsamajikfeed.com
राष्ट्रिय भूमि आयोगद्वारा ९६१ जना भूमि विहिनलाइ लालपुर्जा बितरण

११ असोज,जनकपुरधाम। राष्ट्रिय भूमि आयोगद्वारा ९६१ जना भूमि विहिनलाई लालपुर्जा वितरण गरिएको छ। आयोगले आदिवासी, दालित जानजाति तथा पिछडा वर्गका भूमि विहिनहरुलाई प्राथमिकता दिदैं लालपुर्जा वितरण गरेको छ। samajik_feedsamajikfeed.com