राष्ट्रिय भूमि आयोगद्वारा ९६१ जना भूमि विहिनलाइ लालपुर्जा बितरण
११ असोज,जनकपुरधाम। राष्ट्रिय भूमि आयोगद्वारा ९६१ जना भूमि विहिनलाई लालपुर्जा वितरण गरिएको छ। आयोगले आदिवासी, दालित जानजाति तथा पिछडा वर्गका भूमि विहिनहरुलाई प्राथमिकता दिदैं लालपुर्जा वितरण गरेको छ।